Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 123)

राजनीति

हमालको घरमा भएको तोडफोडको घटनाप्रति तिलोत्तमा उद्योग वाणिज्य संघको विरोध

हमालको घरमा भएको तोडफोडको घटनाप्रति तिलोत्तमा उद्योग वाणिज्य संघको विरोध

संसारपोस्ट संवाददाता · २३ श्रावण २०७७ · 0

तिलोत्तमा, २३ साउन । बुटवल उपमहानगरपालिका वडा नं ९ कालिका पथ स्थित खिमबहादुर हमालको नाममा रहेको घर श्रावण २१ गते विहान बुटवल उपमहानगरपालिकाले डोजर लगाई प्रहरी घेराबन्दिमा भत्काएको कार्यप्रति तिलोत्तमा उद्योग वाणिज्य संघले ध्यानाकर्षण भएको जनाएको छ । बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहनुभएका हमालको विं.सं २०४६ सालमा बुटवल नगर पञ्चायतबाट नक्सा पास गराई […]

अदालतकै मानहानी हुने गरी मेरो घरमा अन्यायपुर्ण तरिकाले डोजर चलाईयो : हमाल

अदालतकै मानहानी हुने गरी मेरो घरमा अन्यायपुर्ण तरिकाले डोजर चलाईयो : हमाल

संसारपोस्ट संवाददाता · २२ श्रावण २०७७ · 0

बुटवल, २२ साउन । सर्बोच्च अदालतमा मुद्धा विचाराधिन रहेकै अवस्थामा अदालतकै मानहानी हुने गरी बुटवल उपमहानगरपालिकाले आफ्नो घरमा अन्यायपुर्ण तरिकाले डोजर लगाएर अन्याय गरेको बुटवल ९ निवासी खिमबहादुर हमालले बताउनु भएको छ । पूर्व सूचना र जानकारी विनै सबै परिवार घरमा सुतिरहेको अवस्थामा बुधबार बिहान ६ बजे परिवारलाई घर बाहिर निस्कन समेत नदिई बुटवल उपमहानगरपालिकाले […]

भोलीदेखि सार्वजनिक तथा निजी सवारी साधनमा जोर विजोर प्रणाली लागु

भोलीदेखि सार्वजनिक तथा निजी सवारी साधनमा जोर विजोर प्रणाली लागु

संसारपोस्ट संवाददाता · २१ श्रावण २०७७ · 0

काठमाण्डौ, २१ साउन । सरकारले काठमाडौं उपत्यका र २०० जना भन्दा बढी सक्रिय कोरोना (कोभिड–१९)संक्रमण केश भएका जिल्लामा अत्यावश्यक सेवा वाहेकका सार्वजनिक तथा निजी सवारी साधनमा जोर विजोर प्रणाली लागू गर्ने भएको छ । भोलिदेखि लागुहुने गरी सार्वजनिक तथा निजी सवारी साधनहरु जोर विजोर नम्वरका आधारमा मात्र सञ्चालन गर्ने र २०० भन्दा बढि सक्रिय कोरोना […]

सर्वोचमा पेशीकै दिन बुटवल उपमहानगरपालिकाले  सुरक्षा घेरामा कालिका पथका १२ घरमा डोजर चलायो

सर्वोचमा पेशीकै दिन बुटवल उपमहानगरपालिकाले सुरक्षा घेरामा कालिका पथका १२ घरमा डोजर चलायो

संसारपोस्ट संवाददाता · २१ श्रावण २०७७ · 0

बुटवल,२१ साउन बुटवल उपमहानगरपालिकाले वडा नं ९ र ११ मा पर्ने कालिकापथ सडक क्षेत्रका १२ घरमा सुरक्षा घेराबन्दीमा बलप्रयोग गरी डोजर लगाएर भत्काइदिएको छ । कालिकापथ सडकलाई ८२ फुटको बनाउने योजना अनुरूप उपमहानगरपालिकाले क्षेत्राधिकार भित्र पर्ने संरचनामा डोजर लगाएर भत्काइदिएको हो । बुटवल उपमहानगरपालिकाले बुधवार बिहानै प्रहरीको सहयोगमा सडक किनारका घरहरूमा डोजर चलाएको हो । […]

बिप्लव समुहका रुपन्देही सेक्रेटरी अमरद्धारा पार्टी परित्याग

बिप्लव समुहका रुपन्देही सेक्रेटरी अमरद्धारा पार्टी परित्याग

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७७ · 0

बुटवल १९ साउन नेत्र बिक्रम चन्द(बिप्लव)ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी रुपन्देही जिल्ला सेक्रेटरी अमर क्षेत्रीले पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ । आफ्नो घरायसी काम र ब्यक्तिगत स्वास्थ्यका कारण पार्टीको महत्वपुर्ण जिम्मेवारीमा रही कार्य गर्न नसक्ने भन्दै वांँकी समय साधारण तथा स्वतन्त्र नागरिकको रुपमा रहने गरी पार्टी परित्याग गरेको उल्लेख गर्दै क्षेत्रीले प्रेस […]

