Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोटरी बैठकमा शिक्षा क्षेत्रका बारेमा क्लासिफिकेशन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोटरी बैठकमा शिक्षा क्षेत्रका बारेमा क्लासिफिकेशन

संसारपोस्ट संवाददाता · ३ पुष २०७८ · 0
रोटरी बैठकमा शिक्षा क्षेत्रका बारेमा क्लासिफिकेशन
60
SHARES
ShareTweet

बुटवल, ३ पुस । रोटरी क्लव अफ बुटवलको १३९३ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । क्लवका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा बसेको बैठकको एजेण्डा शिक्षा क्षेत्रको क्लासिफिकेशन रहेको थियो ।
बैठकमा बोल्दै त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. तारानाथ भट्टराईले मुलुकको शिक्षालाई स्थानीय स्रोत साधनसँग नजोडेसम्म परिवर्तन नहुने बताउनु भयो । व्यवहारिक शिक्षा नै आजको आवश्यकता भएकोमा जोड दिंदै उहांले स्थानीय सरकार, संघ र प्रदेश सरकारले सम्बन्धित क्षेत्रको परिवेश सुहाउँदो पाठ्यक्रम लागू गर्नुपर्ने र यसको व्यावहारिक अभ्यासका माध्यमबाट विद्यार्थीलाई पठनपाठन गराउनुपर्ने बताउनु भयो ।
सैद्धान्तिक ज्ञानले मात्र प्रतिष्पर्धी जनशक्ति उत्पादन हुन नसक्ने भन्दै उहांले यसतर्फ सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
त्यस अवसरमा रोटरीयनहरु कृष्णप्रसाद अर्याल, रोम शर्मा, शिवप्रसाद ज्ञवाली, थानेश्वर पौडेल, गणेशप्रसाद ज्ञवाली लगायतले शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न जिज्ञासा राख्नुभएको थियो । बैठकमा क्लवका सचिव खिमनारायण पराजुलीले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराउनुभएको थियो ।
बैठकमा रोटरीयनहरु सुनिल श्रेष्ठ, नारायण भण्डारीलगायतले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो ।

≪ Previous Post

‘जि.पि. कोईराला स्मृति पत्रकारिता पुरस्कार–२०७६’ पत्रकार ढकाललाई

Next Post ≫

तिलोत्तमाका ५१ जना किशोरीलाई साईकल वितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क