Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 164)

मुख्य समाचार

संविधानको रक्षा र मुलुकको समग्र विकासका लागि गठबन्धन –मन्त्री चौधरी

संविधानको रक्षा र मुलुकको समग्र विकासका लागि गठबन्धन –मन्त्री चौधरी

संसारपोस्ट संवाददाता · ११ भाद्र २०७९ · 0

बुटवल, ११ भदौ । शहरी विकासमन्त्री मेटमणि चौधरीले मंसिरमा हुने चुनावपछि मुलुक नयाँ कोर्षमा जाने बताउनुभएको छ । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री चौधरीले संविधानको रक्षा र मुलुकको समग्र विकास गर्नको लागि गठबन्धन दलहरु बिजय हुनुपर्ने औल्याउनु भयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी ओलीले पटक पटक […]

मोतीपुर औद्योगिक क्षेत्रको समस्या समाधानगर्न कार्यदल गठन, सात दिनभित्र प्रतिवेदन तयार गर्नुपर्ने

मोतीपुर औद्योगिक क्षेत्रको समस्या समाधानगर्न कार्यदल गठन, सात दिनभित्र प्रतिवेदन तयार गर्नुपर्ने

संसारपोस्ट संवाददाता · ११ भाद्र २०७९ · 0

बुटवल, ११ भदौ । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको समस्या समाधानकालागि कार्यदल बनाइएको छ । बुटवल उपमहानगरपालिकाको संयोजनमा गृहमन्त्री बालकृष्ण खाँणको आतिथ्यता र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको अध्यक्षतामा सरोकारवाला सहित बसेको बैठकले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा कार्यदल बनाउने निर्णय गरेको हो । कार्यदलमा औद्योगिक क्षेत्रका कार्यालय प्रमुख, सम्बन्धित वडाका अध्यक्ष, बुटवलस्थित मालपोत कार्यालयका प्रमुख, […]

उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुलाई स्वागत र वरिष्ठलाई सम्मान

उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुलाई स्वागत र वरिष्ठलाई सम्मान

संसारपोस्ट संवाददाता · ११ भाद्र २०७९ · 0

भैरहवा, ११ भदौ । रुपन्देही जिल्ला अदालत बार एशोसिएसनले उच्च अदालत बुटवल र जिल्ला अदालत रुपन्देहीमा जिम्मेवारी समाल्न आएका न्यायधिसहरुलाई स्वागत गरेको छ । बारले शुक्रबार एक कार्यक्रमका बिच सम्मान र सर्वोच्च अदालतले प्रदान गरेको वरिष्ठ अधिवक्ताको उपाधी प्राप्त व्यक्तिहरुलाई सम्मान गरेको हो । रुपन्देही जिल्ला बार एशोसिएसनमा आवद्ध अधिवक्ता शिव प्रसाद गौडेल, सुवास धिताल […]

रोटरी क्लवहरुको संयुक्त छलफल

रोटरी क्लवहरुको संयुक्त छलफल

संसारपोस्ट संवाददाता · ११ भाद्र २०७९ · 0

बुटवल, ११ भदौ । रोटरी क्लव अफ बुटवलको १४ सय २९ औं नियमित एवं वर्ष २०२२÷२३ को दशौं बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । बैठकको एजेण्डा बिजनेश रहेको थियो । क्लवले शनिबार आफूले स्पोन्सर गरेका क्लवहरुसँग संयुक्तरुपमा इन्टरसिटी बैठकको आयोजना गरेको हो । बैठकमा चारवटा रोटरी क्लवका प्रतिनिधिहरुले सहभगिता जनाएका थिए । बैठकमा रोटरी […]

सबैको साकोसको रणनैतिक योजना कार्यशाला

सबैको साकोसको रणनैतिक योजना कार्यशाला

संसारपोस्ट संवाददाता · ११ भाद्र २०७९ · 0

तिलोत्तमा, ११ भदौ । सबैको बचत तथा ऋण सहकारी संस्था लि. तिलोत्तमा ५, रुपन्देहीको चार बर्से रणनीतिक व्यावसायिक योजना कार्यशाला सम्पन्न भएको छ । गत बर्ष ११ वटा सहकारी संस्थाहरु एकीकृत भई सञ्चालनमा आएको सहकारी संस्थाले पहिलो रणनीतिक योजना तर्जुमा गरेको हो । हाल १ अर्व कुल पुँजी भएको सहकारी संस्थाले आगामी ४ बर्षमा कुल […]

