Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा नगरपालिकामा भदौ ३ देखि भदौ १० सम्म लकडाउन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा नगरपालिकामा भदौ ३ देखि भदौ १० सम्म लकडाउन

संसारपोस्ट संवाददाता · २ भाद्र २०७७ · 0
तिलोत्तमा नगरपालिकामा भदौ ३ देखि भदौ १० सम्म लकडाउन
90
SHARES
ShareTweet

तिलोत्तमा, २ भदौ । छिमेकी पालिकाहरुले लकडाउन गरेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि नगर क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको छ । समुदायस्तरमा कोरोना संक्रमण दर बढ्दै गएपछि नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले भदौ ३ गते साँझ ७ बजेदेखि भदौ १० गते साँझ ७ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।
सुरक्षा निकाय, राजनीतिक दल र निजी क्षेत्रका प्रतिनिधि समेतको उपस्थितिमा मंगलबार बिहान बसेको बैठकले एकहप्ता पूर्ण लकडाउन गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी गराउनु भयो ।
बैठकले लकडाउन अवधिमा सबै खाद्यान्न र तरकारी सहित सबै प्रकारका पसल व्यवसाय, उद्योगधन्दा, कलकारखाना, निर्माण कार्य, बैंक, वित्तीय संस्था, सहकारी, सरकारी तथा गैरसरकारी संस्थाका कार्यालय र सबै खाले सवारीसाधन सञ्चालन गर्न नपाइने निर्णय गरेको छ ।
लकडाउनमा दूध डेरीहरु बिहान ६ देखि ८ बजेसम्म खुल्न पाउने छन् भने औषधि पसल र औषधि उद्योगहरु सञ्चालन हुन पाउने छन् । तिलोत्तमा नगरपालिकाले लडकडाउन अवधिमा साइकलसमेत नचलाउन आग्रह गरेको छ ।

≪ Previous Post

पेट्रोलियम पदार्थको सहज आपुर्ति गर : पेट्रोलियम डिलर्स एशोसिएसन

Next Post ≫

आज कुशे औंशी, बाबुको मुख हेर्ने दिन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क