Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लकडाउनको अवधीमा बुटवलमा ५ हजार बढी युनिट रगत संकलन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लकडाउनको अवधीमा बुटवलमा ५ हजार बढी युनिट रगत संकलन

संसारपोस्ट संवाददाता · ७ श्रावण २०७७ · 0
लकडाउनको अवधीमा बुटवलमा ५ हजार बढी युनिट रगत संकलन
90
SHARES
ShareTweet

बुटवल, ७ साउन
कोभिड १९ का कारण गरिएो लक डाउन अवधिमा रक्तसंचार केन्द्र बुटवलबाट ५ हजार १ सय ७९ युनिट रगत संकलन भएको छ भने बिरामीहरुले ६ हजार ३६ युनिट रगत लगेका छन । बिरामीहरुले कम्पोनेन्ट, प्याक सेल र होल ब्लड गरि ६ हजार ३६ युनिट रगत लगेका हुन ।
यसैबीच सौन्दर्य क्षेत्रमा दक्ष कामदार उत्पादन गराउदै आएको रुपन्देहीको बि योग एकेडेमीले बुधबार आयोजना गरेको रक्तदानमा ४० युनिट रगत सकलन भएको संयोजक गरिमा आचार्य क्षेत्रीले बताउनु भयो ।
कोरोना भाईरसका कारण चार महिना लामो लकडाउन चलिरहदा यहाँको मागलाई सामाजिक संघसंस्थाहरुले आकस्मिक रक्तदान मार्फत पुरा गरिरहेका छन ।
सामाजिक उत्तरदायित्वमा अग्रसर हुदै आएको एकेडेमीले नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको हो । केन्द्रका ल्याब इन्चार्ज तथा सदस्य सचिव जोग बहादुर गुरुङले क्यान्सर, थाल्सेमिया, डायलोसिस, मेजर अपरेशन, एनिमिया, सिकलसेल, प्रसुति लगायतका विरामीका लागि बढी रगतको आवश्यक पर्ने गरेको बताउनु भयो ।
फोरम फर हल्थ एण्ड टेक्निकल साइन्सेस प्रदेश ५ का संयोजक प्रकाश राना, एकेडेमीका संचालक आरती रानाले केन्द्रका वरिष्ठ प्राविधिक निरंजन राजभण्डारीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरिएको हो ।
एकेडेमीमा १ सय ५० जना सौन्र्दय सम्बन्धि तालिम लिदै आएका विद्यार्थी रहेका छन ।

≪ Previous Post

क्वारेन्टाइन बन्द नगर्न नेपाली काँग्रेस तिलोत्तमा नगर समितिको माग

Next Post ≫

नवलपुरमा थप ६३ जना संक्रमित निको भएर घर फर्किए

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क