Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा नगरपालिका विद्यालय स्तरीय छात्र तथा छात्रा भलिबल प्रतियोगिता सुरु
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

तिलोत्तमा नगरपालिका विद्यालय स्तरीय छात्र तथा छात्रा भलिबल प्रतियोगिता सुरु

संसारपोस्ट संवाददाता · २१ फाल्गुन २०७९ · 0
तिलोत्तमा नगरपालिका विद्यालय स्तरीय छात्र तथा छात्रा भलिबल प्रतियोगिता सुरु
100
SHARES
ShareTweet

 

भैरहवा । तिलोत्तमा नगरपालिका विद्यालय स्तरीय छात्र तथा छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ । शनिबार देखि मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयका बिच प्रतियोगिता भएको छ । खेलले मानिसलाई अनुशासित ढङ्गबाट अगाडि बढाइ पहिचान स्थापित गर्ने भएकोले विद्यार्थीहरुले पढाइ सँगै अतिरिक्त क्रियाकलापको रुपमा खेललाई स्थापित गर्नु पर्ने तिलोत्तमा नगरपालिकका मेयर रामकृष्ण खाणले बताए ।

नगरपालिकाले खेलको महत्वलाई बुझेकोले खेलकै माध्यमबाट सामाजिक सद्भाव कायम गर्दै नगरको पहिचान बनाउने खाणले बताए ।

खेलले शारीरिक रुपमा सकरात्मक प्रभाव पर्ने र राष्टृय  र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउने खेल भएकोले विद्यार्थीले पढाइ सँग खेललाई अगाडि बढाउनु पर्ने शान्ति नमुना माध्यमिक विद्यालयका प्राचार्य कुलप्रसाद लामिछानेले बताए ।

भलिबल प्रतियोगितामा छात्र तर्फ १२ टिम खेलाडी र छात्रा तर्फ ६ टिमका खेलाडी रहेको कार्यक्रम संयोजक राजेन्द्र केसीले जानकारी दिए ।

शनिबार भएको छात्रा तर्फको पहिलो खेलमा शान्ति नमुना मावि र सेन्ट जोसेभिएस खेल्दा शान्ति नमुना माविले जित हाँसिल ग¥यो । सिद्धार्थ इङ्लीस बोर्डिङ् स्कुलले न्यु इन्भारोमेन्ट स्कुललाई पछाडी पार्दै जित हात प¥यो । गिर्वाण मावि र नबज्योति बोर्डिङ् स्कुल बीचको खेलमा नब ज्योति विजयी भयो । न्यु इन्भारोन्ट स्कुललाई पछाडी पारेर सेमिफाइनलमा प्रवेश गरेको सिद्धार्थ बोडिङ् स्कुललाई कुवरवर्ती इङ्लिस बोर्डिङले पछाडी पार्दै जित हासिल ग¥यो । सेमिफाइनलमा शान्ति नमुना मावि र नबज्योति बोडिङ् स्कुल बीच भएकोमा नव ज्योति विजयी भएको खेल संयोजक राजेन्द्र केसीले जानकारी दिए ।

त्यस्तै छात्र तर्फको पशुपति मावि र नमुना मावि बीच भएकोमो पशुपति विजयी भयो । न्यू इन्भारोमेन्ट र नव ज्योति बीचको खेलमा नब ज्योति विजयी भयो । शंकनगर दुर्गादत्त मावि र जनज्योति मावि बिचको खेलमा जनज्योति विजयी भएको शान्ति नमुना माविका इसिए इन्चार्ज शुसिल पाण्डेले जानकारी दिए । बाँकी खेल आइतबार विहानै देखि हुने भएको आयोजकले जनाएको छ ।

 

≪ Previous Post

जेसीआई भलवारी रूपन्देहीमा शाखा पदाधिकारी प्रशिक्षण

Next Post ≫

रुपन्देही सुपरलिगः लुम्बिनी खुकुरीलाई ७ विकेटको सफलता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क