भैरहवा । ईलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहिया बसपार्कमा लागु औषध कारोवार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले जिल्ला काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका वडा नं. १ वस्ने वर्ष २२ को निश्चल उप्रेतीलाई पक्राउ गरेको हो । निज माथी […]