Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ काठमाण्डौ उपत्यका प्रवेश नाकामा साँझ ७ देखि बिहान ७ बजेसम्म यात्रुहरुको आवागमन बन्द
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काठमाण्डौ उपत्यका प्रवेश नाकामा साँझ ७ देखि बिहान ७ बजेसम्म यात्रुहरुको आवागमन बन्द

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७७ · 0
काठमाण्डौ उपत्यका प्रवेश नाकामा साँझ ७ देखि बिहान ७ बजेसम्म यात्रुहरुको आवागमन बन्द
130
SHARES
ShareTweet

काठमाण्डौ, १५ साउन । गृह मन्त्रालयले आज (साउन १५) बाट लागु हुने गरी प्रत्येक दिन साँझ ७ बजे देखि बिहान ७ बजे सम्म काठमाण्डौ उपत्यका प्रवेश नाकामा यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गरेको छ ।
गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारी द्वारा आज जारी विज्ञप्तिमा अत्यावश्यक सेवा र ढुवानी बाहेक अर्को आदेश नभएसम्मका लागि प्रत्येक दिन साँझ ७ बजे देखि विहान ७ बजे सम्म काठमाण्डौ उपत्यका प्रवेश नाकामा यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गरिएको उल्लेख छ ।
काठमाण्डौ उपत्यका बाहेकका जिल्ला प्रशासन कार्यालयहरुलाई पनि अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न एबं विना पास अन्तर जिल्ला आवागमन पूर्णरुपमा बन्द गर्न गराउन सबै सुरक्षा निकाय र सबै जिल्ला प्रशासन कार्यालयहरुमा विशेष निर्देशन जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
देशका विभिन्न स्थानबाट काठमाण्डौ आउने यात्रुहरुको काठमाण्डौ उपत्यका प्रवेश नाकामा कोभिड–१९ सम्वन्धि चेकजाँच गर्दा ठूलो संख्यामा यात्रुहरुमा कोभिड–१९ पोजिटिभ पाईएकोले नाकाहरुको आवागमनमा पूर्ण निगरानीका साथ चेकजाँचको आवश्यक ब्यवस्था हुन पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

≪ Previous Post

बुटवल उपमहानगरपालिकाले कानुन विपरित गरेको कर्मचारीको बढुवा र ग्रेड बृद्धि निर्णय बदर गर्न अख्तियारको निर्देशन

Next Post ≫

जनमानसमा भ्रम सिर्जना नगर्न अस्पतालको आग्रह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क