Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एक्सेस एजुकेशनको गन्तब्य न्यूजिल्याण्ड, रोड टु न्यूजिल्याण्ड
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एक्सेस एजुकेशनको गन्तब्य न्यूजिल्याण्ड, रोड टु न्यूजिल्याण्ड

संसारपोस्ट संवाददाता · २९ माघ २०८० · 0
एक्सेस एजुकेशनको गन्तब्य न्यूजिल्याण्ड, रोड टु न्यूजिल्याण्ड
70
SHARES
ShareTweet

बुटवल । एक्सेस एजुकेशन नेटवर्क प्रा.लि. ले नेपाली विद्यार्थीहरुलाई लक्षित गरी गन्तब्य न्यूजिल्याण्ड, रोड टु न्यूजिल्याण्ड कार्यक्रम गर्दै छ ।

१९ वर्ष अघि स्थापना भएका र काठमाण्डौ सहित देशका मुख्य मुख्य शहरहरुमा ८ वटा शाखा रहेको एक्सेस एजुकेशनले नेपाली विद्यार्थीहरुलाई न्यूजिल्याण्ड, अष्टे«लिया, क्यानडा, युके र अमेरिकामा अध्ययनका लागि पठाउन सहजिकरण गर्दै आइरहेको छ ।

एक्सेस एजुकेशनले माघ २८ देखि फागुन ५ (फेब्रुअरी ११ देखि १७) गतेसम्म नेपाली विद्यार्थीहरुकालागि गन्तब्य न्यूजिल्याण्ड, रोड टु न्यूजिल्याण्ड कार्यक्रम गर्न लागेको छ । कार्यक्रम अनुसार एक्सेस एजुकेशन बुटवल शाखा मिलनचोक (शुक्रपथ) मा यस क्षेत्रका विद्यार्थीहरुका लागि आगामी फागुन १ गते एकदिने कार्यक्रम गर्दैछ ।

यस कार्यक्रममा प्लसटु, ब्याचलर, मास्टर डिग्री गरेका विद्यार्थीहरुलाई न्यूजिल्याण्डका विभिन्न कलेजका प्रतिनिधिहरुले कलेजका विषयमा आवश्यक जानकारी सहित अध्ययन पश्चात विद्यार्थीहरुले पाउने सेवा सुविधाका बारेमा जानकारी गराउने एक्सेस बुटवलका प्रवन्ध निर्देशक कमल भुसालले जानकारी गराए ।

विद्यार्थीहरुले कलेजका प्रतिनिधिहरुसंग प्रत्यक्ष भेटेर आफ्ना कुरा राख्ने तथा प्रतिनिधिहरुले विद्यार्थीहरुका जिज्ञासा मेटाउनुका साथै न्युजिल्याण्ड जानुपूर्व र पुगिसकेपछि पालना गर्नुपर्ने प्रक्रियाका विषयमा सहजीकरण गर्नेहुंदा विद्यार्थीहरुले धेरै लाभ लिन सक्ने प्रवन्ध निर्देशक भुसालले बताए ।

एक्सेस एजुकेशन नेटवर्कले देशभरीका सबै शाखाहरुमा यो कार्यक्रम गर्ने भएकाले आफुलाई पायक पर्ने शाखामा सहभागि भई लाभ लिन एक्सेस एजुकेशनले विद्यार्थीहरुलाई आग्रह गरेको छ ।

≪ Previous Post

नवौँ मणिमुकुन्द कप पुरुष राष्ट्रिय भलिबल : त्रिभुवन आर्मी, लुम्बिनी, कोशी, गण्डकी प्रदेश बिजयी

Next Post ≫

शान्ति नमुना मा वि हाजिरी जवाफको उपाधि एभरेष्ट मा.वि.लाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क