Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 119)

राजनीति

सैनामैना नगरपालिकाका जनप्रतिनिधि कोरोना संक्रमितलाई हौसला प्रदान गर्न घरदैलोमा

सैनामैना नगरपालिकाका जनप्रतिनिधि कोरोना संक्रमितलाई हौसला प्रदान गर्न घरदैलोमा

संसारपोस्ट संवाददाता · २४ भाद्र २०७७ · 0

बुटवल, २४ भदौ । सैनामैना नगरपालिकामा हालसम्म करिब १३५० जनाको पिसिआर परिक्षण गरिएको छ । जस मध्ये ८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ८० जना संक्रमित मध्ये ४७ जना निको भईसकेका छन् भने २४ जना सैनामैना १ मा रहेको पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको आईसोलेशन अस्पतालमा, २ जना बुटवल आइसोलेशन अस्पतालमा र ६ […]

आज १०७ औं बीपी जयन्ती, विचार गोष्ठी गरेर मनाइदै

आज १०७ औं बीपी जयन्ती, विचार गोष्ठी गरेर मनाइदै

संसारपोस्ट संवाददाता · २४ भाद्र २०७७ · 0

बुटवल, २४ भदौ । आज १०७ औं बीपी जयन्ती, नेपाली कांग्रेसले विभिन्न कार्यक्रम गरेर मनाउदै छ । काँग्रेस केन्द्रीय समितिले बीपी कोइरालाको १०७ औं जन्मजयन्ती तीन दिनसम्म विचार गोष्ठी आयोजना गरेर मनाउने भएको छ । भदौ २४, २५ र २६ गते जुम एपमार्फत् बिभिन्न शीर्षकमा विचार गोष्ठी गरेर बीपीको जन्मजयन्ती मनाइने नेपाली कांग्रेस केन्द्रीय समितिले […]

कोरोना नियन्त्रण र उपचारमा प्रदेशको तयारी फितलो  : नेपाली काँग्रेस

कोरोना नियन्त्रण र उपचारमा प्रदेशको तयारी फितलो : नेपाली काँग्रेस

संसारपोस्ट संवाददाता · २१ भाद्र २०७७ · 0

बुटवल, २१ भदौ । प्रदेश सभा प्रदेश ५ को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना संक्रमण रोकथाम र नियन्त्रण गरी नागरिकको जीवन सहज बनाउन अल्पकालिन र दीर्घकालीन योजना बनाउन प्रदेश सरकारसंग माग गरेको छ । नेपाली काँग्रेसले प्रदेश नं. ५ को सरकार कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा दिशाविहिन बन्दै गएको ठहर गर्दै कोरोना नियन्त्रण […]

डायलिसिस गराउनु पर्ने विरामीको बुटवल उपमहानगरद्धारा निःशुल्क पीसीआर परीक्षण गरिदिने

डायलिसिस गराउनु पर्ने विरामीको बुटवल उपमहानगरद्धारा निःशुल्क पीसीआर परीक्षण गरिदिने

संसारपोस्ट संवाददाता · २० भाद्र २०७७ · 0

बुटवल २० भदौ बुटवल उपमहानगरपालिकाले बुटवलमा डायलिसिस गराउने विरामीको निशुल्क पीसीआर परीक्षण गरिदिन भएको छ । डायलिसिस गराउनु अघि कोभिड संक्रमण भए नभएको यकिन गरिने भएपछि थप उपचारमा सहजता हुने भएको छ । बुटवलमा स्थायी बसोबास गर्ने तथा उपचारका लागि बुटवलमै डेरा गरेर बस्दै आएका डायलिसिसका सबै बिरामीहरुलाई कोभिडको सबै परीक्षण निशुल्क गर्न लागेको उपमहानगरका […]

नेपाली काँग्रेस र तरुण दलद्वारा भैरहवामा सप्ताहव्यापी  सरसफाई

नेपाली काँग्रेस र तरुण दलद्वारा भैरहवामा सप्ताहव्यापी सरसफाई

संसारपोस्ट संवाददाता · १९ भाद्र २०७७ · 0

भैरहवा, १९ भदौ । स्वास्थ्य सुरक्षा सतर्कता अपनाउंदै नेपाली काँग्रेस सिद्धार्थनगर वडा नं. ४ को वडा समिति र नेपाल तरुण दल सिद्धार्थनगरले संयुक्त रुपमा रुपन्देहीको भैरहवामा आजदेखि सप्ताहव्यापी सरसफाइ अभियान सुरु गरेका छन् । कोरोनाको उच्च जोखिम रहेकाले अनिवार्य मास्कको प्रयोग र सामाजिक दुरी कायम गरेर सरसफाइ कार्यक्रम गरिएको आयोजकले बताएका छन् । नेपाली काँग्रेस […]

