Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 140)

मुख्य समाचार

तिलोत्तमा नगरपालिका विद्यालय स्तरीय छात्र तथा छात्रा भलिबल प्रतियोगिता सुरु

तिलोत्तमा नगरपालिका विद्यालय स्तरीय छात्र तथा छात्रा भलिबल प्रतियोगिता सुरु

संसारपोस्ट संवाददाता · २१ फाल्गुन २०७९ · 0

  भैरहवा । तिलोत्तमा नगरपालिका विद्यालय स्तरीय छात्र तथा छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ । शनिबार देखि मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयका बिच प्रतियोगिता भएको छ । खेलले मानिसलाई अनुशासित ढङ्गबाट अगाडि बढाइ पहिचान स्थापित गर्ने भएकोले विद्यार्थीहरुले पढाइ सँगै अतिरिक्त […]

जेसीआई भलवारी रूपन्देहीमा शाखा पदाधिकारी प्रशिक्षण

जेसीआई भलवारी रूपन्देहीमा शाखा पदाधिकारी प्रशिक्षण

संसारपोस्ट संवाददाता · २१ फाल्गुन २०७९ · 0

भलवारी । जेसीआई भलवारी रूपन्देहीले शाखा पदाधिकारी प्रशिक्षण आज (शनिबार सम्पन्न गरेको छ । शाखाका अध्यक्ष माधवप्रसाद पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा पदाधिकारीहरूका काम, कर्तव्य र अधिकारबारे प्रशिक्षण दिइएको थियो । नेतृत्व विकाश, व्यवसायिक विकाश, सामाजिक दायित्व र अन्तर्राष्ट्रिय अवसरका क्षेत्रमा काम गर्नेसम्बन्धमा पदाधिकारीको भूमिकाबारे जेसीआईका अन्तर्राष्ट्रिय सहजकर्ता एवम् नेपाल जेसीजका प्रशिक्षक मुक्तिनाथ गैह्रेले प्रशिक्षण दिनुभएको […]

२७ औं वार्षिकोत्सवमा शँकरनगर सामुदायिक वनमा रक्तदान

२७ औं वार्षिकोत्सवमा शँकरनगर सामुदायिक वनमा रक्तदान

संसारपोस्ट संवाददाता · २० फाल्गुन २०७९ · 0

तिलोत्तमा, २० फागुन । शँकरनगर सामुदायिक वन तिलोत्तमा १–४ रुपन्देहीले २७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान गरेको छ । २०५२ साल फागुन २० गते आजकै दिन जिल्ला वन कार्यालय रुपन्देहीमा दर्ता भई जिल्लाको पहिलो सामुदायिक वन बन्न सफल शँकरनगर सामुदायिक वनले गत वर्ष देखि वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व र मानविय सेवा अन्तर्गत रक्तदान कार्यक्रम शुरु गरेको […]

रोटरी सिद्धार्थनगरद्वारा गौतमबुद्ध विमानस्थललाई ह्वीलचेयर हस्तान्तरण

रोटरी सिद्धार्थनगरद्वारा गौतमबुद्ध विमानस्थललाई ह्वीलचेयर हस्तान्तरण

संसारपोस्ट संवाददाता · २० फाल्गुन २०७९ · 0

भैरहवा । रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई तीन थान ह्वील चेयर हस्तान्तरण गरेको छ । क्लबले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ह्वील चेयर हस्तान्तरण गरेको जनाएको छ । शुक्रबार विमानस्थलमा आयोजित एक कार्यक्रममा क्लबका अध्यक्ष भोजबहादुर खत्री, सचिव प्रकाश पोखरेल, पूर्वअध्यक्ष बृजेशकुमार अग्रवाल, किशोर जोशी, सावित्री गुरुङ, पूर्वअध्यक्ष परिषद् अध्यक्ष डा.शान्तकुमार शर्मा […]

लागू औषध सहित २ जना पक्राउ

लागू औषध सहित २ जना पक्राउ

संसारपोस्ट संवाददाता · २० फाल्गुन २०७९ · 0

इटहरी । जिल्ला प्रहरी कार्यालय इटहरिले लागू औषध सहित २ जनालाइ पक्राउ गरेको छ । जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका  वडा नं ४ स्थित सार्वजनिक बाटोमा लागूऔषध खरीद विक्रि गर्दै छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटि जाँदा उक्त स्थानमा २ जना पुरुष मानिसहरु शंकासपद अवस्थामा फेला परेको प्रहरिले जनायको छ । प्रहरिका अनुसार  निजहरुको  […]

