Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 80)

मुख्य समाचार

राजनीतिक नेतृत्वको इच्छा शक्तिले मात्र शिक्षा क्षेत्रमा सुधार : प्रदेश सभामुख

राजनीतिक नेतृत्वको इच्छा शक्तिले मात्र शिक्षा क्षेत्रमा सुधार : प्रदेश सभामुख

संसारपोस्ट संवाददाता · ५ फाल्गुन २०८० · 0

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शिक्षा क्षेत्रमा आमुल परिवर्तनको लागि राजनीतिक नेतृत्वको इच्छा शक्ति आवश्यक रहेको बताउनु भएको छ । आज वुटवलमा आयोजित नेपाल राष्ट्रिय अभिभावक संघ लुम्बिनी प्रदेशको प्रथम अधिबेशनको उद्घाटन गर्नुहुदै सभामुख घर्तीमगरले राजनीतिक इच्छा विना कुनै पनि काम अघि वढ्न नसक्ने बताउनु भयो । शैक्षिक सुधारको लागि नेताहरुमा इच्छा […]

पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा नयाँ नेतृत्व चयन, अध्यक्षमा टिकाराम गौतम

पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा नयाँ नेतृत्व चयन, अध्यक्षमा टिकाराम गौतम

संसारपोस्ट संवाददाता · ५ फाल्गुन २०८० · 0

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलमा नयाँ नेतृत्व चयन भएको छ । समितिको २३ औं साधारणसभा तथा १३ औं अधिवेशनबाट टिकाराम गौतम अध्यक्ष रहेको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन भएको हो । शुक्रबारदेखि शुरु भएको समितिको साधारणसभा तथा अधिवेशनले शनिबार सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा कमल घिमिरे, उपाध्यक्ष […]

अन्तर मा वि दीप गायन तारा प्रतियोगताको उपाधी रिदिमा सिंजाली मगरलाई

अन्तर मा वि दीप गायन तारा प्रतियोगताको उपाधी रिदिमा सिंजाली मगरलाई

संसारपोस्ट संवाददाता · ५ फाल्गुन २०८० · 0

बुटवल । रुपन्देहीको बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलद्वारा आयोजित एघारौँ अन्तर मा. वि. दीप गायन तारा प्रतियोगतामा रिदिमा सिंजाली मगर दीप गायन तारा बनेकी छन् । उनी न्यू होराइजन इङ्लिस बोर्डिङ स्कुलकी छात्रा हुन् । रुपन्देही जिल्लाका कक्षा १२ सम्म अध्ययन गर्ने विभिन्न विद्यालयका ४४ जना प्रतियोगीहरूलाई पछि पार्दै रिदिमा दीप गायन तारा […]

जीप दुर्घटनामा मृत्यु भएका परिवारलाई तिनाउ गाउँपालिकाले  ३५ हजार दिने

जीप दुर्घटनामा मृत्यु भएका परिवारलाई तिनाउ गाउँपालिकाले  ३५ हजार दिने

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०८० · 0

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकामा मङ्गलबार साँझ यात्रुबाहक जीप दुर्घटना हुँदा मृत्यु भएका परिवारलाइ तिनाउ  गाउँपालिकाले राहत स्वरुप रु ३५ हजार दिने भएको छ । मृतकका परिवारलाई राहतस्वरुप पालिकास्तरिय विपद् व्यवस्थापन कोषबाट जनही रु ३५ हजार रकम उपलब्ध गराउने र घाइते व्यक्तिको उपचारका लागि सम्बन्धित निकायमा पहल गर्ने गाउँ कार्यपालिका बैठकले निर्णय गरेको छ । […]

कपिल्वस्तुमा बस दुर्घटना: १० जनाको मृत्यु ३० जना घाइते

कपिल्वस्तुमा बस दुर्घटना: १० जनाको मृत्यु ३० जना घाइते

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०८० · 0

कपिलवस्तु । कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुंदा १० जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको शिवराज नगरपालिका १ सुरही पुल नजिकै सु प प्र ०२–००१ ख ००९८ नम्बरको बस बस दुर्घटना हुदा १० जनाको मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । प्रहरीका अनुसार महेन्द्रनगरबाट काठमाडौ आउंदै गरेको […]

