Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 122)

राजनीति

लकडाउनका कारण बुटवल बजार सुनसान

लकडाउनका कारण बुटवल बजार सुनसान

संसारपोस्ट संवाददाता · ३० श्रावण २०७७ · 0

बुटवल, ३० साउन । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन र यसको सम्भावित जोखिमलाई न्युनिकरण गर्न बुटवल उपमहानगरपालिकाले बिहिबाररातीदेखि घोषणा गरेको लकडाउनका कारण बुटवल बजारमा सुनसान बनेको छ । विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नगरपालिकाको समुदायस्तरमा समेत देखा पर्न थालिसकेकोले यसलाई थप फैलिन नदिन बुटवल उपमहानगरपालिकाले साउन २९ गते बिहिबार मध्येरातिदेखि भदौ ५ […]

प्रदेश सरकारको अनियमिताको छानबिन शुरु  : सभापति चौधरी

प्रदेश सरकारको अनियमिताको छानबिन शुरु : सभापति चौधरी

संसारपोस्ट संवाददाता · २९ श्रावण २०७७ · 0

बुटवल २९ साउन प्रदेश ५ को सार्वजनिक लेखा समितिका सभापति डिल्ली बहादुर चौधरीले प्रदेश सरकारको अनियमिताको बिषयमा छानबिन शुरु गरिएको बताउनु भएको छ । रिर्पोर्टर्स क्लब प्रदेश ५ को साक्षात्कार कार्यक्रममा बोल्दै सभापति चौधरीले सरकार सुध्रिने गरी समितिले काम अघि बढाएको बताउनु भयो । सभापति चौधरीले सरकारले सार्वजनिक लेखा समितिको सुझाव कार्यान्वयनमा ध्यान नदिए अनियमितताका […]

आजदेखि भदौ १० गतेसम्म तिलोत्तमा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा प्रवाह नगर्ने

आजदेखि भदौ १० गतेसम्म तिलोत्तमा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा प्रवाह नगर्ने

संसारपोस्ट संवाददाता · २९ श्रावण २०७७ · 0

तिलोत्तमा, २९ साउन । तिलोत्तमा नगरपालिकाले आज देखि नगरपालिका कार्यालय तथा मातहतका वडा कार्यालयहरुवाट अत्यावश्यक बाहेकका अन्य सेवाहरु प्रवाह नगर्ने भएको छ । विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) हाल नगरपालिकाको समुदायस्तरमा समेत देखा पर्न थालिसकेकोले यसलाई थप फैलिन नदिन तथा यसको सम्भावित जोखिमलाई न्यूनिकरण गर्न आज साउन २९ गते देखि अगामी भदौ १० […]

अन्तरजिल्ला सवारी पास अनिश्चितकालका लागि बन्द

अन्तरजिल्ला सवारी पास अनिश्चितकालका लागि बन्द

संसारपोस्ट संवाददाता · २८ श्रावण २०७७ · 0

काठमाडौं, २८ साउन । गृह मन्त्रालयले अन्तरजिल्ला सवारी पास अनिश्चितकालका लागि बन्द गरेको छ । अत्यावश्यक कामका लागि भन्दै जिल्ला प्रशासन कार्यालयहरुले बितरण गर्दै आएको अन्तरजिल्ला सवारी पास कोभिड–१९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को ब्यवस्था नभएसम्मका लागि गृह मन्त्रालयले रोकेको हो । बुधबार गृह मन्त्रालयका शाखा अधिकृत अमर दिप सुनुवारद्वारा सबै जिल्ला प्रशासन कार्यालयहरुलाई […]

बिहिबार रातिदेखि लागु हुनेगरी बुटवलमा लकडाउनको घोषणा

बिहिबार रातिदेखि लागु हुनेगरी बुटवलमा लकडाउनको घोषणा

संसारपोस्ट संवाददाता · २८ श्रावण २०७७ · 0

बुटवल, २८ साउन । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि बुटवल उपमहानगरपालिकाले बुटवल क्षेत्रमा लकडाउनको घोषणा गरेको छ । उपमहानगरपालिकाले नगरक्षेत्र भित्र कोरोना संक्रमण तिब्र रुपमा फैलिई रहेकाले भोली साउन २९ गते राति ११ः४५ बजे देखि भदौ ५ गते राति ११ः४५ बजेसम्म सम्पुर्ण नगरक्षेत्र लाई लकडाउन गर्ने निर्णय गरेको हो । बुधबार प्रदेश ५ का […]

