बुटवल, २८ असार । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेशका पाँच जना पत्रकारलाई सम्मान गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले अग्रज पत्रकार खिमानन्द भट्टराई र स्वर्गीय विन्दुकुमार चौहान तथा सिर्जनसिल पत्रकारको रुपमा सञ्जु पौडेल, डिलाराम भुुसाल र प्रेम विकलाई नगद पुरस्कार सहित सम्मान गरेको हो । अग्रज पत्रकार रुपन्देहीका खिमानन्द भट्टराई र स्वर्गीय […]