Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 175)

मुख्य समाचार

चट्याङ लागेर गुल्मीमा एक जनाको मृत्यु, एक घाईते

चट्याङ लागेर गुल्मीमा एक जनाको मृत्यु, एक घाईते

संसारपोस्ट संवाददाता · २१ असार २०७९ · 0

गुल्मी, २१ असार । चट्याङ लागेर गुल्मीमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार चट्याङ लागेर जिल्लाको मदाने गाउँपालिका–१ अग्लुङका १४ वर्षीय चन्द्र विष्टको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले दिएको जानकारी अनुसार मंगलबार बिहान ४ बजे परेको […]

उद्योगी व्यवसायी मारमा पर्नेगरी सरकारले कुनै काम गर्दैन : गृहमन्त्री खाँण

उद्योगी व्यवसायी मारमा पर्नेगरी सरकारले कुनै काम गर्दैन : गृहमन्त्री खाँण

संसारपोस्ट संवाददाता · १८ असार २०७९ · 0

तिलोत्तमा, १८ असार । गृहमन्त्री बालकृष्ण खाँणले उद्योगी व्यवसायी सफल नभए सरकार पनि सफल नहुने बताउनु भएको छ । सरकारकै सन्तानको रुपमा उद्योगी व्यवसायी रहेकाले आफ्नै सन्तान मारमा पर्ने गरी सरकारले काम नगर्ने उहांले बताउनु भएको हो । शनिवार रुपन्देहीको तिलोत्तमा उद्योग बाणिज्य संघको छैठौं, सातौं साधारण सभा तथा तेश्रो अधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले […]

विषालु च्याउ खाँदा बुटवलमा १५ जना बिरामी

विषालु च्याउ खाँदा बुटवलमा १५ जना बिरामी

संसारपोस्ट संवाददाता · १६ असार २०७९ · 0

बुटवल, १६ असार । विषालु च्याउ खाँदा बुटवल उपमहानगरपालिकामा १५ जना विरामी भएका छन् । बुटवल–१२ नयाँगाउँका ६ जना, बुटवल ४ लक्ष्मीनगरका सात र वडा नं १३ बेलबासका दुईजना गरी १५ जना बिरामी परेका हुन् । विरामी परेकामध्ये पाँचजनाको आइसीयूमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर […]

टेष्टराईडको बाहानामा मोटरसाईकल चोरी गर्ने पक्राउ

टेष्टराईडको बाहानामा मोटरसाईकल चोरी गर्ने पक्राउ

संसारपोस्ट संवाददाता · १६ असार २०७९ · 0

सालझण्डी, १६ असार । टेष्टराईडको बाहनामा मोटरसाईकल चोरी गर्ने एक ब्यक्तिलाई सालझण्डी प्रहरीले पक्राउ गरेको छ । घटना विवरण अनुसार बिदेश जानुपर्ने भएको र पैसा कमभएको कारणले मिति २०७९÷०३÷१० गते जिल्ला रोल्पा त्रिवेणी गा.पा–०७ ठेगाना भई दाङ बस्ने दिल बहादुर बि.क ले आफ्नो फेसबुकमा मोटरसाईकल बिक्रिमा रहेको भनि बा ५१ प ७४४३ नं को भी […]

बुटवललाई पर्यटकीय गन्तब्य बनाउन कालिका पथलाई उज्यालो शहरका रुपमा बिकास गर्नुपर्नेमा जोड

बुटवललाई पर्यटकीय गन्तब्य बनाउन कालिका पथलाई उज्यालो शहरका रुपमा बिकास गर्नुपर्नेमा जोड

संसारपोस्ट संवाददाता · १६ असार २०७९ · 0

बुटवल, १६ असार । रूपन्देहीका होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुले बुटवलको कालिका पथलाई पर्यटकीय गन्तव्य वनाउन उज्यालो शहरका रुपमा बिकास गर्नुपर्ने बताएका छन् । सुरक्षा तथा पूर्वाधार अभावको नाममा कालिका पथलाई कसैले पनि उज्यालो शहर वनाउनका लागि रात्रिकालिन बजार हुनबाट रोक्न नहुने उनीहरुले तर्क गरेका छन् । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको २४ औं स्थापना […]

