Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 160)

मुख्य समाचार

कांग्रेस पाल्पाका पूर्व महासमिति सदस्य घिमिरेको निधन

कांग्रेस पाल्पाका पूर्व महासमिति सदस्य घिमिरेको निधन

संसारपोस्ट संवाददाता · ३१ भाद्र २०७९ · 0

काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय लेखा समितिका पूर्वसदस्य एवं पाल्पाका पूर्व महासमिति सदस्य विजयराज घिमिरेको निधन भएको छ । उहांको बिहीबार राति ८ः१५ बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेसले जनाएको छ । स्वर्गीय घिमिरे २०५६ र २०७४ को आमनिर्वाचनमा पाल्पा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा पार्टीको तर्फबाट उम्मेदवार […]

मध्य र पश्चिम नेपालका धेरै स्थानमा भारी वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालका धेरै स्थानमा भारी वर्षाको सम्भावना

संसारपोस्ट संवाददाता · ३१ भाद्र २०७९ · 0

काठमाडौं, ३१ भदौ । आज मध्य र पश्चिम नेपाल क्षेत्रका धेरै स्थानमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा हुनसक्छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना पनि रहेको विभागले जनाएको छ । राति लुम्बिनी […]

तिलोत्तमा नगरपालिकामा बाली उपचार शिविर सञ्चालन

तिलोत्तमा नगरपालिकामा बाली उपचार शिविर सञ्चालन

संसारपोस्ट संवाददाता · २८ भाद्र २०७९ · 0

तिलोत्तमा, २८ भदौ । किसानले लगाएको धानखेतीमा समस्या देखिन थालेसंगै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बाली उपचार शिविर सञ्चालन गरेको छ । शिविरको उद्घाटन गर्दै नगरप्रमुख रामकृष्ण खाँणले किसानहरुको धानखेतीमा समस्या देखिएकोले शिविर सञ्चालन गरेको बताउनुभयो । किसानहरुले लगाएको धान पहेँलो हुने, कुहिने लगायतका समस्या देखिएको गुनासो आएसंगै रोगको पहिचान सहित उपचारको प्रवन्ध मिलाउनको लागि शिविर सञ्चालन […]

तिनाउ नदीमा बन्ने सिग्नेचर पुलबारे विश्व बैंकका प्रतिनिधिसँग छलफल

तिनाउ नदीमा बन्ने सिग्नेचर पुलबारे विश्व बैंकका प्रतिनिधिसँग छलफल

संसारपोस्ट संवाददाता · २८ भाद्र २०७९ · 0

बुटवल, २८ भदौ । बुटवलको तिनाउ नदीमा बन्ने आकर्षक सिग्नेचर पुलको आर्किटेक डिजाईनमाथि छलफल भएको छ । आधुनिक पुलको डिजाइन तयार पारेको नेपाली र विदेशी इन्जिनियरहरुले बुटवलका जनप्रतिनिधिसँग छलफल गरेका हुन् । मंगलबार बुटवल उपमहानगरपालिकाको कार्यालयमा विश्व बैंकका प्रतिनिधिले जनप्रतिनिधि र सरोकारवालासँग पुलको आर्किटेक डिजाइन, यसले ओगट्ने क्षेत्र र पार्ने प्रभावका बारेमा छलफल गरेका हुन् […]

मोतीपुर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच गर्ने काम शुरु

मोतीपुर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच गर्ने काम शुरु

संसारपोस्ट संवाददाता · २८ भाद्र २०७९ · 0

बुटवल, २८ भदौ । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच गर्ने काम शुरु भएको छ । मंगलबार बिहान बुटवल १७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट नापजाँचको काम शुरु भएको हो । नापजाँच कार्यक्रमको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ड्रोन उडाएर शुभारम्भ गर्नुभएको हो । जग्गा नापजाँचको शुभारम्भ गर्दै प्रमुख पाण्डेयले मोतीपुर औद्योगिक क्षेत्रको वास्तविक जग्गा […]

कम्युनिस्टलाई विकास र लोकतन्त्रप्रति प्रतिबद्ध बनाउन गठबन्धन : सहमहामन्त्री राठौर

