Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ ट्रक तथा ट्याङ्कर चालकलाई दुर्घटना न्युनिकरण र सदक लेन सम्बन्धी तालिम
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

ट्रक तथा ट्याङ्कर चालकलाई दुर्घटना न्युनिकरण र सदक लेन सम्बन्धी तालिम

संसारपोस्ट संवाददाता · १८ फाल्गुन २०७९ · 0
ट्रक तथा ट्याङ्कर चालकलाई दुर्घटना न्युनिकरण र सदक लेन सम्बन्धी तालिम
110
SHARES
ShareTweet

 

भैरहवा । यश क्षेत्रमा सन्चालन्मा रहेका   ट्रक तथा ट्याङ्कर चालकलाई दुर्घटना न्युनिकरण तथा लेन अनुशासन सम्बन्धि सम्बन्धी प्रशिक्षण दिइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सुरु गरेको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत लुम्बिनी ट्रक यातायात व्यवसायी संघको सहकार्यमा रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. ४ बसन्तपुरमा बुधबार प्रशिक्षण दिइएको हो । नेपाल ट्रक यतायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशका संयोजक यम प्रसाद पाण्डेले गाडि चालकले आफ्नो परिवारको फोटो गाडिमा राखेर हिडे दुर्घटना कम हुने बताउँदै ओभरलोड बोकेर नहिँड्न चालकलाई आग्रह गर्नुभयो ।
गाडि चालकले आफू पनि बाँच्ने र अरुलाई पनि बचाउँने गरी सवारी चलाउनु पर्ने बताउँदै ट्रक पार्किङ्ग गर्दा सडक भन्दा १० फिट टाढा गएर रोक्नु पर्ने लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष बिष्णु प्रसाद खरेलले बताउनु भयो ।
रुपन्देहीमा गत आर्थिक वर्षमा सवारी दुर्घटनाबाट १ सय २२ जनाको ज्यान गएको र चालु आर्थिक वर्षमा ६२ जनाको ज्यान गइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरिक्षक साकार राज पन्तले बताउनु भयो  ।
प्रशिक्षण कार्यक्रममा १ सय ५० बढी चालकलाई प्रशिक्षण दिइएको थियो ।
  1. लुम्बिनी ट्रक यातायात व्यवसायी संघ रुपन्देहीका उपाध्यक्ष मधुसुदन आचार्यको स्वागत मन्तव्य र महासचिव रुमाखर गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
≪ Previous Post

रुपन्देही सुपरलिग : तिरुपति क्रिकेट क्लब विजयी

Next Post ≫

रुपन्देही सुपरलिगः तिलोत्तमा क्रिकेट क्लब ११२ रनले विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क