Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 81)

मुख्य समाचार

सरस्वती स्कुलमा वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

सरस्वती स्कुलमा वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

संसारपोस्ट संवाददाता · २ फाल्गुन २०८० · 0

तिलोत्तमा । तिलोत्तमा नगरपालिका वडा नंंं. १४, रेहरामा अवस्थित श्री सरस्वती आधारभूत विद्यालयमा बुधबार ४५ आँै वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रममा शैक्षिक सत्र २०७९ का कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी, विद्यालयमा सर्वोत्कृट हुने विद्यार्थी, विद्यालय खुल्दा पूर्ण हाजिर भएका विद्यार्थी तथा अनुशासन र सरसफाईमा अब्बल ठहरिएका विद्यार्थीहरूलाई पुरस्कार प्रदान […]

बुटवल मेयर कप फुटबलको फाइनलमा अक्सफोर्ड र नवीन मावि भिड्ने

बुटवल मेयर कप फुटबलको फाइनलमा अक्सफोर्ड र नवीन मावि भिड्ने

संसारपोस्ट संवाददाता · २९ माघ २०८० · 0

बुटवल । बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित प्रथम विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा अक्सफोर्ड मावि र नवीन औद्योगिक मावि भिड्ने भएका छन् । आइतबार भएको सेमीफाइनल खेलमा स्कलर्स होमलाई ३-० को गोलअन्तरले हराउँदै अक्सफोर्ड मावि फाइनल प्रवेश गरेको हो भने उजिरसिंह माविलाई २-० गोल अन्तरले हराउँदै नवीन औद्योगिक माविले फाइनलको यात्रा तय गरेको हो । […]

शान्ति नमुना मा वि हाजिरी जवाफको उपाधि एभरेष्ट मा.वि.लाई

शान्ति नमुना मा वि हाजिरी जवाफको उपाधि एभरेष्ट मा.वि.लाई

संसारपोस्ट संवाददाता · २९ माघ २०८० · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले आइतबार जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता गरेको छ । रुपन्देही जिल्लाका २८ वटा विद्यालय सहभागी भएकोमा एभरेष्ट माध्यमिक विद्यालय प्रथम भएको छ । एभरेष्टले नगद रु.१२ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै द्वितीय भई ग्रिन प्लान्ट बोर्डिङ स्कुलले नगद रु.९ हजार, […]

एक्सेस एजुकेशनको गन्तब्य न्यूजिल्याण्ड, रोड टु न्यूजिल्याण्ड

एक्सेस एजुकेशनको गन्तब्य न्यूजिल्याण्ड, रोड टु न्यूजिल्याण्ड

संसारपोस्ट संवाददाता · २९ माघ २०८० · 0

बुटवल । एक्सेस एजुकेशन नेटवर्क प्रा.लि. ले नेपाली विद्यार्थीहरुलाई लक्षित गरी गन्तब्य न्यूजिल्याण्ड, रोड टु न्यूजिल्याण्ड कार्यक्रम गर्दै छ । १९ वर्ष अघि स्थापना भएका र काठमाण्डौ सहित देशका मुख्य मुख्य शहरहरुमा ८ वटा शाखा रहेको एक्सेस एजुकेशनले नेपाली विद्यार्थीहरुलाई न्यूजिल्याण्ड, अष्टे«लिया, क्यानडा, युके र अमेरिकामा अध्ययनका लागि पठाउन सहजिकरण गर्दै आइरहेको छ । एक्सेस […]

नवौँ मणिमुकुन्द कप पुरुष राष्ट्रिय भलिबल : त्रिभुवन आर्मी, लुम्बिनी, कोशी, गण्डकी प्रदेश बिजयी

नवौँ मणिमुकुन्द कप पुरुष राष्ट्रिय भलिबल : त्रिभुवन आर्मी, लुम्बिनी, कोशी, गण्डकी प्रदेश बिजयी

संसारपोस्ट संवाददाता · २८ माघ २०८० · 0

बुटवल । रूपन्देहीमा जारी नवौँ मणिमुकुन्द कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको दोस्रो दिनको खेलमा त्रिभुवन आर्मी क्लब, लुम्बिनी प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेश बिजयी भएका छन् । प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य प्रवद्र्धक तथा प्रायोजन, नेपाल भलिबल संघको संयोजन तथा मणिमुकुन्द भलिबल क्लबको आयोजनामा जारी प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा […]

