Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ लागू औषध सहित २ जना पक्राउ
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

लागू औषध सहित २ जना पक्राउ

संसारपोस्ट संवाददाता · २० फाल्गुन २०७९ · 0
लागू औषध सहित २ जना पक्राउ
60
SHARES
ShareTweet

इटहरी । जिल्ला प्रहरी कार्यालय इटहरिले लागू औषध सहित २ जनालाइ पक्राउ गरेको छ ।

जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका  वडा नं ४ स्थित सार्वजनिक बाटोमा लागूऔषध खरीद विक्रि गर्दै छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटि जाँदा उक्त स्थानमा २ जना पुरुष मानिसहरु शंकासपद अवस्थामा फेला परेको प्रहरिले जनायको छ । प्रहरिका अनुसार  निजहरुको  जिल्ला मोरङ बिराटनगर महानगर पालिका  वडा नं ७ बस्ने आँसु राजवशी र सोही ठाउँ बस्ने रिकेश मण्डल फेला परेकोमा निजहरुको रितपुर्वक खानतलासी गर्दा रिकेश मण्डलले दाँया हातमा बोकेको कालो रंगको प्लास्टिक झोला भित्र लुकाइ छिपाइ राखेको अवस्थामा  लागू औषध जस्तो देखिने लेवल नभएको सेतो सिसाको घाटिमा रातो घेरा भएको तरल पदार्थले भरिएको ७ एम्पुल,लेवल नभएको गाढा खैरो रंगको सिसामा तरल पदार्थले भरिएको १५ एम्पुल,लेवल नभएको फिक्का खैरो रंगको सिसामा घाटिको भागमा हरीयो चिन्ह भएको तरल पदार्थले भरिएको २ एम्पुल,लेवल नभएको फिक्का हरियो रंगको सिसाको घाटिमा सेतो घेरा भएको  ५ एम्पुल फेला पारी बरामद भएको छ ।  उक्त लागू औषध सहित निज आँसु राजवशी र रिकेश मण्डललाई तत्काल पक्राउ गरी  सुनसरी जिल्ला अदालतबाट लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम  दिन ७ म्याद थप गरी अनुसन्धान भइरहेको ।

≪ Previous Post

रुपन्देही सुपरलिगः बुटवल–११ विजयी

Next Post ≫

रोटरी सिद्धार्थनगरद्वारा गौतमबुद्ध विमानस्थललाई ह्वीलचेयर हस्तान्तरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क