Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 120)

राजनीति

कोरोनाको कहर: भर्चुअल माध्यमबाट सोह्रश्राद्ध गर्न तिलोत्तमा नगरपालिकाको नगरवासीमा आग्रह

कोरोनाको कहर: भर्चुअल माध्यमबाट सोह्रश्राद्ध गर्न तिलोत्तमा नगरपालिकाको नगरवासीमा आग्रह

संसारपोस्ट संवाददाता · १३ भाद्र २०७७ · 0

बुटवल १३ भदौ रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वैकल्पिक तरिकाले विद्युतीय (भर्चुअल) माध्यमबाट स्रोहश्राद्ध गर्न गराउन व्यवस्था मिलाउन नगरवासीलाई आग्रह गरेको छ । एक जना पुरोहित स्रोहश्राद्ध कार्यमा एकैदिनमा धेरै जनाको घरमा जाने प्रचलन रहेकोमा यस पटक विषम् परिस्थितिका कारण यथाशक्य विद्युतीय माध्यमबाट स्रोहश्राद्ध गर्न नगरपालिकाले आग्रह गरेको हो । नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै कोरोना महामारीको […]

कोरोना संक्रमितलाइ प्रतिरोधात्मक क्षमता बढाउन तिलोत्तमाद्धारा आयुर्वेदिक औषधि वितरण

कोरोना संक्रमितलाइ प्रतिरोधात्मक क्षमता बढाउन तिलोत्तमाद्धारा आयुर्वेदिक औषधि वितरण

संसारपोस्ट संवाददाता · १२ भाद्र २०७७ · 0

बुटवल १२ भदौ रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमितहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधि वितरण शुरु गरेको छ । कोरोना भाइरस सङ्क्रमणको रोकथाम, उपचार तथा नियन्त्रणलाई सहयोग पु¥याउने उद्देश्यले औषधि वितरण गरेको हो । नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरीको उपस्थितिमा शुक्रबार बिहान आइसोलेसन सेन्टरमा रहेकाहरुलाई औषधि वितरण गरिएको नगरपालिकाका सिनियर अहेव अधिकृत गणेश […]

प्रदेश ५ सरकारद्धारा कानुन मस्यौदा कार्यदलको म्याद ६ महिना थप गर्ने निर्णय

प्रदेश ५ सरकारद्धारा कानुन मस्यौदा कार्यदलको म्याद ६ महिना थप गर्ने निर्णय

संसारपोस्ट संवाददाता · ११ भाद्र २०७७ · 0

बुटवल ११ भदौ प्रदेश नं ५ सरकारले लघु घरेलु तथा साना उद्योगको दर्ता निःशुल्क गर्ने भएको छ । मन्त्रिपरिषद्को विहिवार बसेको बैठकले आर्थिक वर्ष २०७७र७८ मा उद्योगको दर्ता दस्तुरमा पूर्ण छुट दिने निर्णय गरेको बैठकपछि मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो । बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरणको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्थापन गर्न बनेको […]

कुलमानलाई सामाजिक सञ्‍जालले नै नियुक्ति दिएको होला, सरकारले छैन ःप्रवक्ता

कुलमानलाई सामाजिक सञ्‍जालले नै नियुक्ति दिएको होला, सरकारले छैन ःप्रवक्ता

संसारपोस्ट संवाददाता · ११ भाद्र २०७७ · 0

बुटवल ११ भदौ सरकारका प्रवक्ता युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति दिनेबारे मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नभएको बताएका छन् । उनले सामाजिक सञ्‍जालमा आएका खबरबारे सरकारलाई जानकारी नभएको पनि बताए । मन्त्री युवराज खतिवडा मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बिहीबार कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि […]

कोभिड–१९ नियन्त्रण सन्र्दभ: रोकथाममा सरकारलाई मानव अधिकार तथा शान्ति समाजको  ध्यानाकर्षण

कोभिड–१९ नियन्त्रण सन्र्दभ: रोकथाममा सरकारलाई मानव अधिकार तथा शान्ति समाजको ध्यानाकर्षण

संसारपोस्ट संवाददाता · ११ भाद्र २०७७ · 0

बुटवल ११ भदौ मानव अधिकार तथा शान्ति समाज केन्द्रीय समितिले सरकारले सम्पूर्ण अस्पतालहरुमा कोरोना संक्रमित विरामीहरुलाई उपचार गर्न २० प्रतिशत वेडहरु छुटयाउनु पर्ने अवधारणा निर्देशित गरेको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । दीर्घरोगि वृद्घ वृद्घा, बालबालिका लगायत अति संवेदनसिल स्वास्थ समस्या भएका विरामीहरुले उपचार गराईरहेका सम्पूर्ण अस्पतालहरुमा कोरोना संक्रमित विरामी समेत सम्पर्कमा आउँदा रोग […]

