Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 121)

राजनीति

४९ जना एसपीको सरुवा रुपन्देहीमा पोखरेल

४९ जना एसपीको सरुवा रुपन्देहीमा पोखरेल

संसारपोस्ट संवाददाता · ४ भाद्र २०७७ · 0

बुटवल ४ भाद्र प्रहरी प्रधान कार्यालयले विहिवार ४९ जना प्रहरी उपरीक्षकको सरुवा गरेको छ । रुपन्देहीमा प्रविण पोखरेल पाल्पामा सन्त्तोष कुमार भट्रराई गुल्मीमा प्रविण लाल श्रेष्ठ र श्याम कृष्ण अधिकारी गौतम वुद्ध अन्तराष्ट्रिय विमान स्थल सुरक्षा कार्यालय भैरहवा राम प्रकास शाह ५ नम्बर प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय कोहलपुर बाँकेमा सरुवा हुनु भएको छ ।

११ वर्षमा डिजाईन परिर्वतनगरि पुरा हुने भो मणिग्राम जोडने पुल

११ वर्षमा डिजाईन परिर्वतनगरि पुरा हुने भो मणिग्राम जोडने पुल

संसारपोस्ट संवाददाता · ३ भाद्र २०७७ · 0

बुटवल ३ भाद्र नेपाली कांग्रेसका प्रभावशाली नेता वालकृष्ण खांणले २०६४ सालको निर्वाचनमा पुल अभावको असर नराम्रो संग व्यहोरनु परयो । तत्कालिन समयमा क्षेत्र न ३ मा रहेको खांणको निर्वाचन क्षेत्र तिनाउ वारी पारि दुवै तर्फ थियो । जस अन्तरगत तिनाउ पारिका ७ गाविस तथा तिनाउ वारीका ४ गाविस गरि ११ गाविस उहाँको निर्वाचन क्षेत्र थियो […]

तिलोत्तमा नगरपालिकामा भदौ ३ देखि भदौ १० सम्म लकडाउन

तिलोत्तमा नगरपालिकामा भदौ ३ देखि भदौ १० सम्म लकडाउन

संसारपोस्ट संवाददाता · २ भाद्र २०७७ · 0

तिलोत्तमा, २ भदौ । छिमेकी पालिकाहरुले लकडाउन गरेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि नगर क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको छ । समुदायस्तरमा कोरोना संक्रमण दर बढ्दै गएपछि नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले भदौ ३ गते साँझ ७ बजेदेखि भदौ १० गते साँझ ७ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । सुरक्षा निकाय, राजनीतिक दल र निजी […]

सीमा जोडिएको रोहिणी गाउँपालिकामा समुदाय स्तरिय पीसिआर परिक्षण सुरु

सीमा जोडिएको रोहिणी गाउँपालिकामा समुदाय स्तरिय पीसिआर परिक्षण सुरु

संसारपोस्ट संवाददाता · २ भाद्र २०७७ · 0

बुटवल २ भाद्र बढ्दो कोभिड–१९ संक्रमणलाई हेरेर रोहिणी गाउँपालिकाले आफ्नो गाउँपालिकामा समुदाय स्तरिय पीसिआर परिक्षण सुरु गरेको छ । पहिलो चरणमा गाउँपालिका अन्र्तगत वडा कार्यालयमा काम गर्ने कर्मचारी, स्वास्थ्यकर्मि, बजार क्षेत्रका पसल सञ्चालन गर्ने ब्यक्ति, बैंकका कर्मचारी लगायत गरि १ सय ५ जनाको स्वाब संकलन गरिएको रोहिणी गाउँपालिकाका स्वास्थ्य संयोजक रामनेवास चौधरीले बताउनु भयो । […]

रुपन्देहीका लुम्विनी, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा लकडाउन घोषणा

रुपन्देहीका लुम्विनी, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा लकडाउन घोषणा

संसारपोस्ट संवाददाता · १ भाद्र २०७७ · 0

बुटवल, १ भदौ । विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि रुपन्देहीका तीन पालिकाले आजदेखि लागु हुनेगरी लकडाउनको घोषणा गरेका छन् । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि जिल्लाका लुम्विनी सांस्कृतिक नगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकाले आजदेखि लागु हुने गरी लकडाउन घोषणा गरेका हुन् । लुम्बिनी सांस्कृतिक नगरपालिका […]

