Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 82)

मुख्य समाचार

शान्ति नमुना माविको बार्षिकोत्सवमा विभिन्न प्रतियोगिता सम्पन्न

शान्ति नमुना माविको बार्षिकोत्सवमा विभिन्न प्रतियोगिता सम्पन्न

संसारपोस्ट संवाददाता · २६ माघ २०८० · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा अवस्थित शान्ति नमुना माध्यमिक विद्यालयमा शुक्रबार विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् । विद्यालयको ६५ औं वार्षिकोत्सवका अवसरमा भएको कक्षा ११ र १२ तर्फको हाजिरी जवाफ प्रतियोगितामा रामु पाण्डे, विपिन पाण्डे र समिक्षा पंगेनीको समूह प्रथम भएको छ । यस्तै आर्यन भुसाल, अरिका पान्डे र कपिल भण्डारीको समूह द्वितीय , केदार […]

सदुपयोग सहकारीको १२ औं स्थापना दिवसमा सहकारी शिक्षा तालिम

सदुपयोग सहकारीको १२ औं स्थापना दिवसमा सहकारी शिक्षा तालिम

संसारपोस्ट संवाददाता · २४ माघ २०८० · 0

तिलोत्तमा । सदुपयोग बचत तथा ऋण सहकारी सस्था लिमिटेड तिलोत्तमा २ रुपन्देहीले सहकारीको १२ औं स्थापना दिवसको अवसरमा एक दिने सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ । सहकारीका सदस्यहरुको कार्यक्षमता र कार्यदक्षता बृद्धि गर्नका लागि सहकारी सस्थाले तालिमको आयोजना गरेको हो । सहकारी शिक्षा तालिमक उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका सहकारी शाखाका पुर्व प्रमुख कृष्ण पान्डेले […]

लुम्बिनी केबलकारको टिकटमा ५० प्रतिशत छुट

लुम्बिनी केबलकारको टिकटमा ५० प्रतिशत छुट

संसारपोस्ट संवाददाता · २४ माघ २०८० · 0

बुटवल । बुटवल र पाल्पा जोड्ने गरी बनेको लुम्बिनी केबलकारले प्रणय दिवस (भ्यालेन्टाइन डे) लाई लक्षित गरी टिकट दरमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । कम्पनीले माघ २४ गतेदेखि फागुन २ गतेसम्म केबलकारको दुई तर्फी यात्राको टिकट दर पांच सय रुपैयां मात्र कायम गर्ने घोषणा गरेको हो । केबलकारका अपरेसन म्यानेजर दिल्लीनारायण कायस्थ […]

देवदह मेलाको तयारी अन्तिम चरणमा, एक सय पचासबढी स्टल दर्ता

देवदह मेलाको तयारी अन्तिम चरणमा, एक सय पचासबढी स्टल दर्ता

संसारपोस्ट संवाददाता · २४ माघ २०८० · 0

देवदह । रुपन्देहीको देवदहमा संचालन हुन लागेको आठौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । देवदह उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा माघको २५ गतेदेखि फागुन ८ गतेसम्म संचालन हुन थालेको महोत्सवको सबै तयारी अन्तिम चरणमा पुगेको हो । महोत्सवमा प्रवेशद्वार, सचिवालय, बाल उद्यान, स्टल निर्माण लगायतको निर्माणकार्य […]

बुटवलमा ‘बा आमासँग नगर प्रमुख कार्यक्रम’: १ सय १० वर्षकी ऐरावतीको स्वास्थ्य जाँचेर शुरुवात

बुटवलमा ‘बा आमासँग नगर प्रमुख कार्यक्रम’: १ सय १० वर्षकी ऐरावतीको स्वास्थ्य जाँचेर शुरुवात

संसारपोस्ट संवाददाता · २२ माघ २०८० · 0

बुटवल । बुटवलमा “बा आमासँग नगर प्रमुख निशुल्क स्वास्थ्य परीक्षण र उपचार” कार्यक्रम शुरु भएको छ । नगर भित्रका जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरुको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि बुटवल उपमहानगरपालिकाले ‘बा आमासँग नगर प्रमुख निशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम शुरु गरेको हो । बुटवल १२ तामनगर प्रगति टोलकी ११० वर्षीया ऐरावती […]

