Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 141)

मुख्य समाचार

रुपन्देही सुपरलिग : तिरुपति क्रिकेट क्लब विजयी

रुपन्देही सुपरलिग : तिरुपति क्रिकेट क्लब विजयी

संसारपोस्ट संवाददाता · १६ फाल्गुन २०७९ · 0

भैरहवा । तिरुपति क्रिकेट क्लब भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘ए’को मंगलबारको खेलमा विजयी भएको छ । तिरुपतिले बुद्ध क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै जित निकालेको हो । सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको बुद्धले निर्धारित ५० ओभरको खेलमा ४०.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३२ रनको […]

बुटवल नयाँ बसपार्कमा निःशुल्क वाइफाई इन्टरनेट सुविधा

बुटवल नयाँ बसपार्कमा निःशुल्क वाइफाई इन्टरनेट सुविधा

संसारपोस्ट संवाददाता · १६ फाल्गुन २०७९ · 0

बुटवल । बुटवलको नयाँ बसपार्कमा निशुल्क वाइफाई इन्टरनेट चलाउन पाइने भएको छ । बुटवल उपमहानगरपालिकाले वल्र्डलिंक कम्युनिकेशनसँगको सहकार्यमा बसपार्क क्षेत्रमा निशुल्क वाइफाइ इन्टरनेट सुविधा उपलब्ध गराएको हो । मंगलबार निशुल्क वाइफाइ इन्टरनेट सुविधा शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको बसपार्कलाई सुविधासम्पन्न बनाउने अभियानअन्तरगत निशुल्क वाइफाइ इन्टरनेट जडान गरेको बताउनुभयो । बसपार्कलाई यात्रुहरुको विश्रामस्थलका […]

पैदल यात्रीलाई ठक्कर दिई फरार टिप्पर र चालक CCTV को सहयोगमा प्रहरी नियन्त्रणमा 

पैदल यात्रीलाई ठक्कर दिई फरार टिप्पर र चालक CCTV को सहयोगमा प्रहरी नियन्त्रणमा 

संसारपोस्ट संवाददाता · १६ फाल्गुन २०७९ · 0

सालझन्डी  । रातको समयमा महेन्द्र राजमार्गमा हिडिरहेका पैदल यात्रीलाई ठक्कर दिई फरार रहेको टिप्पर र सो टिप्परको चालकलाई प्रहरीले  पक्राउ गरेको छ ।                                   फागुन १२ गते  रातको ११:४५ बजे रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाको वडा नं ८ सुर्यनगर स्थित पुर्वपश्विम महेन्द्र […]

तिलोत्तमा उद्योग वाणिज्य संघमा  वस्तुगत समिति गठन

तिलोत्तमा उद्योग वाणिज्य संघमा  वस्तुगत समिति गठन

संसारपोस्ट संवाददाता · १५ फाल्गुन २०७९ · 0

तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघले तिलोत्तमा क्षेत्रमा पेशा व्यवसायमा संलग्न उद्योगी व्यवसायीहरुलाई संघमा आवद्व गराई संस्थागत  क्रियाशिलता र व्यावसायिक हक हितका लागि वस्तुगत समिति गठन गरेको छ। संघले संघको  विधान अनुसार उद्योग तर्फ प्रकाश पोखरेलको संयोजकत्वमा सुनचाँदी, गोविन्द रेग्मीको संयोजकत्वमा प्लाश्टिक, सुरज खत्रीको संयोजकत्वमा खाद्यान्न, गोविन्द भूषालको संयोजकत्वमा कंक्रिट तथा क्रसर, तुल्सी श्रेष्ठको संयोजकत्वमा […]

नेकपा एमालेले प्रचण्ड लाई गरेको समर्थन फिर्ता लियो

नेकपा एमालेले प्रचण्ड लाई गरेको समर्थन फिर्ता लियो

संसारपोस्ट संवाददाता · १५ फाल्गुन २०७९ · 0

बुटवल । नेकपा एमालेले प्रधानमन्त्री प्रचण्ड नेतृत्वमाको सरकारलाइ गरेको समर्थन  फिर्ता लिएको छ । सचिवालयको आकस्मिक बैठकपछि सरकारबाट बाहिरिने निर्णयसँगै समर्थन पनि फिर्ता लिएको एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयो । उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेलले पुस १० मा एमालेलाई राष्ट्रपति दिने गरी भएको सहमति पालना गर्न  प्रधानमन्त्री प्रचण्ड गम्भीर भएर नलागेको भन्दै बैठकले सरकारमाथिको […]

