Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पश्चिमाञ्चल यातायात ब्यवसायी समितिमा पद हस्तान्तरण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पश्चिमाञ्चल यातायात ब्यवसायी समितिमा पद हस्तान्तरण

संसारपोस्ट संवाददाता · ९ फाल्गुन २०८० · 0
पश्चिमाञ्चल यातायात ब्यवसायी समितिमा पद हस्तान्तरण
60
SHARES
ShareTweet

व्यवसायी एकता र व्यवसायीको हितका लागि खटिने अध्यक्ष गौतमको प्रतिवद्धता
बुटवल । पश्चिमाञ्चल यातायात ब्यव्सायी समिति बुटवलको हालै सम्पन्न २३ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशन बाट निर्वाचित नयाँ नेतृत्वको बुधवार सपथ ग्रहण तथा पद हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा प्रतिवद्धता व्यक्तगर्दै नवनिर्वाचित अध्यक्ष टीकाराम गौतमले सर्व सहमतीका आधारमा नयाँ नेतृत्व चयन गर्न पूर्व अध्यक्ष, सल्लाहकार र व्यवसायीहरुले खेलेको भूमिकाको सह्राना गर्दै सबैलाई धन्यवाद ज्ञापान गर्नुभयो । अध्यक्ष गौतमले व्यवसायी एकता र व्यवसायीको हितका लागि आफु सधै खटिरहने प्रतिवद्धता व्यक्तगर्दै यसका लागि सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।
समितिको निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितिका संयोजक महेन्द्र पाण्डेले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको हो । सपथ ग्रहण पश्चात निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण–पत्र समेत प्रदान गरिएको छ । सपथ ग्रहण समारोहमा निर्वाचन समितिका संयोजक पाण्डेले सहमति सहकार्यवाट आएको नयाँ नेतृत्वले विधि र प्रकृया पुरा गरि आएको भन्दै संस्थामा रहेका तमाम चुनौतीलाई आत्मसाथ गरी समितिलाई नमूना बनाउन आह्वान गर्नु भयो ।
कार्यक्रममा समितिका कार्यालय प्रमुख बाबुराम अधिकारीले नवनिर्वाचित नेतृत्वले यस संस्थाका कर्मचारीको मनोवल उच्च रहने गरी कार्य सम्पादन गर्ने अपेक्षा गर्दै सधै सहकार्य सहमतिमा अगाडी बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष यम प्रसाद पाण्डेले सहमति सहकार्यवाट आएको नेतृत्वले एक वर्ष भित्र गरिने साधारण सभामा व्यवसायीले देख्ने गरी कामगर्न शुभकामना दिनु भयो । कार्यक्रममा निवर्तमान महासचिव हरि कंडेलले नवनिर्वाचित महासचिव खिमबहादुर थापा (नारायण)लाई माइन्युट र निर्वतमान कोषाध्यक्ष हरि रिमालले नवनिर्वाचित कोषाध्यक्ष शंकर लम्साललाई चेक बुक हस्तान्तरण गर्नु भयो ।

≪ Previous Post

बुटवलमा बिहिबारदेखि राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने

Next Post ≫

साई ग्लोबल कप : जेसिस र साई ग्लोबल ‘बी’ विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क