Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ रोहिणी गाउँपालिकामा दुई दिन सार्वजनिक बिदा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोहिणी गाउँपालिकामा दुई दिन सार्वजनिक बिदा

संसारपोस्ट संवाददाता · १७ श्रावण २०७७ · 0
रोहिणी गाउँपालिकामा दुई दिन सार्वजनिक बिदा
60
SHARES
ShareTweet

भैरहवा, १७ साउन । रोहिणी गाउँपालिकाले आईतबार र सोमबार दुई दिन सार्वजनिक बिदा गरेको छ । आईतबार मुस्लिम समुदायको पर्व ईद–उल–अजहा (बकरिद)को अवसर र सोमबार हिन्दुहरुको पर्व रक्षाबन्धनको अवसरमा सार्वजनिक बिदा दिईएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले एक सूचना जारी गर्दै आईतबार तथा सोमबार गाउँपालिका र यस अन्तर्गतका सम्पूर्ण कार्यालय एवं शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदाको घोषणा गरेको हो ।
गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले अहिले कोभिड–१९ को बिषम परिस्थिति रहेकाले सावधानीपूर्वक पर्वहरु मनाउन अपिल गर्नुभएको छ ।

≪ Previous Post

लुम्बिनी अनाथ आश्रमलाई ३ लाख बरावरको सामाग्री सहयोग

Next Post ≫

गण्डकी प्रदेशका मुख्यमन्त्रीले गरे कोरोना विरुद्धको लडाई जित्नेलाई विदाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क