कम्युनिस्टलाई विकास र लोकतन्त्रप्रति प्रतिबद्ध बनाउन गठबन्धन : सहमहामन्त्री राठौर

संसारपोस्ट संवाददाता · २७ भाद्र २०७९ · 0

बुटवल,२७ भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले कम्युनिस्टहरूलाई विकास र लोकतन्त्रप्रति प्रतिबद्ध बनाउनका लागि गठबन्धन गरिएको बताउनु भएको छ । उहांले मुलुक र संविधानको रक्षाका लागि पाँचदलीय गठबन्धन गरिएको बताउनुभयो । सोमबार नेपाल महिला संघले लुम्बिनी प्रदेशभित्रका महिला संघका जिल्ला समितिका पदाधिकारी तथा सदस्यका लागि बुटवलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री […]

औद्यागिक विकासको लागि औद्योगिक क्षेत्र र पूर्वाधार निर्माण आवश्यक : महासंघ अध्यक्ष गोल्छा

औद्यागिक विकासको लागि औद्योगिक क्षेत्र र पूर्वाधार निर्माण आवश्यक : महासंघ अध्यक्ष गोल्छा

संसारपोस्ट संवाददाता · २७ भाद्र २०७९ · 0

बुटवल, २७ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको औद्योगिक विकासको लागि औद्योगिक क्षेत्रको विकास र पूर्वाधार निर्माणमा जोड दिनुभएको छ । औद्योगिक विकासको लागि सरल तरिकाले जग्गाको प्राप्ति र प्राप्त भएको जग्गामा पूर्वाधार विकासमा सरकारले सघाउनु पर्ने भन्दै अध्यक्ष गोल्छाले औद्योगिक क्षेत्रका उद्योगहरुको लिज सम्झौताको समयावधी पनि बढाउनु पर्ने बताउनुभयो । […]

तिलोत्तमा नगरपालिकामा चारवटा ठूला आयोजना निर्माण हुंदै

तिलोत्तमा नगरपालिकामा चारवटा ठूला आयोजना निर्माण हुंदै

संसारपोस्ट संवाददाता · २७ भाद्र २०७९ · 0

तिलोत्तमा, २७ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चारवटा ठूला आयोजना निर्माण हुने भएका छन् । तिलोत्तमा नगरपालिकाले एसियाली बिकास बैंक एडिबिको ऋण सहयोगमा तिलोत्तमा नगरमा आधुनिक चिस्यान केन्द्र र तीनवटा सुविधा सम्पन्न कालोपत्रे सडक निर्माण गर्न लागेको हो । करिब ३५ करोडको लागतमा तिलोत्तमा १७ मा बहुउद्धेश्यीय सुविधासम्पन्न र आधुनिक चिस्यान केन्द्र निर्माण हुने छ […]

सबै स्थानीय तहलाई संविधान दिवस मनाउन गृहको अनुरोध

सबै स्थानीय तहलाई संविधान दिवस मनाउन गृहको अनुरोध

संसारपोस्ट संवाददाता · २७ भाद्र २०७९ · 0

काठमाडौं, २७ भदौ । गृहमन्त्रालयले सबै स्थानीय तहलाई तीन दिन संविधान दिवस मनाउन अनुरोध गरेको छ । मन्त्रालयले एक सूचना जारी गरी सबै स्थानीय तहलाई असोज २, ३ र ४ गते तीन दिनसम्म भव्यताका साथ संविधान दिवस मनाउन अनुरोध गरेको हो । ‘संविधान दिवस २०७९ यही असोज २, ३ र ४ गते तीन दिनसम्म भव्यताका […]

शान्तिमा सेभेन ए साइड फुटवल प्रतियोगिता हुने

शान्तिमा सेभेन ए साइड फुटवल प्रतियोगिता हुने

संसारपोस्ट संवाददाता · २७ भाद्र २०७९ · 0

तिलोत्तमा, २७ भदौ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जिल्ला स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीच प्रतियोगिता हुन लागेको हो । यहि भदौ ३० गतेदेखि हुने सेभेन ए साइड फुटवल प्रतियोगितामा करीव ३० समूहको सहभागिता रहने छ […]

Posts pagination

Previous 1 … 159 160 161 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क