बसले मोटरसाईकललाइ ठक्कर दिदा बुटवलका पत्रकार हितंगाको मृत्यु

बसले मोटरसाईकललाइ ठक्कर दिदा बुटवलका पत्रकार हितंगाको मृत्यु

संसारपोस्ट संवाददाता · १४ फाल्गुन २०७९ · 0

बुटवल । बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा रुपन्देहीका पत्रकार मनोज हितंगाको ज्यान गएको छ । शनिवार राती करिव सवा ११ बजे लु ८ प ९०६८ नम्बरको मोटरसाईकलमा बुटवलको मिलनचोकबाट अस्पताललाईन तर्फ गईरहेका हितंगा सवार मोटरसाईकललाई अस्पताललाईन तर्फबाट मिलनचोक तर्फ आउदै गरेको सुदूरपश्चिम प्रदेश ०७(०२ (००१ ख १२२६ नम्बरको महाकाली यातायातको यात्रु बाहक बसले बसपार्क नजिकै […]

‘सम्पर्क समाजले जन्मभूमि प्रतिको माया र सम्वन्धलाई थप प्रगाढ वनाउंछ’

‘सम्पर्क समाजले जन्मभूमि प्रतिको माया र सम्वन्धलाई थप प्रगाढ वनाउंछ’

संसारपोस्ट संवाददाता · १४ फाल्गुन २०७९ · 0

बुटवल । सामाजिक सेवाभावले खोलिएका सम्पर्क समाजले आफ्नो जन्मभूमि प्रतिको माया र सम्वन्धलाई थप प्रगाढ वनाउने एक कार्यक्रमका वक्ताहरुले वताएका छन् । लिम्घा रुपन्देही सम्पर्क समाज बुटवल, रुपन्देहीको तेस्रो साधारण सभा तथा दास्रो अधिबेशनमा बोल्ने वक्ताहरुले आफ्नो जन्मस्थान छोडेर रुपन्देहीका विभिन्न ठाउंमा वसोवास गरेका ब्यक्तिहरुलाई गोलवद्ध गरेर समाज अगाडी बढ्नुपर्ने उनीहरुले वताएका छन् । साधारण […]

रोटर्याक्ट बाणिज्य क्याम्पसद्वारा हाजिरीजवाफ प्रतियोगिता

रोटर्याक्ट बाणिज्य क्याम्पसद्वारा हाजिरीजवाफ प्रतियोगिता

संसारपोस्ट संवाददाता · १४ फाल्गुन २०७९ · 0

बुटवल । रोटर्याक्ट क्लब अफ लुम्बिनी बाणिज्य क्याम्पसको आयोजनामा जिल्लास्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । क्लवका अध्यक्ष दिपक अधिकारीको अध्यक्षतामा सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा सहभागी विद्यालयहरुबाट एकजना छात्रासहित तीनजनाको समूहलाई सहभागी गराइएको थियो । रोटरी क्लव अफ बुटवलको सचिवालयमा प्रतियोगिता सञ्चालन गरिएको थियो । गत फागुन १० गते लुम्बिनी वाणिज्य क्याम्पसमा छनोट चरणको कार्यक्रमबाट […]

रुपन्देही सुपरलिग : प्रोफेसनल मास्टर्स ३२८ रनले विजयी

रुपन्देही सुपरलिग : प्रोफेसनल मास्टर्स ३२८ रनले विजयी

संसारपोस्ट संवाददाता · १२ फाल्गुन २०७९ · 0

भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत शुक्रबार भएको डिभिजन ‘बी’को खेलमा प्रोफेसनल मास्टर्स ११ विजयी भएको छ । उसले लुम्बिनी शाक्यानलाई ३ सय २८ रनको विशाल रन अन्तरले पराजित गर्दै जित निकालेको हो । लिगको इतिहासमा यति ठूलो रन अन्तरले हारजित भएको यो पहिलो पटक हो । सिद्धार्थ रंगशालामा टस […]

देवदहको वसन्तपुरमा रोटरीको निःशुल्क आँखा शिविर

देवदहको वसन्तपुरमा रोटरीको निःशुल्क आँखा शिविर

संसारपोस्ट संवाददाता · १२ फाल्गुन २०७९ · 0

देवदह । रोटरी क्लव अफ बुटवल र आरसिसी वसन्तपुरको संयुक्त आयोजनामा देवदह नगरपालिका वडा नम्बर ३ वसन्तपुरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । क्लवले आफ्नो १४ सय ५१ औं नियमित बैठकसँगै वसन्तपुरमा फुलबारी आधारभूत प्राथमिक विद्यालयका बालबालिका र स्थानीयहरुलाई लक्षित गर्दै आँखा शिविर आयोजना गरेको हो । शिविरका लागि लायन्स क्लव अफ बुटवल र […]

Posts pagination

Previous 1 … 140 141 142 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क