कञ्चनको शिक्षा शाखामा लगाइएको ताला ९ दिन पछि प्रशासनको रोहवरमा फोडियो

कञ्चनको शिक्षा शाखामा लगाइएको ताला ९ दिन पछि प्रशासनको रोहवरमा फोडियो

संसारपोस्ट संवाददाता · ९ भाद्र २०७७ · 0

बुटवल ९ भदौ गत साउन ३२ गते कञ्चनको प्रगती माध्यमिक बिद्यालयका अभिभावक तथा बिद्यार्थीहरुद्धारा गाउँपालिकाको शिक्षा शाखामा लगाइएको ताला ९ दिन पछि खोलिएको छ । गाउँपालिकाले सुरक्षाकर्मी र जनप्रतिनिधीकोे रोहवरमा ताला खोलेर नियमित कार्य शुरुगरेको छ । गत साउन २१ गते कञ्चन गाउँ शिक्षा समितिको सिफारिसमा कार्यपालिकाले गजेडी माध्यमिक बिद्यालयका मा.बि. तहका स्थायी शिक्षक गणेश […]

पीसिआर परिक्षण र कन्ट्याक टेसिङको काम प्रभावकारी बनाउन मुख्यमन्त्रीद्धारा प्रजिअहरुलाई निर्देशन

पीसिआर परिक्षण र कन्ट्याक टेसिङको काम प्रभावकारी बनाउन मुख्यमन्त्रीद्धारा प्रजिअहरुलाई निर्देशन

संसारपोस्ट संवाददाता · ८ भाद्र २०७७ · 0

बुटवल ८ भदौ कोरोना रोकथाम तथा उपचारमा भइरहेका प्रयास र गर्नुपर्ने कामबारे सोमवार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसंग एकिकृत भिडियो संवाद गर्नुभयो । मुख्यमन्त्रीलाई प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको समग्र अवस्थाको जानकारी दिदै कोरोना नियन्त्रण र उपचारका लागि गर्ने कामबारे बताउनुभयो । एकिकृत भिडियो संवादमा मुख्यमन्त्रीले जिल्लामा क्वारेन्टाइन […]

शान्ति समाजको प्रतिवेदन  : सेनाले दिएको यातनावाट चेपाङ्गको मृत्यु मानव गरिमा विरुद्ध घात र अपराध भएको ठहर

शान्ति समाजको प्रतिवेदन : सेनाले दिएको यातनावाट चेपाङ्गको मृत्यु मानव गरिमा विरुद्ध घात र अपराध भएको ठहर

संसारपोस्ट संवाददाता · ७ भाद्र २०७७ · 0

बुटवल ७ भाद्र चितवन राष्ट्रिय निकुञ्जमा सेनाले दिएको यातनावाट मृत्यु भएको घटना राष्ट्रिय, अन्र्तरािष्ट्रय कानुनको उल्लंघन र मानव गरिमा विरुद्ध घात र अपराध भएको ठहर मानव अधिकार तथा शान्ति समाजले गरेकोे छ । गत साउन १ गते राप्ती नदीमा माछा मार्न गएका राजकुमार चेपाङ्गलाई सेनाले चरम, बर्वर यातना दिएपछि भएको मृत्यु प्रकरणको शान्ति समाजको टोलीले […]

कार्यदलको प्रतिवेदन: ओलीले सरकार ,प्रचण्डले पार्टी चलाउने मन्त्रिपरिषद् र मुख्यमन्त्री हेरफेर हुने

कार्यदलको प्रतिवेदन: ओलीले सरकार ,प्रचण्डले पार्टी चलाउने मन्त्रिपरिषद् र मुख्यमन्त्री हेरफेर हुने

संसारपोस्ट संवाददाता · ६ भाद्र २०७७ · 0

बुटवल ६ भाद्र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले शनिबार अपरान्ह प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’लाई कार्यदलले प्रतिवेदन बुझाएको हो । गत साउन ३० गते गठित कार्यदलले आफ्नो प्रतिवेदन सर्वसम्मतिले तयार पारेर बुझाएको कार्यदलका सदस्य फम्फा भुसालले बताउनु […]

भ्रममा नपर्न र नकारात्मक टिप्पणि नगर्न पुष्पलाल स्मृति केन्द्रको आग्रह

भ्रममा नपर्न र नकारात्मक टिप्पणि नगर्न पुष्पलाल स्मृति केन्द्रको आग्रह

संसारपोस्ट संवाददाता · ६ भाद्र २०७७ · 0

तिलोत्तमा, ६ भदौ । पुष्पलाल स्मृति केन्द्र तिलोत्तमा रुपन्देहीले केन्द्रको नाम जोडेर विभिन्न सञ्चार माध्यममा आएका समाचार र टिकाटिप्पणि प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । तिलोत्तमा नगरपालिका स्थित शँकरनगर सामुदायिक वन क्षेत्र भित्रको वन विहार परिसरमा निर्माणाधिन केन्द्रको भवनमा तिलोत्तमा नगरपालिकाले आइसोलेशन सेण्टर संचालन गर्न खोजेकोमा केन्द्रले अवरोध गरेका जस्ता समाचार विभिन्न सञ्चार माध्यममा […]

Posts pagination

Previous 1 … 119 120 121 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क