मणिमुकुन्द कलेजमा शिक्षिका भलिबल प्रतियोगिता शुरु

मणिमुकुन्द कलेजमा शिक्षिका भलिबल प्रतियोगिता शुरु

संसारपोस्ट संवाददाता · १० भाद्र २०७९ · 0

बुटवल, १० भदौ । मणिमुकुन्द कलेज बुटवलमा शुक्रबारदेखि शिक्षिका भलिवल प्रतियोगिता शुरु भएको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको मणिमुकुन्द कलेज व्यावस्थापन समितिका अध्यक्ष गम प्रसाद रेश्मीले उद्घाटन गरे । प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न उद्घाटन खेलमा एभरेष्ट माबि बिजयी भएको छ । कान्ति माबि बुटवललाई २ – ० […]

ज्येष्ठ नागरिक मिलन केन्द्रलाई किचन सामग्री हस्तान्तरण

ज्येष्ठ नागरिक मिलन केन्द्रलाई किचन सामग्री हस्तान्तरण

संसारपोस्ट संवाददाता · १० भाद्र २०७९ · 0

बुटवल, १० भदौ । रोटरी क्लव अफ बुटवल र रोट¥याक्ट क्लव अफ बुटवलले रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ डिङ्गरनगरमा रहेको गुल्मेली सम्पर्क समाज मातहत श्रृंगेश्वर धाम परिसरमा अवस्थित ज्येष्ठ नागरिक मिलन केन्द्रलाई भान्सामा प्रयोग हुने सामग्री हस्तान्तरण गरेका छन् । शुक्रबार एक कार्यक्रमका बीच दुईवटा क्लवले संयुक्त रुपमा तिलोत्तमाको श्रृंगेश्वर धाम परिसरमा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रमै […]

रुपन्देहीका फर्निचर उद्योगीको गुनासो – उद्योग गर्ने वातावरण छैन

रुपन्देहीका फर्निचर उद्योगीको गुनासो – उद्योग गर्ने वातावरण छैन

संसारपोस्ट संवाददाता · ८ भाद्र २०७९ · 0

तिलोत्तमा, ८ भदौ । रुपन्देहीका फर्निचर उद्योगीहरुले भारतीय घुमन्ते कामदारका कारण नेपाली उद्योगी ब्यवसायी मारमा परेको गुनासो गरेका छन् । भारतीय घुमन्ते कामदारका कारण उद्योग ब्यवसाय सञ्चालन गर्न समस्या परेको भन्दै उनीहरुले यस्ता कामदारलाई निरुत्साहित गर्नेगरी फर्निचर संघले अनुगमन लगायतका कार्यलाई प्रभावकारी ढंगले अगाडी बढाउनुपर्ने सुझाव दिएका छन् । भारतीय कामदारका कारण एकातिर नेपाली पुंजी […]

शान्ति नमुना माविमा नेपालकै पहिलो अटिजम विद्यालय सञ्चालन

शान्ति नमुना माविमा नेपालकै पहिलो अटिजम विद्यालय सञ्चालन

संसारपोस्ट संवाददाता · ८ भाद्र २०७९ · 0

तिलोत्तमा, ८ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले नेपालमै पहिलो अटिजम विद्यालय संचालनमा ल्याएको छ । बुधबार विद्यालयले आयोजना गरेको विशेष कार्यक्रमका विच लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री वसिउद्दीन खाँले अटिजम भवनको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खाँले अटिजम भएका बालबालिकाहरुलाई उचित जीवनशैलीका साथ विशेष शिक्षा, […]

नेपाल नियमित रक्तदाता संघ रुपन्देही आफ्नै भवनमा

नेपाल नियमित रक्तदाता संघ रुपन्देही आफ्नै भवनमा

संसारपोस्ट संवाददाता · २९ श्रावण २०७९ · 0

मानविय कार्य गर्नेलाई सहयोग गर्नुपर्ने नगर प्रमुख पाण्डेको भनाई बुटवल, २९ साउन । रक्तदान गर्न चाहनेहरुकालागि बुटवलमा निजी क्षेत्रका संस्थाहरुलाई स्थायी र व्यवस्थित ठाउं अभावको समस्या रहेकोमा अब भने त्यस्तो समस्या नहुने भएको छ । नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले बुटवलको सडक डिभिजन परिसरमा सुविधा सम्पन्न कार्यालय भवन बनाएपछि रक्तदानकालागि सहजहुने भएको हो । चन्दादाताहरुको […]

Posts pagination

Previous 1 … 163 164 165 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क