Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 124)

राजनीति

ट्रंक लाइन विलिङ्ग प्रति रुपन्देही उद्योग संघको  आपत्ति

ट्रंक लाइन विलिङ्ग प्रति रुपन्देही उद्योग संघको आपत्ति

संसारपोस्ट संवाददाता · १७ श्रावण २०७७ · 0

बुटवल १७ साउन बुटवल भैरहवाका विभिन्न स्थानमा संचालन भइरहेका उद्योगहरुलाई विद्युत प्राधिकरणले ट्रंकलाइन सरह विलिङ्ग गरी २०७२ सालदेखिको बक्यौता बुझाउन ताकेता गरेकोमा रुपन्देही उद्योग संघले विरोध जनाएको छ । संघले उद्योगीहरुको माग र सहमती विनै नेपाल प्राधिकरणले एकलौटी ढंगबाट लागु गरेको विलिङ्ग उद्योगी माथि अन्याय भएको ठहर निकालेको छ र यस अघि सम्बन्धित निकायहरुको ध्यानाकर्षण […]

बुटवलबाट विप्लव माओवादीका रुपन्देही इन्चार्जसहित १० जना गिरफ्तार

बुटवलबाट विप्लव माओवादीका रुपन्देही इन्चार्जसहित १० जना गिरफ्तार

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७७ · 0

श्यामलाल पोखरेल बुटवल, १६ साउन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १० जना नेता कार्यकर्ता रुपन्देहीमा पक्राउ परेका छन् । सरकारद्वारा प्रतिवन्धित सो पार्टीका १० जना कार्यकर्तालाई शुक्रबार बुटवलबाट गिरफ्तार गरिएको रुपन्देही प्रहरीले जनाएको छ । पार्टीका रुपन्देही इन्चार्ज तथा केन्द्रिय सदस्य वाणगंगा न.पा.४ कपिलबस्तुका संगम भन्ने टेक बहादुर पुन, रुपन्देही जिल्ला सचिवालय सदस्य सैनामैना […]

काँग्रेसको क्रियाशिल सदस्यता नविकरण र नयाँ सदस्यता बितरण सुरु

काँग्रेसको क्रियाशिल सदस्यता नविकरण र नयाँ सदस्यता बितरण सुरु

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७७ · 0

भैरहवा, १६ साउन । आगामी फागुन ७, ८, ९ र १० गतेलाई केन्द्रीय महाधिवेशनको मिति घोषणा गरेको नेपाली काँग्रेसले देशब्यापी रुपमा पार्टीका क्रियाशिल कार्यकर्ताको सदस्यता नविकरण तथा नयाँ सदस्यता बितरण शुरु गरेको छ । आगामी मंसिर २५ गते भित्र नयाँ क्रियाशिल सदस्यता र क्रियाशिल सदस्यता नविकरण नामावलीको अन्तिम सूचि तयार गरी छानविन समितिले केन्द्रीय सभापतिलाई […]

काठमाण्डौ उपत्यका प्रवेश नाकामा साँझ ७ देखि बिहान ७ बजेसम्म यात्रुहरुको आवागमन बन्द

काठमाण्डौ उपत्यका प्रवेश नाकामा साँझ ७ देखि बिहान ७ बजेसम्म यात्रुहरुको आवागमन बन्द

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७७ · 0

काठमाण्डौ, १५ साउन । गृह मन्त्रालयले आज (साउन १५) बाट लागु हुने गरी प्रत्येक दिन साँझ ७ बजे देखि बिहान ७ बजे सम्म काठमाण्डौ उपत्यका प्रवेश नाकामा यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गरेको छ । गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारी द्वारा आज जारी विज्ञप्तिमा अत्यावश्यक सेवा र ढुवानी बाहेक अर्को आदेश नभएसम्मका लागि प्रत्येक दिन […]

बुटवल उपमहानगरपालिकाले कानुन विपरित गरेको कर्मचारीको बढुवा र ग्रेड बृद्धि निर्णय बदर गर्न अख्तियारको निर्देशन

बुटवल उपमहानगरपालिकाले कानुन विपरित गरेको कर्मचारीको बढुवा र ग्रेड बृद्धि निर्णय बदर गर्न अख्तियारको निर्देशन

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७७ · 0

बुटवल, १५ साउन । बुटवल उपमहानगरपालिकाले संघीय कानूनलाई उल्लंघन गरी आफूखुशी कार्यविधि बनाएर कर्मचारीहरुको मनोमानी बढुवा र ग्रेड बृद्धि गरेको तथ्य बाहिर आएकोछ । उपमहानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ र कर्मचारी समायोजन २०७५ मा भएका व्यवस्थाको उल्लंघन गर्दै २०७६ मंसिर १ गतेदेखि लागु हुने गरी कर्मचारीको बढुवा र ग्रेड बृद्धि गरेको तथ्य बाहिर आएको […]