रुपन्देही सुपरलिगः बुटवल–११ विजयी

रुपन्देही सुपरलिगः बुटवल–११ विजयी

संसारपोस्ट संवाददाता · २० फाल्गुन २०७९ · 0

भैरहवा । बुटवल–११ क्रिकेट क्लब भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘ए’को शुक्रबारको खेलमा विजयी भएको छ । बुटवल–११ ले बुद्ध क्रिकेट क्लबलाई ४६ रनले पराजित गर्दै विजयी भएको हो । सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको बुटवल–११ ले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको नोक्सानीमा २ सय ६५ […]

शान्तिमा तिलोत्तमा नगरस्तरीय भलिवल प्रतियोगिता हुने

शान्तिमा तिलोत्तमा नगरस्तरीय भलिवल प्रतियोगिता हुने

संसारपोस्ट संवाददाता · २० फाल्गुन २०७९ · 0

तिलोत्तमा ।  रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको आयोजना तथा तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा नगर स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । तिलोत्तमा नगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत छात्र तथा छात्राहरुबीच प्रतियोगिता हुन लागेको हो । फागुन २० गतेदेखि  शुरु हुने प्रतियोगितामा १२  विद्यालयको सहभागिता रहने छ । प्रतियोगिता मार्फत नगर […]

उपभोक्ता अधिकार सुरक्षित गर्न बुटवलमा बजार अनुगमन, मापदण्डविपरीत काम गर्नेलाई कारबाही

उपभोक्ता अधिकार सुरक्षित गर्न बुटवलमा बजार अनुगमन, मापदण्डविपरीत काम गर्नेलाई कारबाही

संसारपोस्ट संवाददाता · १८ फाल्गुन २०७९ · 0

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ । महंगी, कालोबजारी तथा अखाद्य बस्तु, म्याद गएका वस्तुको बिक्री वितरण रोक्न र उपभोक्ता अधिकार सुरक्षित गर्नका लागि बजार अनुगमनलाई निरन्तरता दिइएको हो । विषयगत रुपमा अनुगमन गरिरहेको र अनुगमनका कारण बजार सुधार हुँदै गएको बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मूल्यांकन शाखा अधिकृत ठगिश्वर पोखरेलले जानकारी दिनुभयो […]

रुपन्देही सुपरलिगः तिलोत्तमा क्रिकेट क्लब ११२ रनले विजयी

रुपन्देही सुपरलिगः तिलोत्तमा क्रिकेट क्लब ११२ रनले विजयी

संसारपोस्ट संवाददाता · १८ फाल्गुन २०७९ · 0

भैरहवा । तिलोत्तमा क्रिकेट क्लब रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘ए’को बिहीबारको खेलमा विजयी भएको छ । तिलोत्तमाले सैनामैना क्रिकेट क्लबलाई १ सय १२ रनले पराजित गर्दै जित निकाल्न सफल भएको हो । सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको तिलोत्तमाले निर्धारित ५० ओभरको खेलमा […]

ट्रक तथा ट्याङ्कर चालकलाई दुर्घटना न्युनिकरण र सदक लेन सम्बन्धी तालिम

ट्रक तथा ट्याङ्कर चालकलाई दुर्घटना न्युनिकरण र सदक लेन सम्बन्धी तालिम

संसारपोस्ट संवाददाता · १८ फाल्गुन २०७९ · 0

  भैरहवा । यश क्षेत्रमा सन्चालन्मा रहेका   ट्रक तथा ट्याङ्कर चालकलाई दुर्घटना न्युनिकरण तथा लेन अनुशासन सम्बन्धि सम्बन्धी प्रशिक्षण दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सुरु गरेको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत लुम्बिनी ट्रक यातायात व्यवसायी संघको सहकार्यमा रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. ४ बसन्तपुरमा बुधबार प्रशिक्षण दिइएको हो । नेपाल ट्रक यतायात व्यवसायी […]

Posts pagination

Previous 1 … 139 140 141 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क