Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ जनमानसमा भ्रम सिर्जना नगर्न अस्पतालको आग्रह
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जनमानसमा भ्रम सिर्जना नगर्न अस्पतालको आग्रह

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७७ · 0
जनमानसमा भ्रम सिर्जना नगर्न अस्पतालको आग्रह
60
SHARES
ShareTweet

बुटवल, १५ साउन । बुटवलको लुम्बिनी सिटी अस्पताल तथा मेडिकल साइन्सेज प्रालिले व्यक्ति र संस्थाको चरित्र हत्या र जनमानसमा भ्रम सिर्जना नगर्न आग्रह गरेको छ । अस्पतालले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरेर सञ्चारमाध्यमसंग यस्तो आग्रह गरेको हो ।
अस्पताल प्रशासन प्रमुख लोकनाथ भुसाल, न्युरो सर्जन डा. सुदिपराज सिंह र फार्मेसी सञ्चालक बसन्त जीसीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा केही अनलाइनले अस्पताल प्रशासन, डाक्टर र फार्मेसी सञ्चालकलाई जोडेर प्रकाशित गरेको समाचारमा कुनै सत्यता नभएको उल्लेख गरिएको छ ।
अस्पताल सञ्चालकहरुमाथि सत्य तथ्य विपरित लाञ्छना लगाएर अपहेलना गरिएको उल्लेख गर्दै विज्ञप्तिमा अस्पतालमा लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासको ५० प्रतिशत स्वामित्व कायमै रहेको स्पष्ट पारिएको छ । सेवाग्राही प्रति थप उत्तरदायी बन्दै सेवालाई चुस्त दुरुस्त र गुणस्तरीय वनाउने तर्फ सदैव प्रतिवद्ध रहने समेत विज्ञप्तिमा उल्लेख छ ।

≪ Previous Post

काठमाण्डौ उपत्यका प्रवेश नाकामा साँझ ७ देखि बिहान ७ बजेसम्म यात्रुहरुको आवागमन बन्द

Next Post ≫

नेपालगन्जमा आइतबारदेखि तीन दिन निषेधाज्ञा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क