Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपालगन्जमा आइतबारदेखि तीन दिन निषेधाज्ञा
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपालगन्जमा आइतबारदेखि तीन दिन निषेधाज्ञा

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७७ · 0
नेपालगन्जमा आइतबारदेखि तीन दिन निषेधाज्ञा
50
SHARES
ShareTweet

बुटवल, १५ साउन । समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि बाँकेको नेपालगन्जमा आउंदो आइतबारदेखि तीन दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
नेपालगन्जमा बिहीबार बसेको बाँके जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले आइतबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।
शुक्रबार र शनिबार उच्च सतर्कता अपनाउँदै पहिलो चरणमा आइतबारदेखि नेपालगन्जका सबै वडामा तीन दिनसम्म पूर्णरुपमा कफ्र्यू (निषेधाज्ञा) लगाउने निर्णय भएको प्रजिअ कुरुम्बाङले बताउनुभयो । नेपालगन्जमा बिहीबार बिहान मात्रै २७ जनामा कोरोना पुष्टि भएको थियो । भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा नेपालगन्जका २० जना र बाहिर जिल्लाबाट आएर बसेका ७ जना सरकारी कर्मचारीमा कोरोना पुष्टि भएपछि संक्रमण समुदायमा फैलिने डरले सीसीएमसीको वैठक बसेर निषेधाज्ञा लगाउने निर्णय गरिएको हो ।
सरकारी कर्मचारीहरुमा कोरोना देखिएपनि उनीहरुलाई कोबाट स¥यो भन्ने एकिन हुन सकेको छैन । कर्मचारीलाई सेवा दिँदा कोरोना लागेको हुनसक्ने सम्भावना रहेपनि कोबाट कसरी स¥यो भन्ने यकिन नहुँदा समुदायमा कोरोना फैलिएको आशंकालाई बल पुगेको जिल्ला प्रशासन कार्यालय बाँकेले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

≪ Previous Post

जनमानसमा भ्रम सिर्जना नगर्न अस्पतालको आग्रह

Next Post ≫

सिद्धार्थ बालगृहमा राइजिंग क्लब सिद्धार्थनगरको सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क