खाना खुवाउने कार्यक्रममा २ सय सहभागि

खाना खुवाउने कार्यक्रममा २ सय सहभागि

संसारपोस्ट संवाददाता · १९ भाद्र २०७७ · 0

बुटवल, १९ भदौ रोटरी क्लव अफ बुटवल साउथले अति विपन्न परिवारलाई खाना खुवाएको छ । बुटवलको ट्राफिकचोकमा फूड बैंक सञ्चालन गर्दै आएको उक्त क्लवले शुक्रबार बिहान ट्राफिक चोकको दुर्गा मन्दिर परिषरमा आयोजना गरिएको खाना खुवाउने कार्यक्रममा करिव २ सय जना सहभागि भएको क्लवका अध्यक्ष प्रेम भुर्तेलले जानकारी गराउनु भयो । नगरपालिका तथा ईलाका प्रहरी कार्यालयको […]

कोरोना विरुद्धको अभियानलाइ थप प्रभावकारी वनाउन प्रदेश ५ सरकारद्धारा करिब ४ करोड बजेट विनियोजित

कोरोना विरुद्धको अभियानलाइ थप प्रभावकारी वनाउन प्रदेश ५ सरकारद्धारा करिब ४ करोड बजेट विनियोजित

संसारपोस्ट संवाददाता · १८ भाद्र २०७७ · 0

बुटवल १८ भदौ प्रदेश ५ सरकारले प्रदेशमा कोरोना विरुद्धको अभियानलाई थप प्रभावकारी वनाउन प्रदेशमा रहेका चार वटा कोरोना विशेष अस्पतालको क्षमता बिस्तार गर्न कर्मचारी दरबन्दी र बजेट स्वीकृत गरेको छ । बिहिबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेशका चार वटा कोरोना विशेष अस्पतालको क्षमता बिस्तारका लागि ५ सय ८३ जना थप जनशक्ति भर्ना गर्न ३ करोड ९६ […]

वैकल्पिक विधिबाट सोह्र श्राद्ध गर्न सैनामैनाको नगरवासीमा आग्रह

वैकल्पिक विधिबाट सोह्र श्राद्ध गर्न सैनामैनाको नगरवासीमा आग्रह

संसारपोस्ट संवाददाता · १६ भाद्र २०७७ · 0

बुटवल १६ भदौ समुदायस्तरमा कोरोना संक्रमित बढ्दै गएपछि रुपन्देहीको सैनामैना नगरपालिकाले सोह्र श्राद्ध अर्थात् पितृपूजन वैकल्पिक विधिबाट गर्न नगरवासीमा आग्रह गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सोह्र श्राद्ध वैकल्पिक विधि ( भर्चुअल अनलाइन) माध्यमबाट गर्न र गराउन नगरपालिकाले नगरवासीमा आग्रह गरेको हो । मंगलबार सैनामैनाको मुर्गियामा नगरमा रहेका पण्डितहरुसँग गरिएको छलफलले यस […]

तरामुको सपनाको भन्ज्याङतिर निबन्ध सङ्ग्रह बजारमा

तरामुको सपनाको भन्ज्याङतिर निबन्ध सङ्ग्रह बजारमा

संसारपोस्ट संवाददाता · १५ भाद्र २०७७ · 0

बुटवल १५ भदौ कवि एवं निबन्धकार खोमा तरामु मगरको निबन्ध सङ्ग्रह ‘सपनाको भन्ज्याङतिर’ बजारमा आएको छ । निबन्ध सङ्ग्रहमा २६ वटा रचनाहरू रहेका छन् । बुटवलमा रहेर कविता र निबन्धको क्षेत्रमा कलम चलाउदै आएका तरामु मगरको निबन्ध सङ्ग्रहमा विद्यमान शोषणकारी समाजको परिवर्तन र नयाँ समाजको निर्माणका सपनाहरूलाई सजाइएको छ । समाजका सबैभन्दा पिँधमा रहेका वर्गले […]

भदौ २० गतेसम्म रुपन्देहीमा लकडाउन  थपियो

भदौ २० गतेसम्म रुपन्देहीमा लकडाउन थपियो

संसारपोस्ट संवाददाता · १४ भाद्र २०७७ · 0

बुटवल १४ भदौ रुपन्देहीमा जारी लकडाउन भदौ २० गते सम्म थपिएको छ। जिल्ला स्तरीय कोभिड १९ नियन्त्रण तथा रोकथाम केन्द्र ृसिमसिसिेको बैठकले कोरोना नियन्त्रणको प्रभावकारी माध्यम लकडाउन भएको निष्कर्ष सहित समयावधी बढाउने निर्णय गरेको हो । नयाँ तालिका अनुसार भदौ २० गते मध्यरातसम्म रुपन्देहीभर लकडाउन हुने छ । लकडाउन थप कडाई गरिने पनि जनाईएको छ […]

Posts pagination

Previous 1 … 118 119 120 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क