Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 212)

मुख्य समाचार

बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाको तयारी तीब्र

बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाको तयारी तीब्र

संसारपोस्ट संवाददाता · ३ पुष २०७८ · 0

पुस ८ देखि २० गतेसम्म सञ्चालन हुने मेलाको ६० प्रतिसत तयारी पुरा बुटवल, ३ पुस । यही पुस ८ गतेदेखि बुटवलमा सञ्चालन हुन लागेको चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाको तयारी तीब्र पारिएको छ । ‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण’ भन्ने मूल नाराका साथ उद्योग ब्यापार संघ बुटवलको आयोजनामा बुटवल देवीनगर […]

१२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई भोलीदेखि कोरोना विरुद्धको खोप लगाइने

१२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई भोलीदेखि कोरोना विरुद्धको खोप लगाइने

संसारपोस्ट संवाददाता · ३ पुष २०७८ · 0

बुटवल, ३ पुस । लुम्बिनी प्रदेशका ९ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई भोलीदेखि कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीहरुलाई लगाउन लागेको मन्त्रालयका प्रवक्ता डा संगिता कौशल मिश्रले वताउनुभयो । भोलीदेखि बिद्यार्थीहरुलाई खोप लगाईने लुम्बिनी प्रदेशका […]

कपिलवस्तुमा तीन दिने चौथो बाणगंगा नगर स्तरिय माघी महोत्सव हुने

कपिलवस्तुमा तीन दिने चौथो बाणगंगा नगर स्तरिय माघी महोत्सव हुने

संसारपोस्ट संवाददाता · ३ पुष २०७८ · 0

कमल चौधरी कपिलवस्तु, ३ पुस । थारु समुदायको संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस बर्ष पनि कपिलवस्तुमा बाणगंगा नगर स्तरीय माघी महोत्सव हुने भएको छ । विशेषगरी पछिल्लो समय नेपाली समाजमा छुट्टै पहिचान बनाउन सफल थारु समुदायको महान पर्व माघी लाई निरन्तरता दिदै यस बर्ष बाणगंगा ९, कपिलधाममा माघी महोत्सव हुने थारु कल्याणकारी सभा […]

तिलोत्तमाका ५१ जना किशोरीलाई साईकल वितरण

तिलोत्तमाका ५१ जना किशोरीलाई साईकल वितरण

संसारपोस्ट संवाददाता · ३ पुष २०७८ · 0

तिलोत्तमा, ३ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ५१ जना किशोरीहरुलाई साईकल वितरण गरिएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत गरिव, विपन्न, दलित, पिछडिएको वर्गका ५१ जना किशोरीहरुलाई वडा कार्यालयको सिफारिसको आधारमा शुक्रबार साईकल प्रदान गरिएको हो । ग्रीन–वे नेपाल अभियान अन्तर्गत् तिलोत्तमा नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, एनसेल, कान्तिपुर मिडिया ग्रुप, साईकल सिटी बुटवल र साइकल […]

रोटरी बैठकमा शिक्षा क्षेत्रका बारेमा क्लासिफिकेशन

रोटरी बैठकमा शिक्षा क्षेत्रका बारेमा क्लासिफिकेशन

संसारपोस्ट संवाददाता · ३ पुष २०७८ · 0

बुटवल, ३ पुस । रोटरी क्लव अफ बुटवलको १३९३ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । क्लवका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा बसेको बैठकको एजेण्डा शिक्षा क्षेत्रको क्लासिफिकेशन रहेको थियो । बैठकमा बोल्दै त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. तारानाथ भट्टराईले मुलुकको शिक्षालाई स्थानीय स्रोत साधनसँग नजोडेसम्म परिवर्तन नहुने बताउनु भयो । व्यवहारिक शिक्षा नै आजको […]