कोभिड १९ को दीर्घकालीन असर, नेपालको शिक्षा नै विलय हुने खतरा : मन्त्री वराल

कोभिड १९ को दीर्घकालीन असर, नेपालको शिक्षा नै विलय हुने खतरा : मन्त्री वराल

संसारपोस्ट संवाददाता · १३ श्रावण २०७७ · 0

बुटवल, १३ साउन । नेपालको शिक्षा प्रणालीमा कोभिड–१९ को प्रभाव दीर्घकालिन रुपमा देखा पर्न सक्ने तर्फ बुटवलमा आज (मंगलवार) आयोजित एक कार्यक्रमका वक्ताहरुले सचेत गराएका छन् । शिक्षामा प्रत्यक्ष भन्दा दीर्घकालिन समस्या विकराल हुने भन्दै त्यसतर्फ सरोकारवाला निकाय समयमै सचेत हुनुपर्नेमा उनीहरुले जोड दिएका छन् । रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ ले मंगलवार बुटवलमा गरेको […]

तिलोत्तमा नगरपालिकाको अनियमितता र बेथिति बिरुद्ध तरुणहरुको प्रदर्शन

तिलोत्तमा नगरपालिकाको अनियमितता र बेथिति बिरुद्ध तरुणहरुको प्रदर्शन

संसारपोस्ट संवाददाता · १२ श्रावण २०७७ · 0

बुटवल, १२ साउन । तिलोत्तमा नगरपालिकाको अनियमितता र बेथिति बिरुद्ध नेपाल तरुण दल तिलोत्तमा नगर समितिले आज मणिग्राममा बिरोध प्रदर्शन गरेको छ । ऐन कानुन बिपरित बिभिन्न पदमा सल्लाहकार तथा कर्मचारी नियुक्त गरी जनताले तिरेको करको दुरुपयोग गरेको, ९ करोड बढिको बेरुजु रहेको, राजनीतिक प्रभावका आधारमा ऐतिहासिक तथा पुरातात्विक सम्पदा मासेको, सार्वजनिक जग्गाको संरक्षण गर्न […]

राज्य संयन्त्र दुरुपयोग गरेर गरिएको अनियमितताको पर्दाफास हुन्छ : सभापति शाह

राज्य संयन्त्र दुरुपयोग गरेर गरिएको अनियमितताको पर्दाफास हुन्छ : सभापति शाह

संसारपोस्ट संवाददाता · ८ श्रावण २०७७ · 0

बुटवल ८ साउन । संघिय संसदको सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले भ्रष्टाचार गर्नेहरुलाई प्रमाणसहित कारवाहीका लागि सिफारिस गर्दा पनि कार्यान्वयन नभएको बताउनु भएकमो छ । उहांले सार्वजनिक लेखा समितिले कारवाहीका लागि सिफारिस गरेकाहरुलाई सरकारले नै बचाउने काम गरेको आरोप पनि लगाउनु भयो । वाईडवडी देखि अहिलेको ओम्नी गु्रप सम्मलाई लेखा समितिले अध्ययन गरेर […]

लकडाउनको अवधीमा बुटवलमा ५ हजार बढी युनिट रगत संकलन

लकडाउनको अवधीमा बुटवलमा ५ हजार बढी युनिट रगत संकलन

संसारपोस्ट संवाददाता · ७ श्रावण २०७७ · 0

बुटवल, ७ साउन कोभिड १९ का कारण गरिएो लक डाउन अवधिमा रक्तसंचार केन्द्र बुटवलबाट ५ हजार १ सय ७९ युनिट रगत संकलन भएको छ भने बिरामीहरुले ६ हजार ३६ युनिट रगत लगेका छन । बिरामीहरुले कम्पोनेन्ट, प्याक सेल र होल ब्लड गरि ६ हजार ३६ युनिट रगत लगेका हुन । यसैबीच सौन्दर्य क्षेत्रमा दक्ष कामदार […]

क्वारेन्टाइन बन्द नगर्न नेपाली काँग्रेस तिलोत्तमा नगर समितिको माग

क्वारेन्टाइन बन्द नगर्न नेपाली काँग्रेस तिलोत्तमा नगर समितिको माग

संसारपोस्ट संवाददाता · ६ श्रावण २०७७ · 0

बुटवल, ६ साउन । तिलोत्तमा नगरपालिकाले क्वारेण्टाइन बन्द गर्ने निर्णय गरेको भन्दै नेपाली काँग्रेस तिलोत्तमा नगर समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट मुलुक मुक्त नभइसकेको अवस्थामा क्वारेन्टाइनहरु बन्द गर्ने नगरपालिको निर्णय उचित नभएको काँग्रेसले जनाएको छ । भारत तथा तेश्रो मुलुकमा अहिले पनि थुप्रै नेपालीहरु रहेको र लकडाउन खुकुलो […]

Posts pagination

Previous 1 … 123 124 125 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क