रवि लामिछाने र जिबी राईको बैंकिङ खाताको विवरण माग : २० वटा बैंकलाई विभागको चिठी

रवि लामिछाने र जिबी राईको बैंकिङ खाताको विवरण माग : २० वटा बैंकलाई विभागको चिठी

संसारपोस्ट संवाददाता · २ फाल्गुन २०८० · 0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामिछाने र ग्यालेक्सी फोरके टेलिभिजनका मालिक गितेन्द्रबाबु राई (जिवी राई)माथि छानबिन थालेको हो । यसक्रममा विभागले लामिछाने र राईको बैंकिङ खाताको विवरण माग गरेको छ । माघ ८ गते नेपाल बैंकसहित अन्य १९ वटा बैंकलाई […]

बुटवलका २३ चोकमा उच्च क्षमताका हाइमास्ट लाइट जडान हुने

बुटवलका २३ चोकमा उच्च क्षमताका हाइमास्ट लाइट जडान हुने

संसारपोस्ट संवाददाता · २ फाल्गुन २०८० · 0

बुटवल । बुटवल उपमहानगरपालिकाले नगरका २३ वटा चोक चौराहामा उच्च क्षमताका हाइमास्ट लाइट जडान गर्ने भएको छ । ६५औ स्थापना दिवसको अवसर पारेर बुधबार नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको नयाँ बसपार्क र बसपार्क नजिकैको मुख्य सडकमा हाइमास्ट लाइट निर्माणस्थलमा शिलान्याश तथा बसपार्क सरसफाइ कार्यक्रमको शुभारम्भ गर्नुभयो । हाइमास्ट लाइट जडानस्थलमा शिलान्याश गर्दै प्रमुख पाण्डेयले उज्यालो […]

उद्योगीहरुको गुनासो – आवश्यकता अनुसारको जनशक्ति पाउन सकिएन

उद्योगीहरुको गुनासो – आवश्यकता अनुसारको जनशक्ति पाउन सकिएन

संसारपोस्ट संवाददाता · २ फाल्गुन २०८० · 0

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले आवश्यकता अनुसारको जनशक्ति पाउन नसकेको गुनासो गरेका छन् । नेपालमा थुप्रै तालिम प्रदायक संस्थाहरुले प्राविधिक क्षेत्रका तालिम सञ्चालन गरेपनि ती तालिमबाट उत्पादित जनशक्तिले उद्योगी व्यवसायीको आवश्यकता पुरा गर्न नसकेको उनीहरुले बताए । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बुधबार संघ सचिवालयमा एसियाली विकास बैंकसंग गरेको अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीहरुले तालिम प्रदायक […]

शान्ति नमुनाले मनायो ६५ औं वार्षिकोत्सव

शान्ति नमुनाले मनायो ६५ औं वार्षिकोत्सव

संसारपोस्ट संवाददाता · २ फाल्गुन २०८० · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले बिहिबार ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले शिक्षाले नै समाजको परिवर्तनमा अमूल्य योगदान पु¥याउने भन्दै त्यसका लागि शान्ति नमुनाले आगामी दिनमा शैक्षिक गुणस्तरलाई कायम राख्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो […]

दीप बोर्डिङमा दीप बाल उद्यानको उद्घाटन

दीप बोर्डिङमा दीप बाल उद्यानको उद्घाटन

संसारपोस्ट संवाददाता · २ फाल्गुन २०८० · 0

बुटवल । रूपन्देहीको बुटवल–८ सुख्खानगर स्थित दीप बोर्डिङ हाई स्कुलमा नवनिर्मित दीप बाल उद्यानको सरस्वती पूजनका दिन बुधबार उद्घाटन गरिएको छ । खास गरी बालकक्षा र नर्सरीका विद्यार्थीलाई खेलकुदसँगै रमाइलो वातावरणमा शिक्षण सिकाइ क्रियाकलापलाई सघाउ पु¥याउने उद्देश्यले निर्माण गरिएको उक्त उद्यानको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजूले उद्घाटन गर्नुभयो । सो अवसरमा विद्यालय व्यवस्थापन […]

Posts pagination

Previous 1 … 79 80 81 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क