Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ लागु औषध सहित १ जना मानिस प्रहरी नियन्त्रणमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लागु औषध सहित १ जना मानिस प्रहरी नियन्त्रणमा

संसारपोस्ट संवाददाता · १७ भाद्र २०७९ · 0
लागु औषध सहित १ जना मानिस प्रहरी नियन्त्रणमा
80
SHARES
ShareTweet

भैरहवा । ईलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहिया बसपार्कमा लागु औषध कारोवार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले जिल्ला काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका वडा नं. १ वस्ने वर्ष २२ को निश्चल उप्रेतीलाई पक्राउ गरेको हो ।
निज माथी शंका लागी सोधपुछ तथा शरिर खानतलासी गर्दा निजले वोकेको खैरो रङको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा व्राउन सुगर जस्तो देखिने खैरो रङको वस्तु अंन्दाजी ३५ ग्राम लागु औषध बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले उप्रेतीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान पश्चात जिल्ला अदालत रुपन्देहीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

≪ Previous Post

सत्यनारायणलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न फोनिजको माग

Next Post ≫

तिलोत्तमाको श्रृङ्गेश्वर धाममा जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनको तयारीमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क