गैडहवा गाउँका १ सय ८० बिपन्न परिवारलाई जस्तापाता बितरण

गैडहवा गाउँका १ सय ८० बिपन्न परिवारलाई जस्तापाता बितरण

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७७ · 0

बुटवल १९ साउन रुपन्देहीको गैडहवा गाउपालिकामा फुसको छानो भएका करिव १ सय ८० घर परिवारहरुलाई जस्तापाता बितरण गरिएको छ । मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तर्गत फुसको छानो हटाई टिनको छानो बनाउने कार्यक्रम अन्तर्गत गैडहवा गाउपालिकाका १ सय ८० बिपन्न घरपरिवारहरुलाई प्रति परिवार १०।१० थान जस्तापाता बितरण गरिएको मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रमका सहजकर्ता घनश्याम तिवारीले जानकारी […]

काँग्रेसको संगठन विभागद्वारा नगर, गाउँ र वडा सभापतिलाई प्रशिक्षण

काँग्रेसको संगठन विभागद्वारा नगर, गाउँ र वडा सभापतिलाई प्रशिक्षण

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७७ · 0

बुटवल, १९ साउन । नेपाली काँग्रेस रुपन्देहीको जिल्ला संगठन विभागले स्थानीय तह, बुथ तथा वडा सभापतिहरुको भेला तथा प्रशिक्षण कार्यक्रम आइतबार भैरहवामा सम्पन्न गरेको छ । प्रशिक्षण कार्यक्रममा काँग्रेसका नगर, गाउँ तथा वडा सभापतिहरु गरी १ सय ६० जनाको सहभागिता रहेको जिल्ला संगठन बिभागका प्रमुख बाशुदेव रिमालले जानकारी दिनुभयो । प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै […]

गण्डकी प्रदेशका मुख्यमन्त्रीले गरे कोरोना विरुद्धको लडाई जित्नेलाई विदाई

गण्डकी प्रदेशका मुख्यमन्त्रीले गरे कोरोना विरुद्धको लडाई जित्नेलाई विदाई

संसारपोस्ट संवाददाता · १८ श्रावण २०७७ · 0

रामकुमार श्रेष्ठ नवलपरासी, १८ साउन । संघीय सरकारले कोरोना संक्रमितहरुलाई १४ दिन आइसोलेसनमा राखेर पुन पिसिआर परीक्षण नगरी पठाउने निर्देशिका जारी गरको छ । तर गण्डकी प्रदेश सरकारले भने आफ्नै खर्चमा संक्रमितहरुको पिसिआर परिक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि मात्र घर फर्काउने नीति लिएको छ । यस्तो नीति लिएको गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वी […]

रोहिणी गाउँपालिकामा दुई दिन सार्वजनिक बिदा

रोहिणी गाउँपालिकामा दुई दिन सार्वजनिक बिदा

संसारपोस्ट संवाददाता · १७ श्रावण २०७७ · 0

भैरहवा, १७ साउन । रोहिणी गाउँपालिकाले आईतबार र सोमबार दुई दिन सार्वजनिक बिदा गरेको छ । आईतबार मुस्लिम समुदायको पर्व ईद–उल–अजहा (बकरिद)को अवसर र सोमबार हिन्दुहरुको पर्व रक्षाबन्धनको अवसरमा सार्वजनिक बिदा दिईएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै आईतबार तथा सोमबार गाउँपालिका र यस अन्तर्गतका सम्पूर्ण कार्यालय एवं शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदाको […]

पक्राउ परेका नेतालाई रिहाइ नगरे कडा प्रतिरोधमा उत्रिने विप्लवको चेतावनी

पक्राउ परेका नेतालाई रिहाइ नगरे कडा प्रतिरोधमा उत्रिने विप्लवको चेतावनी

संसारपोस्ट संवाददाता · १७ श्रावण २०७७ · 0

साउन १७ बुटवल विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी ब्युरोले पार्टी ब्युरो सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज सङ्गम, सहित १० जना नेता कार्यकर्तालाई तत्काल रिहाइ नगरे कडा प्रतिरोधमा उत्रिने चेतावनी दिएकोे छ । प्रहरीले नेकपाका जिल्ला इन्चार्ज सङ्गम सहित बिष्णु भट्टराई, नाथुप्रसाद थारुसँगै सरिता बराह, पारस राहादी मगर, अजमहमद मिया, बलबहादुर दर्जी, माधव न्यौपाने, तुल्सीराम […]

Posts pagination

Previous 1 … 122 123 124 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क