Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ बसले मोटरसाईकललाइ ठक्कर दिदा बुटवलका पत्रकार हितंगाको मृत्यु
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

बसले मोटरसाईकललाइ ठक्कर दिदा बुटवलका पत्रकार हितंगाको मृत्यु

संसारपोस्ट संवाददाता · १४ फाल्गुन २०७९ · 0
बसले मोटरसाईकललाइ ठक्कर दिदा बुटवलका पत्रकार हितंगाको मृत्यु
80
SHARES
ShareTweet

बुटवल । बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा रुपन्देहीका पत्रकार मनोज हितंगाको ज्यान गएको छ ।
शनिवार राती करिव सवा ११ बजे लु ८ प ९०६८ नम्बरको मोटरसाईकलमा बुटवलको मिलनचोकबाट अस्पताललाईन तर्फ गईरहेका हितंगा सवार मोटरसाईकललाई अस्पताललाईन तर्फबाट मिलनचोक तर्फ आउदै गरेको सुदूरपश्चिम प्रदेश ०७(०२ (००१ ख १२२६ नम्बरको महाकाली यातायातको यात्रु बाहक बसले बसपार्क नजिकै ठक्कर दिएको थियो ।
बसको ठक्करवाट गम्भीर घाइते भएका पत्रकार हितंगाको लुम्विनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले बताएको छ ।
बुटवललाई कार्यक्षेत्र बनाएर टेलिभिजन क्यामेरा पर्शनको रुपमा कार्यरत हितंगा पछिल्लो समय एनएनटिभीको लुम्विनी प्रदेश कार्यालयमा सम्वाददताको रुपमा कार्यरत थिए । पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा हितंगा करिव १५ बर्ष देखि बुटवलको बुद्धनगरमा बस्र्दै आएका थिए ।

≪ Previous Post

‘सम्पर्क समाजले जन्मभूमि प्रतिको माया र सम्वन्धलाई थप प्रगाढ वनाउंछ’

Next Post ≫

नेकपा एमालेले प्रचण्ड लाई गरेको समर्थन फिर्ता लियो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क