Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बुटवलबाट बेपत्ता भएका तीन बालक भारतमा फेला परे
भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी स्थित मायादेवि मन्दिरको दर्शन

भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ५ प्रवास फिचर मुख्य समाचार · 1 hour ago
पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

बुटवलबाट बेपत्ता भएका तीन बालक भारतमा फेला परे

संसारपोस्ट संवाददाता · २६ भाद्र २०७९ · 0
बुटवलबाट बेपत्ता भएका तीन बालक भारतमा फेला परे
80
SHARES
ShareTweet

बुटवल, २६ भदौ । रुपन्देहीको बुटवलबाट बेपत्ता भएका तीन जना बालक भारतको मुम्बईमा फेला परेका छन् ।
बुटवल उपमहानगरपालिका–११ न्यु दुर्गानगर बस्ने १४ वर्षका सागर पौडेल, १५ वर्षका प्रदीप पन्थी र १६ वर्षका समिर लम्साल शुक्रबार बुटवलबाट बेपत्ता भएका थिए । उनीहरु विद्यालय जान निस्किए सँगै बेपत्ता भएका थिए ।
उनीहरु बुटवल–११ देवीनगरमा रहेको नवीन औद्योगिक कद्दर बहादुर स्कूलमा कक्षा ९ पढ्ने विद्यार्थी हुन् ।
हराएका तीनैजना बालक भारतको मुम्बईमा आफन्तको सम्पर्कमा आएका हुन् । हराएका बालकहरू भारतको मुम्बईमा भेटिएको १५ वर्षीय बालक सागरका मामा राजु पन्थीले जानकारी दिए । पन्थीका अनुसार उनीहरुलाई घर ल्याउने तयारी भएको छ ।
शुक्रबार विद्यालय जान्छौँ भनेर हिँडेका बालकहरू सम्पर्कमा नआएपछि परिवारले खोजतलासको लागि इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएका थिए ।

≪ Previous Post

चौराहा—गोलपार्क सडक भदौ मसान्तसम्म एकलेयर कालोपत्रे गर्न निर्माण व्यवसायीलाई निर्देशन

Next Post ≫

शान्तिमा सेभेन ए साइड फुटवल प्रतियोगिता हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क