Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. चापागाई एमालेमा फर्किए
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. चापागाई एमालेमा फर्किए

संसारपोस्ट संवाददाता · २६ भाद्र २०७९ · 0
एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. चापागाई एमालेमा फर्किए
80
SHARES
ShareTweet

बुटवल, २६ भदौ । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला पुर्व इन्चार्ज डा. बालकृष्ण चापागाई नेकपा एमालेमै फर्किनुभएको छ । डा. चापागाईलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अध्यक्ष ओली र उपाध्यक्ष विष्णु पौडेलले पार्टीमा स्वागत गर्नुभएको हो ।
प्रेस चौतारी नेपालका पुर्व केन्द्रीय अध्यक्ष एवं एकीकृत समाजवादीको अर्थ तथा योजना विभागको केन्द्रीय उपाध्यक्ष समेत रहेका चापागाईले नेकपा एकीकृत समाजवादी पार्टी कांग्रेस र माओवादीको पुच्छर मात्रै बनेकाले पार्टीको भविष्य अन्धकार देखेर एमालेमा फर्किएको बताउनु भयो ।
उहांले एकीकृत समाजवादी पार्टीले आफ्नो छुट्टै पहिचान र अस्तित्व स्थापित गर्न असफल भएकाले नेपालको कम्युनिष्ट आन्दोलन, आर्थिक समृद्धि र विकासको नेतृत्व एमालेले मात्रै गर्न सक्छ भन्ने निश्कर्षका साथ आफु एमालेमै फर्किएको चापागाईले बताउनुभयो ।
पार्टी उपाध्यक्ष विष्णु पौडेलले डा. चापागाईको एमाले प्रवेशले ठूलो अर्थ राख्ने भन्दै भ्रममा रहेका सबै वामपन्थी र कम्युनिष्ट कार्यकर्ताहरु एमालेमै फर्किनुको विकल्प नभएको बताउनुभयो ।

≪ Previous Post

रुपन्देहीका सात विद्यालयको सातौं हव सम्मेलन शान्ति नमुनामा

Next Post ≫

चौराहा—गोलपार्क सडक भदौ मसान्तसम्म एकलेयर कालोपत्रे गर्न निर्माण व्यवसायीलाई निर्देशन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क