भैरहवा, २४ भदौ । आगामी मसिंर ४ गते हुने संघीय र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसले जिते मात्र देशको समग्र बिकास र आर्थिक सम्मृद्धि सम्भव रहेको एक कार्यक्रमका वक्ताहरुले औंल्याएका छन् । संघीयतालाई संस्थागत गर्दै मुलुकको आर्थिक र सामाजिक विकासलाई गतिशिल र दीगो पन दिनका लागि आगामी निर्वाचनमा नेपाली कांग्रेसले जित्नुपर्ने आवश्यक्ता उनीहरुले औंल्याएका छन् । […]