शिक्षक सरुवाको विषमा कञ्चनको शिक्षा शाखामा तालाबन्दी

शिक्षक सरुवाको विषमा कञ्चनको शिक्षा शाखामा तालाबन्दी

संसारपोस्ट संवाददाता · ३२ श्रावण २०७७ · 0

बुटवल ३२ साउन रुपन्देहीको कञ्चन गाउपालिका शिक्षक सरुवाको विषमा शिक्षा शाखामा तालाबन्दी भएको छ । प्रगती माध्यमिक बिद्यालय र गजेडी माध्यमिक बिद्यालयमा अध्यनरत शिक्षक सटापटा गर्ने कञ्चन गाउ कार्यपालिकाको निर्णय विरुद्ध ताला बन्दी गरिएको हो । यही साउन २१ गते शिक्षा समितिको सिफारिसमा कञ्चन गाउ कार्यपालिकाको बैठकले प्रगती माध्यमिक बिद्यालयमा रिक्त रहेको मा.बि. तह स्थायी […]

लकडाउन कडाई नगरे महामारी फैलने संकेत ः बुटवल उपमहानगरपालिकाका सबै सेवा अनिश्चितकालका लागि बन्द

लकडाउन कडाई नगरे महामारी फैलने संकेत ः बुटवल उपमहानगरपालिकाका सबै सेवा अनिश्चितकालका लागि बन्द

संसारपोस्ट संवाददाता · ३२ श्रावण २०७७ · 0

बुटवल ३२ साउन बुटवल उपमहानगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखा परेपछि नगरका सवै सेवा अनिश्चित कालका लागि बन्द गरिएको छ । बुटवल उपमहानगरपालिकाका ५जना अधिकृतलाई कोरोना संक्रमण देखिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै अर्को सुचना जारी नभएसम्म कोभिड ,स्वास्थ्य, दमकल र सरसफाई बाहेकका काम बन्द गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चक्रपाणी शर्माले […]

क्यान्सर पिडित महिलालाई लायन्स क्लव अफ कञ्चनद्धारा आर्थिक सहयोग

क्यान्सर पिडित महिलालाई लायन्स क्लव अफ कञ्चनद्धारा आर्थिक सहयोग

संसारपोस्ट संवाददाता · ३१ श्रावण २०७७ · 0

बुटवल ३१ साउन रुपन्देहीको कञ्चन गाउपालिकामा संचालित लायन्स क्लव अफ कञ्चन हरैयाद्धारा क्यान्सर रोगबाट पिडित एक महिलालाई आर्थिक सहयोग गरेको छ । बिगत एक बर्ष देखि नियमित उपचार गराउदै आउनु भएकी कञ्चन गाउपालिका ३ भगवती टोल निवासी ५० बर्षिय महिलालाई क्वलवका पदाधिकारी तथा सदस्यहरुबाट आर्थिक संकलन गरी उक्त सहयोग गरेको हो । निशुल्क मधुमेह परिक्षण […]

तिलोत्तमा नगर क्षेत्रमा मास्क नलगाई हिँड्नेलाई १ सय जरिवाना

तिलोत्तमा नगर क्षेत्रमा मास्क नलगाई हिँड्नेलाई १ सय जरिवाना

संसारपोस्ट संवाददाता · ३१ श्रावण २०७७ · 0

बुटवल ३१ साउन रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना महामारीको सन्दर्भमा मास्क नलगाई बाहिर निस्केको पाइएमा तत्काल एक सय रुपैंयाँ जरिवाना गर्ने निर्णय गरेको छ । नेपाल सरकारले जारी गरेको जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड कडाईका साथ कार्यान्वयन गराउने निर्णय पनि नगरपालिकाले गरेको छ । सुरक्षा निकाय, राजनीतिक दल, व्यवसायिक संघ—संस्थाका प्रतिनिधिहरुको समेत उपस्थितिमा शनिबार बसेको संकट व्यवस्थापन […]

कानून संशोधन गरेर स्थानीय तहका जनप्रतिनिधिको सुविधा बृद्धि लज्जाजनक ः अभिभावक संघ

कानून संशोधन गरेर स्थानीय तहका जनप्रतिनिधिको सुविधा बृद्धि लज्जाजनक ः अभिभावक संघ

संसारपोस्ट संवाददाता · ३० श्रावण २०७७ · 0

बुटवल ३० साउन प्रदेश सरकारले कानून संशोधन गरेर स्थानीय तहका पदाधिकारी र सदस्यको सेवा सुविधा बढाएको प्रति अभिभावक संघ रुपन्देहीले लज्जाजनक भनेर टिप्पणी गरेको छ । संघका अध्यक्ष तथा केन्द्रिय सदस्य लोकनाथ ज्ञवालीेले विज्ञप्ति जारी गरि कतिपय मुलुकमा जनप्रतिनिधिले कुनै सुविधा नलिएको नजिर रहेको र नेपाल जस्तो कमजोर अर्थतन्त्र भएको मुलुकमा जनप्रतिनिधिलाई यसरी आफू खुशी […]

Posts pagination

Previous 1 … 120 121 122 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क