‘जि.पि. कोईराला स्मृति पत्रकारिता पुरस्कार–२०७६’ पत्रकार ढकाललाई

‘जि.पि. कोईराला स्मृति पत्रकारिता पुरस्कार–२०७६’ पत्रकार ढकाललाई

संसारपोस्ट संवाददाता · १ पुष २०७८ · 0

बुटवल, १ पुस । नेपाल प्रेस युनियन रुपन्देहीले ‘गिरिजाप्रसाद कोईराला स्मृति पत्रकारिता पुरस्कार–२०७६’ पत्रकार हरिष ढकाललाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाल प्रेस युनियन रुपन्देहीको बिहिबार बुटवलमा बसेको कार्यसमिति बैठकले उक्त पुरस्कार युनियन रुपन्देहीका सल्लाहकार नेपाल टेलिभिजनमा कार्यरत पत्रकार ढकाललाई प्रदान गर्ने निर्णय गरेको हो । युनियन रुपन्देहीका सल्लाहकार छवि पाण्डे संयोजक रहेको छनौट […]

ओभरलोड नियन्त्रण र ढुवानी भाडा व्यवहारमा लागु नगर्दासम्म यातायात पेशा संकटमा

ओभरलोड नियन्त्रण र ढुवानी भाडा व्यवहारमा लागु नगर्दासम्म यातायात पेशा संकटमा

संसारपोस्ट संवाददाता · १ पुष २०७८ · 0

बुटवल, १ पुस । भारतीय गाडीको ओभरलोड नियन्त्रण र सरकारले तय गरेको ढुवानी भाडालाई व्यवहारमा लागु नगर्दासम्म ट्रक व्यवसायीको पेशा सुरक्षित नहुने यातायात व्यवसायीहरुले बताएका छन । पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलमा नव निर्वाचित कार्यसमितिको विहिवार आयोजित पद हस्तान्तरण समारोहमा वोल्ने यातायात व्यवसायीले यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष […]

तिलोत्तमामा नगरस्तरीय सरसफाई ८० औं श्रृंखलामा

तिलोत्तमामा नगरस्तरीय सरसफाई ८० औं श्रृंखलामा

संसारपोस्ट संवाददाता · १ पुष २०७८ · 0

तिलोत्तमा, १ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित सरसफाई अभियान; ८० औं श्रृंखलामा पुगेको छ । ८० औं श्रृंखला अन्तर्गत् बिहीबार वडा नं. ३ को सीमानगरमा नगरस्तरीय सरसफाई गरिएको छ । कोभिड—१९ को कारण प्रभावित सरसफाई अभियानले केही समययता निरन्तरता पाएसँगै समुदाय स्तरमा हुने सरसफाईमा नगरबासीहरु पुनः सक्रिय हुन थालेका छन् । जनप्रतिनिधि, […]

काँंग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित

काँंग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित

संसारपोस्ट संवाददाता · १ पुष २०७८ · 0

काठमाडौं, १ पुस । नेपाली काँग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा शेखर कोईराला प्यानलका गगन थापा र प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित हुनुभएको हो । महामन्त्रीका लागि अलग अलग प्यानलबाट ६ जनाले उम्मेदवारी दिएका थिए । महामन्त्रीका लागि भएको निर्वाचनमा ४६८२ मत खसेकोमा थापाले […]

महामन्त्रीका उम्मेदवार रिजालले दिनुभयो रक्षामन्त्रीबाट राजीनामा

महामन्त्रीका उम्मेदवार रिजालले दिनुभयो रक्षामन्त्रीबाट राजीनामा

संसारपोस्ट संवाददाता · १ पुष २०७८ · 0

काठमाडौं, १ पुस । रक्षामन्त्री मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । नेपाली क कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिनुभएका मन्त्री रिजालले महामन्त्रीको प्रारम्भिक मत परिणाम आए लगतै राजीनामा घोषणा गर्नुभएको हो । उहांले सभापतिका उम्मेदवार रहनुभएका शेखर कोईरालाको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिनुभएको छ । मन्त्री रिजालले आफ्नो फेसबुकमा लेख्नुभएको छ–‘नेपाली काँग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा […]

Posts pagination

Previous 1 … 211 212 213 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क