Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 79)

मुख्य समाचार

साई ग्लोबल कप : जेसिस र साई ग्लोबल ‘बी’ विजयी

साई ग्लोबल कप : जेसिस र साई ग्लोबल ‘बी’ विजयी

संसारपोस्ट संवाददाता · ९ फाल्गुन २०८० · 0

भैरहवा । जिल्लास्तरीय ‘अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिता’मा जेसिस इङ्गलिस बोर्डिङ हाई स्कूल र साई ग्लोबल ‘बी’ले जित निकालेका छन् । बुधबार भैरहवास्थित सिद्धार्थ रंगशालामा भएका दुई खेलमा जेसिसले लुम्बिनी बाणिज्य क्याम्पसमाथि ९ विकेटको जित निकालेको हो भने साई ग्लोबलले सहीद नारायण पोखरेल क्याम्पसमाथि १८ रनको जित निकाल्न सफल भएको हो । […]

पश्चिमाञ्चल यातायात ब्यवसायी समितिमा पद हस्तान्तरण

पश्चिमाञ्चल यातायात ब्यवसायी समितिमा पद हस्तान्तरण

संसारपोस्ट संवाददाता · ९ फाल्गुन २०८० · 0

व्यवसायी एकता र व्यवसायीको हितका लागि खटिने अध्यक्ष गौतमको प्रतिवद्धता बुटवल । पश्चिमाञ्चल यातायात ब्यव्सायी समिति बुटवलको हालै सम्पन्न २३ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशन बाट निर्वाचित नयाँ नेतृत्वको बुधवार सपथ ग्रहण तथा पद हस्तान्तरण गरिएको छ । कार्यक्रममा प्रतिवद्धता व्यक्तगर्दै नवनिर्वाचित अध्यक्ष टीकाराम गौतमले सर्व सहमतीका आधारमा नयाँ नेतृत्व चयन गर्न […]

बुटवलमा बिहिबारदेखि राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने

बुटवलमा बिहिबारदेखि राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने

संसारपोस्ट संवाददाता · ९ फाल्गुन २०८० · 0

बुटवल । बुटवलमा आयोजना गरिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । कृषि क्षेत्रको व्यवसायीकरण एवं आधुनिकिकरणमा सहयोग पुर्याउनको लागि बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा बिहिबार (भोली) देखि बुटवल मण्डपमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला २०८० गर्न लागिएको हो । बुटवल उद्योग वाणिज्य संघले आयोजना […]

साई ग्लोबल कपः न्यु होराइजन ‘बी’ र नेपथ्य कलेजको विजयी सुरुवात

साई ग्लोबल कपः न्यु होराइजन ‘बी’ र नेपथ्य कलेजको विजयी सुरुवात

संसारपोस्ट संवाददाता · ९ फाल्गुन २०८० · 0

भैरहवा । भैरहवा दोस्रो संस्करणको जिल्लास्तरीय ‘अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिता’ सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजना तथा साई ग्लोबल एकेडेमीले प्रमुख प्रायोजनमा प्रतियोगिता सुरु भएको हो । तल्लो तहबाटै क्रिकेट खेलाडी उत्पादनमा टेवा पुर्याउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएका छन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा मंगलबार भएका दुई […]

‘निजी विद्यालयका माग सम्बोधन नभए सशक्त आन्दोलन’

‘निजी विद्यालयका माग सम्बोधन नभए सशक्त आन्दोलन’

संसारपोस्ट संवाददाता · ९ फाल्गुन २०८० · 0

बुटवल । निजी विद्यालय सञ्चालकहरुले आफूहरुका माग विद्यालय शिक्षा विधेयकमा सम्बोधन नभए सरकारले थेग्न नसक्ने आन्दोलन गर्ने चेतावनी दिएका छन् । लगानीको सुरक्षाको प्रत्याभूति,गुठीमा जाने विषय स्वेच्छिक हुनुपर्ने, उच्च शिक्षा अध्ययनमा दिइने छात्रवृत्तिमा निजी विद्यालयमा पढेका विद्यार्थीलाई भएको विभेद अन्त्य हुनुपर्ने र शिक्षासंग सम्बन्धित तीनै तहका सरकारका समितिहरुमा प्रतिनिधित्वको माग विधेयकमा नसमेटिए आन्दोलनको विकल्प नभएको […]

