Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 142)

मुख्य समाचार

लागू औषध ब्राउन सुगर सहित तीन जना पक्राउ

लागू औषध ब्राउन सुगर सहित तीन जना पक्राउ

संसारपोस्ट संवाददाता · १२ फाल्गुन २०७९ · 0

ईटहरी । ईलाका प्रहरी कार्यालय, इटहरीले लागू औषध ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्ला झापा कन्काई नगरपालिका वडा नं.३ घर भई हाल जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं.६ मा डेरा गरी वस्ने वर्ष २४ को राजिव अधिकारीको डेरा कोठामा लागू औषधको कारोवार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका […]

पशुपति कलेजमा अन्तरकक्षा हाजिरी जवाफ प्रतियोगिता

पशुपति कलेजमा अन्तरकक्षा हाजिरी जवाफ प्रतियोगिता

संसारपोस्ट संवाददाता · १२ फाल्गुन २०७९ · 0

भैरहवा । पशुपति कलेजले अन्तरकक्षा हाजिरी जवाफ प्रतियोगिता गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १६ कोटिहवामा रहेको कलेजले स्नातक तहमा अध्ययनरत विद्यार्थीहरु बीच शुक्रबार प्रतियोगिता गरेको हो । २०६२ सालमा त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त उक्त कलेज सामुदायिक कलेज हो । स्थापना कालदेखि आफ्नो छुट्टै पहिचान बनाएको कलेजले वार्षिक शैक्षिक क्यालेण्डर अनुसार अतिरिक्त क्रियाकलापहरु […]

शाइन रेसुंगा आर्थिक पत्रकारिता पुरस्कार पत्रकार नेपाललाई

शाइन रेसुंगा आर्थिक पत्रकारिता पुरस्कार पत्रकार नेपाललाई

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०७९ · 0

बुटवल । बुटवलका पत्रकार माधव नेपालले शाइन रेसुंगा उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले स्थापना गरेको उक्त पुरस्कार बैंकको १५ औं वार्षिकोत्सवको अवसरमा बिहीबार पत्रकार नेपाललाई प्रदान गरिएको हो । नेपाल पत्रकार महासंघ रुपन्देहीसंगको सहकार्यमा स्थापित पुरस्कारको राशी ५० हजार १ सय ११ रुपैयाँ रहेको छ । बैंकले […]

बौद्ध विश्व विद्यालयका औपचारिक सभा समारोहमा बुद्ध बन्दना र बुद्ध मूर्ति अनिवार्य

बौद्ध विश्व विद्यालयका औपचारिक सभा समारोहमा बुद्ध बन्दना र बुद्ध मूर्ति अनिवार्य

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०७९ · 0

लुम्बिनी । लुम्बिनी बौद्ध विश्व विद्यालयले विश्व विद्यालय अन्तर्गत हुने औपचारिक सभा समारोह तथा बैठकहरुमा बुद्ध बन्दना र बुद्धमूर्ति अनिवार्य हुनुपर्ने निर्णय गरेको छ । विश्व विद्यालयको कार्यकारी परिषद्को बुधबार बसेको बैठकले बुद्ध बन्दना र बुद्ध मूर्तिलाई अनिवार्य गरेको हो । बौद्ध विश्व विद्यालय स्थापनाको उद्देश्य अनुरुप बौद्ध दर्शन, संस्कृति, कलाको संरक्षण तथा प्रवद्र्धनका लागि […]

अबैध नदिजन्य पदार्थ उत्खनन गर्ने सवारी साधन नियन्त्रणमा

अबैध नदिजन्य पदार्थ उत्खनन गर्ने सवारी साधन नियन्त्रणमा

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०७९ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अबैध नदिजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा १३ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयको अबैध नदिजन्य पदार्थ उत्खनन नियन्त्रण गर्ने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी युनिट समेतबाट खटिएको प्रहरी टोलीले ती सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका […]

रुपन्देहीको सैनामैनामा कार ट्रकमा ठोक्किदा चार जना घाइते

रुपन्देहीको सैनामैनामा कार ट्रकमा ठोक्किदा चार जना घाइते

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०७९ · 0

सैनामैना । रुपन्देहीको सैनामैनामा कार र ट्रक एक आपसमा ठक्कर खाँदा चार जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्र्तगत सालझण्डी र फायरलाईन विचको जङ्गलमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको लु ३ च ८९२ नम्बरको ट्रकमा विहीबार विहान लु २ ख ४३० नम्बरको कार ठोक्किएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कारमा नवविबाहित बेहुला […]

आजदेखि हात्तिपाइले रोग बिरुद्ध अभियान सुरु

आजदेखि हात्तिपाइले रोग बिरुद्ध अभियान सुरु

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०७९ · 0

काठमाडौं । आज देखि हात्तिपाइले रोग बिरुद्ध औषधि सेवन अभियान सुरु भएको छ । आज अर्थात ११ फागुन देखि २५ फागुनसम्म १५ जिल्लामा हात्तिपाईले रोग बिरुद्ध औषधी सेवन अभियान सुरु हुन लागेको हो । कर्णालीबाहेक ६ वटा प्रदेशका १५ जिल्लामा यो अभियान सुरु हुनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ वटा प्रदेशका १५ जिल्लामा […]

यू–१९ विश्वकपको छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै

यू–१९ विश्वकपको छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०७९ · 0

काठमाडौं । १९ वर्ष मुनि (यू–१९) विश्वकपको एशिया छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै छन् । हिजो साँझ युएई पुगेको नेपाली यू–१९ टोलीले आजको पहिलो खेल सिंगापुरसँग भिड्न लागेको हो । नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई हिजो बिदाई गरेको […]

सत्ता गठबन्धनमा देखिएको गन्जागोलले मुलुकलाई दुर्घटना तर्फ लैजान्छ : कमल थापा

सत्ता गठबन्धनमा देखिएको गन्जागोलले मुलुकलाई दुर्घटना तर्फ लैजान्छ : कमल थापा

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०७९ · 0

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेकपा एमाले नेतृत्वको गठबन्धनमा दुई तर्फ बिचार फर्केका दलहरू भएकोले यो गठबन्धन अस्वभाविक र अपवित्र रहेको दावी गर्नुभयो । ‘अहिलेको सत्ता गठबन्धनमा राजा फाल्ने, राजा ल्याउँछु भन्ने, संघीयता चाहिदैन भन्ने, संघीयता चाहिन्छ भन्ने र हिन्दु धर्म र धर्मनिरपेक्षताका एजेण्डा बोक्ने दलहरु एकैठाउँमा बसेका छन् । यो […]

राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता : प्रदिप र अभिलाषाले चुमे उपाधि

राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता : प्रदिप र अभिलाषाले चुमे उपाधि

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०७९ · 0

बुटवल । बुटवलमा सम्पन्न प्रथम मेयर कप तथा पाचौँ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को पुरुष÷महिला एकल तर्फको उपाधि प्रदिप खड्का र अभिलाषा विष्टले जितेका छन् । बुधबार भएको पुरुष तर्फको फाईनल खेलमा बुटवलका रितिक रानालाई ६–३, ६–३, ६–२ को सेटमा जित निकाल्दै प्रदिपले उपाधि चुमे । महिला सिंगलको उपाधि अभिलाषा बिष्टले चुमिन् । […]

Posts pagination

Previous 1 … 141 142 143 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क