‘चीन र भारतबीच संवाद सेतु बनेर लाभ लिऔं’

‘चीन र भारतबीच संवाद सेतु बनेर लाभ लिऔं’

संसारपोस्ट संवाददाता · २८ माघ २०८० · 0

भैरहवा । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति सुवर्णलाल बज्राचार्यले दुई छिमेकी मुलुक चीन र भारतबीच विद्यमान अघोषित तिक्ततालाई अन्त्य गर्न नेपाल संवाद सेतु बनेर पर्याप्त लाभ लिनसक्ने बताउनुभएको छ । चिनिया नयां वर्षको अवसरमा नेपाल– चीन मैत्री समाज लुम्बिनीले भैरहवामा गरेको अन्तरक्रियामा उपकुलपति बज्राचार्यले विश्वकै शक्तिशाली अर्थतन्त्र र ठूलो जनसंख्या भएका दुई छिमेकीलाई सन्तुलित सम्बन्धले मिलाउने […]

दीप बोर्डिङ हाई स्कुलले फागुन ४ र ५ गते एघारौँ दीप गायन तारा गर्ने

दीप बोर्डिङ हाई स्कुलले फागुन ४ र ५ गते एघारौँ दीप गायन तारा गर्ने

संसारपोस्ट संवाददाता · २८ माघ २०८० · 0

बुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले एघारौँ संस्करणको दीप गायन तारा प्रतियोगिता गर्ने भएको छ । विद्यालयले शनिबार सम्मेलन गरी आउँदो फागुन ४ र ५ गते रुपन्देही क्षेत्रभित्रका माध्यमिक विद्यालयका कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरू सहभागी हुनपाउने गरी प्रतियोगिता आयोजना गरेको जनाएको छ । कार्यक्रममा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले प्रतियोगितामा सहभागिताका […]

विद्यालयस्तरीय बुटवल मेयर कपमा शुक्रबार ८ खेल सम्पन्न, २९ गते फाइनल

विद्यालयस्तरीय बुटवल मेयर कपमा शुक्रबार ८ खेल सम्पन्न, २९ गते फाइनल

संसारपोस्ट संवाददाता · २६ माघ २०८० · 0

बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजनामा शुरु भएको अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता अन्तरगत शुक्रबार ८ वटा खेल भएका छन् । फाइनल खेल २९ गते हुनेछ । प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी रहेका छन् । जसअन्तरगत शुक्रबार मणिमुकुन्द मावि र नयाँ गाउँ माविका बीचमा भएको खेलमा ट्राइबेकरमा मणिमुकुन्द […]

बुटवल उपमहानगरपालिकाले ६५औं स्थापना दिवस मनाउँदै

बुटवल उपमहानगरपालिकाले ६५औं स्थापना दिवस मनाउँदै

संसारपोस्ट संवाददाता · २६ माघ २०८० · 0

बुटवल । बुटवल उपमहानगरपालिकाले स्थापनाको ६५औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाउँदैछ । जसअन्तरगत अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता बिहीबार देखि शुरु भएको छ भने अन्तर विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता फागुन १ र २ गते हुँदैछ । यस्तै शुक्रबार बुटवल उपमहानगरपालिकाको आयोजना र नगरपालिका कर्मचारी एशोशिएशन बुटवल इकाइको व्यवस्थापनमा रक्तदान कार्यक्रम भएको छ । […]

लुम्बिनी बौद्ध विश्वविद्यालय बुटवलमा इन्टरनेशनल रिलेसनको पढाई शुरु

लुम्बिनी बौद्ध विश्वविद्यालय बुटवलमा इन्टरनेशनल रिलेसनको पढाई शुरु

संसारपोस्ट संवाददाता · २६ माघ २०८० · 0

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले बुटवलमा इन्टरनेशनल रिलेसन एण्ड पिस स्टडिजको पठनपाठन शुरु गरेको छ । विश्वविद्यालयले बौद्ध दर्शनसँग जोडेर स्नातकोत्तर तहमा इन्टरनेशनल रिलेसन विषय पढाउन शुरु गरेको हो । बुटवलमा शुक्रबार पहिलो ब्याचका विद्यार्थीहरुलाई अभिमुखिकरण गरिएको छ । सो अवसरमा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले विश्वविद्यालयलाई नयाँ ढंगले अगाडि बढाउन खोजिएको बताउनुभयो । […]

Posts pagination

Previous 1 … 80 81 82 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क