बुटवलमा विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगिता हुने, २८ विद्यालय सहभागी

बुटवलमा विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगिता हुने, २८ विद्यालय सहभागी

संसारपोस्ट संवाददाता · २२ माघ २०८० · 0

बुटवल । बुटवलमा विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न बुटवल उपमहानगरपालिकाले अन्तरविद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गरी माघ २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी हुने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिनुभयो । बुटवल ११ को […]

कसैको दवावमा नपरी अनुसन्धान गर्न उद्योग ब्यापार महासंघको माग

कसैको दवावमा नपरी अनुसन्धान गर्न उद्योग ब्यापार महासंघको माग

संसारपोस्ट संवाददाता · २२ माघ २०८० · 0

बुटवल । नेपाल उद्योग ब्यापार महासंघले सरकार मातहतमा रहेका जग्गा व्यक्तिको नाममा बनाएको घटनामा भइरहेको अनुसन्धानमा कसैको दवावमा नपर्न सरकारलाई आग्रह गरेको छ । बाँसबारी छाला जुत्ताको १० रोपनी जग्गा व्यक्तिको नाममा बनाएको आरोपमा व्यवसायी अरुण चौधरी लगायत पक्राउ परेका व्यक्तिका विषयमा उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायत संस्थाले सरकारको आलोचना गरिरहेका बेला नेपाल […]

शान्ति नमुना माविको वार्षिकोत्सवमा खेल सप्ताह शुरु

शान्ति नमुना माविको वार्षिकोत्सवमा खेल सप्ताह शुरु

संसारपोस्ट संवाददाता · २२ माघ २०८० · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माविको ६५ औं वार्षिकोत्सको अवसरमा सोमबारदेखि खेल सप्ताह शुरु भएको छ । आज भएको १०० मिटर दौड अन्तर्गत कक्षा ६ मा छात्रतर्फ प्रशान्त कुवँर प्रथम, राज ठाकुर द्वित्तीय र सृजन सुनार तृतीय भएका छन् । छात्रातर्फ आकृति काफ्ले प्रथम, सुदिक्षा भुषाल द्वित्तीय र आस्था चौधरी तृतीय भएका […]

तिलोत्तमा ५ मा असल अभिभावक सम्बन्धी अन्तरकृयात्मक प्रशिक्षण

तिलोत्तमा ५ मा असल अभिभावक सम्बन्धी अन्तरकृयात्मक प्रशिक्षण

संसारपोस्ट संवाददाता · २१ माघ २०८० · 0

तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडानम्बर– ५ मणिग्राममा असल अभिभावक सम्बन्धी अन्तरकृयात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिका वडानम्बर –५ को आयोजना र किण्डरवल्र्ड मण्टेश्वरीको व्यवस्थापनमा भएको कार्यक्रममा बाल स्याहार सम्बन्धी ४ वटा फरक फरक विषयमा स्थानीय अभिभावकहरूलाई प्रशिक्षण दिइएको थियो । प्रशिक्षण उद्घाटन गर्दै तिलोत्तमा–५ का वडाध्यक्ष रमेश डुम्रेले समाजको दिगो विकाशका […]

ऐतिहासिक माघे औंसी मेला तथा भड्छा महोत्सवको ११३ औं संस्करण हुने

ऐतिहासिक माघे औंसी मेला तथा भड्छा महोत्सवको ११३ औं संस्करण हुने

संसारपोस्ट संवाददाता · २० माघ २०८० · 0

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका रामापुर स्थित भड्छा गाउंमा १ सय १३ औँ भड्छा महोत्सब तथा माघे औसी मेला आयोजना हुने भएको छ । आगामी माघ २५ देखि २७ सम्म संचालन हुने सो ऐतिहासिक रात्रीकालिन माघे औंसी मेला सभ्य र भब्यरुपले सम्पन्न गर्न आवश्यक तयारी पुराभएको बताइएको छ । बिगत एक सताब्दी अघिदेखि निरन्तर माघे […]

Posts pagination

Previous 1 … 81 82 83 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क