Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ दुर्घटनामा एक जनाको मृत्यु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दुर्घटनामा एक जनाको मृत्यु

संसारपोस्ट संवाददाता · १७ फाल्गुन २०७६ · 0
दुर्घटनामा एक जनाको मृत्यु
40
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ



नवलपरासी, १७ फागुन । पूर्वी नवलपरासीमा बिहिबारराति भएको सवारी दुर्घटनामा एक जनाको निधन भएको छ ।
नवलपरासीको देवचुली नगरपालिका १३ कैलाश चोक नजिक बिहिबारराती ट्याक्टर र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक गैंडाकोट १५ निवासी २१ बर्षीय दिनेश गुरुङको निधन भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार लु ३ त ४८३३ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको ना ५५ प ३१६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक गैडाकोट १५ निवासी २१ बर्षीय दिनेश गुरुङको निधन भएको हो ।
दुर्घटनामा परी चालक दिनेश गुरुङ र मोटरसाइकलमा सवार गैडाकोट १५ बस्ने १९ बर्षीय प्रितम गुरुङ गम्भिर घाइते भएकोमा चालक गुरुङको उपचारको क्रममा विहीबार राति पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो ।
अर्का घाइते प्रितम गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ । ट्याक्टर, मोटरसाइकल र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

≪ Previous Post

तिलोत्तमाको जानकीनगरमा आहाना कलेक्सन

Next Post ≫

प्रदेश ५ को नामाकरण मगरात–थरुहट राख्न माग गर्दै सभामूखलाई ज्ञापन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क