Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एम्स कलेजमा तनाव ब्यबस्थापन सेमिनार र तीज कार्यक्रम
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एम्स कलेजमा तनाव ब्यबस्थापन सेमिनार र तीज कार्यक्रम

संसारपोस्ट संवाददाता · १२ भाद्र २०७९ · 0
एम्स कलेजमा तनाव ब्यबस्थापन सेमिनार र तीज कार्यक्रम
80
SHARES
ShareTweet

बुटवल, १२ भदौ । एम्स कलेज, बुटवलले आफ्ना अभिभावक, विद्यार्थी, प्राध्यापक एवम कर्मचारीहरुका लागि तनाव ब्यवस्थान सेमिनार सम्पन्न गरेको छ ।
प्रमुख श्रोत ब्यक्ति नशा एवम मनोरोग विशेषज्ञ डा. विनोद पौडेलले तनाव सिर्जना हुनुका कारण, तनाव ब्यबस्थापनका उपायहरुका साथै मानव जिवनको विभिन्न कालखण्डमा आउने तनावका बहुपक्षिय विषयहरुबारे जानकारी गराउनुभएको थियो । साथै उहांले सहभागिहरुले राखेका ब्यबहारिक जिज्ञासाहरुको सामाधान गर्नुभएको थियो ।
कार्यक्रममा कलेजका कार्यकारी निर्देशक गोपाल प्रसाद न्यौपाने र प्रमुख दीपक ढकालले तनाव ब्यबस्थापन स्वाथ्य जिवनकालागि हरेक ब्यक्तिको निम्ति अपरिहार्य भएकोले यसप्रकारको कार्यक्रम लाभदायी हुने बताउनु भयो ।
प्राध्यापक सुरज शाक्यले सन्चालन गर्नुभएको कार्यक्रममा विकाश श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कलेज तथा काउन्सिल अफ एम्स स्टुडेण्टसले हरितालिका तीजको अवसरमा विद्यार्थी एवम कर्मचारीहरुलाई सहभागी गराई तीजको साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । चर्चित गायककार श्रीधर अधिकारिले तीजका विभिन्न गित संगित प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा तीजको शुभकामना आदान प्रदान समेत गरिएको थियो ।

 

≪ Previous Post

बहिरा बाल माध्यमिक विद्यालय भैरहवामा सिप मुलक तालिम सुरु

Next Post ≫

सत्यनारायणलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न फोनिजको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क