बुटवल, २६ भदौ । रुपन्देहीको बुटवलबाट बेपत्ता भएका तीन जना बालक भारतको मुम्बईमा फेला परेका छन् । बुटवल उपमहानगरपालिका–११ न्यु दुर्गानगर बस्ने १४ वर्षका सागर पौडेल, १५ वर्षका प्रदीप पन्थी र १६ वर्षका समिर लम्साल शुक्रबार बुटवलबाट बेपत्ता भएका थिए । उनीहरु विद्यालय जान निस्किए सँगै बेपत्ता भएका थिए । उनीहरु बुटवल–११ देवीनगरमा रहेको नवीन […]