Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ १९ औं राष्ट्रिय धान दिवस : तिलोत्तमा र बुटवलका प्रमुखले रोपे धान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

१९ औं राष्ट्रिय धान दिवस : तिलोत्तमा र बुटवलका प्रमुखले रोपे धान

संसारपोस्ट संवाददाता · १५ असार २०७९ · 0
१९ औं राष्ट्रिय धान दिवस : तिलोत्तमा र बुटवलका प्रमुखले रोपे धान
120
SHARES
ShareTweet

तिलोत्तमा, १५ असार । १९ औं राष्ट्रिय धान दिवस बिभिन्न ठाउंमा धान रोप्ने कार्यक्रम गरेर मनाईएको छ ।
धान दिवसकै अवसरमा रुपन्देहीका तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिकाले पनि ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने मुल नाराका साथ धान दिवस मनाएका छन् ।
तिलोत्तमा नगरपालिका वडा नं १० मा रहेको कृषि संजालको कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाँण र उप प्रमुख जागेश्वरी देवि चौधरीले धान रोप्नुभएको छ ।
सो अवसरमा नगर प्रमुख खाँणले अब कृषि पेशालाई आधुनिकिकरण गर्नुपर्नेमा जोड दिनुभयो । आधुनिक कृषि पेसालाई बढवा दिदै नगरलाई अर्गानिक र आत्मनिर्भर बनाउने नगरप्रमुख खाँणले बताउनु भयो ।
यस्तै बुटवल उपमहानगरपालिकाले बुटवल १९ मोतिपुरको मनहरापुरमा धान दिवस मनाएको छ । बुटवल १९ को आयोजनामा प्रमुख खेलराज पाण्डे लगायत विभिन्न वडाका वडाध्यक्षहरुको सहभागितामा स्थानीय तिर्थ थारुको खेतमा धान रोपिएको हो ।

≪ Previous Post

अभद्र ब्यवहारको आरोप लागेकी लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीद्वारा राजीनामा

Next Post ≫

बुटवलमा सञ्चालित विशेष क्रिकेट क्याम्प सम्पन्न

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क