धनञ्जय गोत्रीय पंगेनी समाज रुपन्देहीमा नयाँ नेतृत्व चयन

धनञ्जय गोत्रीय पंगेनी समाज रुपन्देहीमा नयाँ नेतृत्व चयन

संसारपोस्ट संवाददाता · ७ फाल्गुन २०८० · 0

तिलोत्तमा । विभिन्न ठाउँबाट बसाई सरी रूपन्देही जिल्लामा स्थायी वा अस्थायी रूपमा बसोबास गरिरहेका धनञ्जय गोत्रीय पंगेनीहरूको पहिलो रुपन्देही जिल्ला अधिवेशन आज ९सोमबार० तिलोत्तमाको भलवारीमा सम्पन्न भएको छ । तिलोत्तमा – ७ का वडाध्यक्ष देवीप्रसाद पंगेनीको अध्यक्षता तथा पंगेनी समाज नेपालका केन्द्रीय सदस्य केशवराज पंगेनीको प्रमुख आतिथ्यमा भएको अधिवेशनले पंगेनी समाज रुपन्देहीको ९ सदस्यीय नयाँ […]

लुम्बिनी प्रादेशिक अस्पतालमा मातृ–शिशु स्वास्थ्य र पोषणका लागि थप आर्थिक सहयोग गर्ने बेलायतका मन्त्री मिचेलको प्रतिवद्धता

लुम्बिनी प्रादेशिक अस्पतालमा मातृ–शिशु स्वास्थ्य र पोषणका लागि थप आर्थिक सहयोग गर्ने बेलायतका मन्त्री मिचेलको प्रतिवद्धता

संसारपोस्ट संवाददाता · ७ फाल्गुन २०८० · 0

बुटवल । बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल विकास कार्यालयका मन्त्री एन्ड्रयु मिचेलले मातृ मृत्युदर, वाल मृत्युदर, पोषण र ओसीएमसीमा दिदै आएको सहयोगलाई थप बढाउने प्रतिवद्धता जनाउनु भएको छ । सोमबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको अवलोकनका क्रममा मन्त्री मिचेलले अस्पतालको मातृ स्वास्थ्य, शिशु स्वास्थ्य तथा बालबालिकाहरुको पोषण कार्यक्रमका बारेमा चासो व्यक्त गर्दै बेलायतले दिदै आएको […]

केबलकारमा भारतीय पर्यटक बढाउन बजारीकरण जरुरी : मुख्य सचिव अर्याल

केबलकारमा भारतीय पर्यटक बढाउन बजारीकरण जरुरी : मुख्य सचिव अर्याल

संसारपोस्ट संवाददाता · ७ फाल्गुन २०८० · 0

बुटवल । नेपाल सरकारका मुख्य सचिव डा.वैकुण्ठ अर्यालले नेपालका पहाडी इलाकामा बनेका केबलकारहरुमा धेरै भन्दा धेरै भारतीय पर्यटक आकर्षित गर्न बजारीकरणलाई प्राथमिकता दिनुपर्ने औंल्याउनुभएको छ । बुटवलको लुम्बिनी केबलकारको यात्रा र कामाख्या देवी मन्दिर दर्शनपछि सञ्चारकर्मीसंग बोल्दै मुख्य सचिव अर्यालले नेपालको आर्थिक समृद्धिको एउटा प्रमुख आधार पर्यटन भएको र पछिल्लो समय केबलकारहरु आन्तरिक र वाह्य […]

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार आचार्यलाई उत्कृष्ट रजिष्ट्रारको अवार्ड

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार आचार्यलाई उत्कृष्ट रजिष्ट्रारको अवार्ड

संसारपोस्ट संवाददाता · ७ फाल्गुन २०८० · 0

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्य उत्कृष्ट रजिष्ट्रारको अवार्डबाट सम्मानित हुनुभएको छ । देशभरका विश्वविद्यालयहरुका रजिष्ट्रारहरुको मूल्यांकनबाट लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार आचार्यलाई रजिष्टार अफ द इयर २०२४ अवार्डबाट सम्मानित गरिएको हो । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उहांलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अवार्ड प्रदान गर्नुभयो । विश्वविद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष […]

क्लोथ एण्ड फूड बैंक नेपालले बुटवलमा खोल्यो ‘क्लोथ बैंक’

क्लोथ एण्ड फूड बैंक नेपालले बुटवलमा खोल्यो ‘क्लोथ बैंक’

संसारपोस्ट संवाददाता · ५ फाल्गुन २०८० · 0

बुटवल । क्लोथ एण्ड फूड बैंक नेपालले रुपन्देहीको बुटवल उपमहानगरपालिकामा क्लोथ बैंक सञ्चालनमा ल्याएको छ । केही दिन अघि मात्र बुटवल उपमहानगरपालिका रुपन्देही र क्लोथ एण्ड फूड बैंक नेपाल बीच क्लोथ बैंक सञ्चालन गर्ने संझौता भए अनुसार शनिबार औपचारिक रुपमा बुटवलमा क्लोथ बैंक सञ्चालनमा आएको हो । महानायक राजेश हमालको उपस्थितिमा क्लोथ एण्ड फूड बैंकको […]

Posts pagination

Previous 1 … 78 79 80 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क