Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ अबैध नदिजन्य पदार्थ उत्खनन गर्ने सवारी साधन नियन्त्रणमा
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

अबैध नदिजन्य पदार्थ उत्खनन गर्ने सवारी साधन नियन्त्रणमा

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०७९ · 0
अबैध नदिजन्य पदार्थ उत्खनन गर्ने सवारी साधन नियन्त्रणमा
80
SHARES
ShareTweet

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अबैध नदिजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा १३ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयको अबैध नदिजन्य पदार्थ उत्खनन नियन्त्रण गर्ने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी युनिट समेतबाट खटिएको प्रहरी टोलीले ती सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीका अनुसार प्रहरी टोलीले रुपन्देही देवदह नगरपालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका र सुद्धोधन गाउँपालिकाबाट अबैध नदिजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा ९ वटा ट्याक्टर ३ वटा जेसिवी र १ वटा टिप्पर गरी १३ वटा सवारी साधनहरु नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएका सवारी साधनलाई आवश्यक कारवाहीको लागि सम्बन्धित स्थानीय निकायहरुमा पठाइएकोमा सवारी धनीले जरिवाना वापतको राजश्व रकम जम्मा रु. २ लाख ६८ हजार बुझाएकोले उक्त सवारी साधनहरु छाडिएको प्रहरीले जनाएको छ ।

 

≪ Previous Post

रुपन्देहीको सैनामैनामा कार ट्रकमा ठोक्किदा चार जना घाइते

Next Post ≫

बौद्ध विश्व विद्यालयका औपचारिक सभा समारोहमा बुद्ध बन्दना र बुद्ध मूर्ति अनिवार्य

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क