बुटवलमा सञ्चालित विशेष क्रिकेट क्याम्प सम्पन्न

बुटवलमा सञ्चालित विशेष क्रिकेट क्याम्प सम्पन्न

संसारपोस्ट संवाददाता · १६ असार २०७९ · 0

बुटवल, १६ असार । बुटवल देविनगर स्थित बेष्टर्न क्रिकेट एकेडेमीमा संचालन भएको एक हप्ते विशेष क्रिकेट क्याम्प समापन भएको छ । भारत मेघालय यु–१९ को प्रमुख कोच आईसिसि लेभल २ कोच एस पि यादवले खेलाडीहरुलाई एक हप्तासम्म क्याम्पमा प्रशिक्षण दिएका छन् । समापन कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रा देवी अर्यालले खेल पुर्वाधार र खेलाडीको विकासमा […]

१९ औं राष्ट्रिय धान दिवस : तिलोत्तमा र बुटवलका प्रमुखले रोपे धान

१९ औं राष्ट्रिय धान दिवस : तिलोत्तमा र बुटवलका प्रमुखले रोपे धान

संसारपोस्ट संवाददाता · १५ असार २०७९ · 0

तिलोत्तमा, १५ असार । १९ औं राष्ट्रिय धान दिवस बिभिन्न ठाउंमा धान रोप्ने कार्यक्रम गरेर मनाईएको छ । धान दिवसकै अवसरमा रुपन्देहीका तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिकाले पनि ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने मुल नाराका साथ धान दिवस मनाएका छन् । तिलोत्तमा नगरपालिका वडा नं १० मा रहेको कृषि संजालको कार्यक्रममा नगर प्रमुख रामकृष्ण […]

अभद्र ब्यवहारको आरोप लागेकी लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीद्वारा राजीनामा

अभद्र ब्यवहारको आरोप लागेकी लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीद्वारा राजीनामा

संसारपोस्ट संवाददाता · १५ असार २०७९ · 0

बुटवल, १५ असार । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले बुधबार पदबाट राजीनामा दिनुभएको छ । ओलीले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाउनुभएको हो । प्रेमी भनिएका व्यक्तिको घरमा पुगेर लफडा गरेको भन्दै विवादपछि वलीले माओबादी केन्द्रकै सल्लाहमा राजीनामा दिनुभएको हो । उहाले राजीनामा दिएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष एवं प्रदेश सभा सदस्य […]

आज राष्ट्रिय धान दिवस : खेतमा धान रोपी दही च्यूरा खाएर मनाइंदै

आज राष्ट्रिय धान दिवस : खेतमा धान रोपी दही च्यूरा खाएर मनाइंदै

संसारपोस्ट संवाददाता · १५ असार २०७९ · 0

बुटवल, १५ असार । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । मानो रोपेर मुरी फलाउने पर्वका रूपमा अधिकांस स्थानमा रोपाई गरी धान दिवस मनाउने गरिन्छ । यो वर्ष कृषि जैविक विविधता वर्षको समेत सन्दर्भ पारेर ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७९ […]

वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको अरुण खोलामा सडक अवरुद्ध

वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको अरुण खोलामा सडक अवरुद्ध

संसारपोस्ट संवाददाता · १४ असार २०७९ · 0

बुटवल, १४ असार । बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ । मंगलबार विहानैदेखिको वर्षाका कारण सडक अवरुद्ध भएको लुम्बिनी प्रादेशिक ट्राफिक कार्यालय बुटवलले जनाएको छ । ट्राफिक कार्यालय बुटवलले दिएको जानकारी अनुसार बुटवल–पाल्पा सडक अन्तरगत सिद्धबाबा नजिकै माथिबाट आएको भेलसहितको छहराका कारण सडक अवरुद्ध भएको हो । वर्षाले सडकमाथिबाट आएको छहराको बहाव बढी भएपछि यातायात आवागमन […]

Posts pagination

Previous 1 … 174 175 176 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क