Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ जेसीआई भलवारी रूपन्देहीमा शाखा पदाधिकारी प्रशिक्षण
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जेसीआई भलवारी रूपन्देहीमा शाखा पदाधिकारी प्रशिक्षण

संसारपोस्ट संवाददाता · २१ फाल्गुन २०७९ · 0
जेसीआई भलवारी रूपन्देहीमा शाखा पदाधिकारी प्रशिक्षण
60
SHARES
ShareTweet

भलवारी । जेसीआई भलवारी रूपन्देहीले शाखा पदाधिकारी प्रशिक्षण आज (शनिबार सम्पन्न गरेको छ । शाखाका अध्यक्ष माधवप्रसाद पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा पदाधिकारीहरूका काम, कर्तव्य र अधिकारबारे प्रशिक्षण दिइएको थियो ।

नेतृत्व विकाश, व्यवसायिक विकाश, सामाजिक दायित्व र अन्तर्राष्ट्रिय अवसरका क्षेत्रमा काम गर्नेसम्बन्धमा पदाधिकारीको भूमिकाबारे जेसीआईका अन्तर्राष्ट्रिय सहजकर्ता एवम् नेपाल जेसीजका प्रशिक्षक मुक्तिनाथ गैह्रेले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रम संयोजक रूपेश पाण्डेय, शाखाका महासचिव भुवन नेपालको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै शाखाका कानुनी सल्लाहकार जीवन भट्टराई, कोषाध्यक्ष मिनप्रसाद तिवारी लगायतले प्रशिक्षण शाखाको उद्देश्य प्राप्तिमा प्रशिक्षण प्रभावकारी हुने बताउनुभयो ।

≪ Previous Post

२७ औं वार्षिकोत्सवमा शँकरनगर सामुदायिक वनमा रक्तदान

Next Post ≫

तिलोत्तमा नगरपालिका विद्यालय स्तरीय छात्र तथा छात्रा भलिबल प्रतियोगिता सुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क