Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ देवदहको वसन्तपुरमा रोटरीको निःशुल्क आँखा शिविर
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

देवदहको वसन्तपुरमा रोटरीको निःशुल्क आँखा शिविर

संसारपोस्ट संवाददाता · १२ फाल्गुन २०७९ · 0
देवदहको वसन्तपुरमा रोटरीको निःशुल्क आँखा शिविर
60
SHARES
ShareTweet

देवदह । रोटरी क्लव अफ बुटवल र आरसिसी वसन्तपुरको संयुक्त आयोजनामा देवदह नगरपालिका वडा नम्बर ३ वसन्तपुरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
क्लवले आफ्नो १४ सय ५१ औं नियमित बैठकसँगै वसन्तपुरमा फुलबारी आधारभूत प्राथमिक विद्यालयका बालबालिका र स्थानीयहरुलाई लक्षित गर्दै आँखा शिविर आयोजना गरेको हो । शिविरका लागि लायन्स क्लव अफ बुटवल र लायन्स आँखा अस्पतालले सहयोग गरेको थियो । शिविरको उद्घाटन देवदह नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष यज्ञ अर्यालले गर्नुभएको थियो ।
शिविरमा १४८ जनाले आँखा जाँच गराएकामा १३ जनालाई आँखा सम्बन्धी समस्या देखिएको रोटरी क्लव अफ बुटवलका अध्यक्ष बोनिन पियाले जानकारी दिनुभयो ।
त्यस अवसरमा बोल्दै वडाअध्यक्ष अर्यालले रोटरीले स्वास्थ्य क्षेत्रमा रचनात्मक कार्यहरु गर्दै आएको भन्दै रोटरीको कामबाट ग्रामीण क्षेत्रका नागरिकले बेबाबेलामा निःशुल्क स्वास्थ्य सुविधा प्राप्त गर्न सकेको बताउनुभयो ।
त्यस अवसरमा फुलबारी आधारभूत विद्यालयका अध्यक्ष ओमप्रकाश अर्याल, प्रधानाध्यापक हुमनाथ ढकाल, आरसिसी वसन्तपुरका अध्यक्ष बाबुराम बिक, पुर्व अध्यक्ष चुरामणि भारती, रोटरीयन तुलबहादुर सारु लगायतले निःशुल्क आँखा शिविरबाट बालबालिकासँगै स्थानीयले लाभ लिएको बताउनुभएको थियो ।

 

≪ Previous Post

लागू औषध ब्राउन सुगर सहित तीन जना पक्राउ

Next Post ≫

रुपन्देही सुपरलिग : प्रोफेसनल मास्टर्स ३२८ रनले विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क