Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शान्ति नमुना माविको वार्षिकोत्सवमा खेल सप्ताह शुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शान्ति नमुना माविको वार्षिकोत्सवमा खेल सप्ताह शुरु

संसारपोस्ट संवाददाता · २२ माघ २०८० · 0
शान्ति नमुना माविको वार्षिकोत्सवमा खेल सप्ताह शुरु
70
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माविको ६५ औं वार्षिकोत्सको अवसरमा सोमबारदेखि खेल सप्ताह शुरु भएको छ ।
आज भएको १०० मिटर दौड अन्तर्गत कक्षा ६ मा छात्रतर्फ प्रशान्त कुवँर प्रथम, राज ठाकुर द्वित्तीय र सृजन सुनार तृतीय भएका छन् । छात्रातर्फ आकृति काफ्ले प्रथम, सुदिक्षा भुषाल द्वित्तीय र आस्था चौधरी तृतीय भएका छन् ।
त्यसैगरी १०० मिटर दौड अन्तर्गत कक्षा सातमा छात्रतर्फ तिलक बुढा मगर प्रथम, अविरल गौतम द्वित्तीय, नेत्र बानिया र लिकेश पाण्डे तृतीय भएका छन् भने छात्रातर्फ अस्मिता सुनार प्रथम, अंकिता पंगेनी द्वित्तीय र ग्रीष्मा ज्ञवाली तृतीय भएका छन् ।
यसैगरी १०० मिटर दौड अन्तर्गत कक्षा ८ मा छात्रतर्फ प्रकाश बानिया प्रथम, श्याम दर्जी द्वित्तीय र अविनाश कुँवर तृतीय भएका छन् । छात्रातर्फ पूर्णिमा थारु प्रथम, अमृता पाण्डे द्वित्तीय, प्राप्ती अर्याल र सृजना चौधरी तृतीय भएका छन् । त्यसैगरि कक्षा ९ मा छात्रतर्फ आकाश नेपाली प्रथम, मेलिसन सारु द्वित्तीय, उज्वल परियार र किस्मत सारु तृतीय भएका छन् भने छात्रा तर्फ अंशु उप्रेती प्रथम, स्नेहा थापा घर्ती द्वित्तीय र साबित्रा गौडेल तृतीय भएका छन् ।
यस्तै आजै ब्याडमिन्टन, फुटवल, टेवल टेनिस, बाघ चालका प्रारम्भिक खेल समेत सम्पन्न भएका छन् ।
यसैगरी कक्षा ११ र १२ तर्फ भएको छात्राहरुको कुर्सी दौडमा दिपिका न्यौपाने प्रथम, प्रियकां क्षेत्री द्वित्तीय, अस्मिता भट्टराई तृतीय र विशेष्ना सुनार चौथो भएका छन् । यसैगरी टेवल टेनिसको प्रारम्भिक चरणका खेलहरु समेत सम्पन्न भएका छन् ।
खेलकुद सप्ताह अन्तर्गत मंगलबार २००, ४०० मिटर दौड, क्रिकेट, ब्याडमिन्टन, म्याथमेटिकल रेस, सटपुट, चेस, कुर्सी दौड लगायतका खेलहरु सञ्चालन हुने विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शुसिल पाण्डेले जानकारी दिनुभयो ।
वार्षिकोत्सवको अवसरमा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता, रक्तदान, साहित्यिक कार्यक्रम, खाना महोत्सव, पढाई महोत्सव, सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण एवम् सम्मानका कार्यक्रम समेत सञ्चालन हुने विद्यालयका सूचना विभाग संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।

≪ Previous Post

तिलोत्तमा ५ मा असल अभिभावक सम्बन्धी अन्तरकृयात्मक प्रशिक्षण

Next Post ≫

कसैको दवावमा नपरी अनुसन्धान गर्न उद्योग ब्यापार महासंघको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क