Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ रोटर्याक्ट बाणिज्य क्याम्पसद्वारा हाजिरीजवाफ प्रतियोगिता
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

रोटर्याक्ट बाणिज्य क्याम्पसद्वारा हाजिरीजवाफ प्रतियोगिता

संसारपोस्ट संवाददाता · १४ फाल्गुन २०७९ · 0
रोटर्याक्ट बाणिज्य क्याम्पसद्वारा हाजिरीजवाफ प्रतियोगिता
50
SHARES
ShareTweet

बुटवल । रोटर्याक्ट क्लब अफ लुम्बिनी बाणिज्य क्याम्पसको आयोजनामा जिल्लास्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । क्लवका अध्यक्ष दिपक अधिकारीको अध्यक्षतामा सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा सहभागी विद्यालयहरुबाट एकजना छात्रासहित तीनजनाको समूहलाई सहभागी गराइएको थियो ।
रोटरी क्लव अफ बुटवलको सचिवालयमा प्रतियोगिता सञ्चालन गरिएको थियो । गत फागुन १० गते लुम्बिनी वाणिज्य क्याम्पसमा छनोट चरणको कार्यक्रमबाट ६ वटा समूह अन्तिम चरणको हाजिरीजवाफ प्रतियोगितामा प्रवेश गरेका थिए । ती मध्ये कान्ति मावि प्रथम, एभरेष्ट मावि द्वितीय र मणिमुकुन्द मावि तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय लाई नगद रु ७ हजार, ५ हजार र ३ हजारका साथै मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो भने अन्य सहभागी समूहहरूलाई प्रमाणपत्रले सम्मान गरिएको थियो ।
प्रतियोगिताको रोटरी क्लव अफ बुटवलका अध्यक्ष बोनिन पियाले पहिलो प्रश्न सोधेर उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा रोट¥याक्ट क्लब अफ लुम्बिनी बाणिज्य क्याम्पसका पूर्व अध्यक्षहरु, कुमारी बैंक बर्दघाट शाखाका शाखा प्रमुख कृष्ण पन्थी, क्याम्पस प्रतिनिधिहरु र क्लबका सदस्यहरूको सहभागिता रहेको थियो । अमृत पौडेल, विशाल आचार्यको संयोजकत्व र क्लबका सदस्यहरूको सक्रियतामा कार्यक्रम सम्पन्न भएको हो ।

≪ Previous Post

रुपन्देही सुपरलिग : प्रोफेसनल मास्टर्स ३२८ रनले विजयी

Next Post ≫

‘सम्पर्क समाजले जन्मभूमि प्रतिको माया र सम्वन्धलाई थप प्रगाढ वनाउंछ’

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क