नेकपामा चरम बिवाद : बुटवल नगर सचिवालय सदस्य सहित २१८ जना काँग्रेसमा प्रवेश

नेकपामा चरम बिवाद : बुटवल नगर सचिवालय सदस्य सहित २१८ जना काँग्रेसमा प्रवेश

संसारपोस्ट संवाददाता · २८ श्रावण २०७७ · 0

बुटवल २८ साउन बुटवल उपमहानगर कमिटीका सचिवालय सदस्य जीतबहादुर मल्ल सहित २ सय १८ जनाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । पार्टी भित्र चरम गुटबन्दी र कार्यकर्तालाई दमन गरेको भन्दै पार्टी छाडेको उनिहरुले बताएका छन । नेपालमै ठुलो र नेकपाको वलियो वडाका रुपमा परिचित उक्त वडावाट यति धेरै नेता […]

सैनामैनामा लालपुर्जा पाउँदा १ सय ८८ घर परिवारमा खुशियाली

सैनामैनामा लालपुर्जा पाउँदा १ सय ८८ घर परिवारमा खुशियाली

संसारपोस्ट संवाददाता · २६ श्रावण २०७७ · 0

बुटवल २६ साउन रुपन्देहीको सैनामैना नगरपालिका झारबैराका ८६ बर्षीय गोले दङ्गोरिया थारु खुसिले दङ भएका छन । लामो समयदेखी स्वामित्व पाउन नसकेको गाउँ ब्लकमा रहेको जग्गाधनी प्रमाणपत्र ( लालपुर्जा ) पाउँदा उनमा खुसियाली छाएको होे । सैनामैना नगरपालिकाले वितरण गरेका १ सय ८८ जनाले लालपुर्जा पाएका मध्ये दङ्गोरिया थारु पहिलो पुर्जा पाउने व्यक्ति हुन । […]

रुपन्देहीमा स्थानीय प्रशासनले कडाई गर्ने, बेलहिया बाहेकका नाकाबाट हुने आवतजावतमा रोक

रुपन्देहीमा स्थानीय प्रशासनले कडाई गर्ने, बेलहिया बाहेकका नाकाबाट हुने आवतजावतमा रोक

संसारपोस्ट संवाददाता · २५ श्रावण २०७७ · 0

भैरहवा, २५ साउन । कोरोना भाइरसको जोखिम न्यूनीकरण र यसको संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले रुपन्देहीमा कडाई गर्ने भएको छ । समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोरोना भइरसको जोखिम न्युनिकरणका लागि जिल्लामा कडाई गर्ने निर्णय गरेको हो । बैठकले आगामी दिनमा कोरोना भाइरसको संक्रमण […]

नेपाल तरुण दलद्वार विद्युत प्राधिकरण नयाँमिल वितरण केन्द्रको ध्यानाकर्षण

नेपाल तरुण दलद्वार विद्युत प्राधिकरण नयाँमिल वितरण केन्द्रको ध्यानाकर्षण

संसारपोस्ट संवाददाता · २५ श्रावण २०७७ · 0

तिलोत्तमा, २५ साउन । तिलोत्तमा क्षेत्रमा विगत केही दिनदेखि भैरहेको अनियमित विद्युत कटौतीको विरोध गर्दै नेपाल तरुण दल तिलोत्तमा नगर समितिले नेपाल विद्युत प्राधिकरण नयाँमिल वितरण केन्द्रको ध्यानाकर्षण गराएको छ । गर्मी बढेका बेला प्राधिकरणले दैनिक जसो लाईन कटौती गर्दा र विजुली आइहाले पनि कम भोल्टेज आउने गरेका कारण विद्युतीय उपकरण पंखा, एसी, कुलर चलाउन […]

महिला संघको स्थापना दिवसमा अनाथ आश्रममा खाद्यान्न बितरण

महिला संघको स्थापना दिवसमा अनाथ आश्रममा खाद्यान्न बितरण

संसारपोस्ट संवाददाता · २५ श्रावण २०७७ · 0

बुटवल, २५ साउन । नेपाल महिला संघ रुपन्देहीले संघको ७३ औं स्थापना दिवसको अवसरमा अनाथ बालबालिकाहरुलाइ खाद्यान्न बितरण गरेको छ । महिला संघले शनिबार एक कार्यक्रमको आयोजना गरी तिलोत्तमा नगरपालिका मणिग्राममा रहेको आत्मशान्ति अनाथ आश्रममा रहेका बालबालिकाहरुलाई खाद्यान्न प्रदान गरेको हो । नेपाल महिला संघ रुपन्देहीका सभापति गंगा शाहीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला […]

Posts pagination

Previous 1 … 121 122 123 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क