Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रवास" (Page 6)

प्रवास

भारतीय नम्बर प्लेटका कार र मोटरसाईकल सहित करिव २४ लाखको अबैध सामान बरामद

भारतीय नम्बर प्लेटका कार र मोटरसाईकल सहित करिव २४ लाखको अबैध सामान बरामद

संसारपोस्ट संवाददाता · १० कार्तिक २०७८ · 0

भैरहवा, १० कात्तिक । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अबैधरुपमा नेपाल ल्याउंदै गरेको करिव २४ लाख बराबरको अबैध सामान बरामद गरेको छ । चेक जांच तथा अबैध सामन चोरी निकासी नियन्त्रणका लागि मंगलबार र बुधबार खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न ठाउंबाट अबैध रुपमा भारतबाट नेपाल ल्याइदै […]

गोबद्र्धन धामका शङ्कराचार्य स्वामी श्री निश्चलानन्द भोली नेपाल आउने

गोबद्र्धन धामका शङ्कराचार्य स्वामी श्री निश्चलानन्द भोली नेपाल आउने

संसारपोस्ट संवाददाता · ६ कार्तिक २०७८ · 0

भैरहवा, ६ कात्तिक । जगन्नाथपुरी स्थित गोबद्र्धन धामका शङ्कराचार्य स्वामी श्री निश्चलानन्द नेपाल आउने कार्यक्रमको तयारी पुरा भएको आयोजकले बताएका छन् । रुपन्देहीको भैरहवामा आयोजित धर्मसभालाई सम्बोधन गर्न स्वामी श्री निश्चलानन्द कात्तिक ७ गते आइतबार नेपाल आउन लागेको धर्मसभा मूल आयोजक समितिका संयोजक समेत रहेका उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनुभयो […]

नेपाल र भारत सुरक्षा अधिकारीहरुको बैठक

नेपाल र भारत सुरक्षा अधिकारीहरुको बैठक

संसारपोस्ट संवाददाता · २८ आश्विन २०७८ · 0

लागु औषध, अबैध हातहतियार र मानव बेचबिखनका विषयमा छलफल कपिलवस्तु, २८ असोज । नेपाल र भारतका सुरक्षा अधिकारीहरुको आज वसेको संयुक्त बैठकले बडादशैँ (दशहरा) को अवसरमा दुर्गा पूजाको मूर्ती विसर्जनको क्रममा दुवै देशको शान्ति सुरक्षालाई मध्यनजर गरी असोज २९ र ३० २४ घण्टासम्म नेपाल भारत बोर्डरबाट हुने मानिसको आवत जावत नियन्त्रण गर्ने निर्णय गरेको छ […]

९ लाख मूल्य बराबरको अबैध पटाका बरामद

९ लाख मूल्य बराबरको अबैध पटाका बरामद

संसारपोस्ट संवाददाता · २२ आश्विन २०७८ · 0

भैरहवा, २२ असोज । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ५सय ७५ किलोग्राम भन्दा बढी अबैध पटका सहित कारोवारमा संलग्न मानिसलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा वुटवल उप–महानगरपालिका वडा नं. ११ मजुवा स्थित दिलिप केशरीको घर भाडामा लिई पसल संचालन गर्ने बिस्मिल्ला मियाको पसल खानतालासी तथा चेकजाँच गरी […]

भारतीय प्रधानमन्त्री मोदीको पुतला दहन गरेकोमा गृह मन्त्रालयको आपत्ति

भारतीय प्रधानमन्त्री मोदीको पुतला दहन गरेकोमा गृह मन्त्रालयको आपत्ति

संसारपोस्ट संवाददाता · २० भाद्र २०७८ · 0

काठमाडौं, २० भदौ । विगत केही दिन यता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नारबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुतला दहन गर्ने गतिविधि प्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधि प्रति गम्भीर आपत्ति प्रकट गरेको छ । दार्चुलामा जयसिंह धामीको ज्यान गरी भएको तुइन प्रकरणको […]

संजालद्वारा आम्दा अस्पतालमा प्यासन मोनिटर हस्तान्तरण

संजालद्वारा आम्दा अस्पतालमा प्यासन मोनिटर हस्तान्तरण

संसारपोस्ट संवाददाता · १३ भाद्र २०७८ · 0

बुटवल, १३ भदौ । रुपन्देही सामाजिक संजाल अष्टे«लियाले बुटवलको सिद्धार्थ महिला तथा वाल अस्पताल (आम्दा अस्पताल)मा प्यासन मोनिटर हस्तान्तरण गरेको छ । आईसियु कक्षमा भर्ना भई उपचार गरिरहेका विरामीको उपचारमा यसले सहजता ल्याउने संजालले विश्वास लिएको छ । संजालले ७ लाख ४६ हजार ५० रुपैयाँ वरावरको मोनिटर प्रदान गरेको कार्यक्रम संयोजक तथा संजालका कला साहित्य […]

आयल निगमले फेरि बढायो इन्धनको मूल्य

आयल निगमले फेरि बढायो इन्धनको मूल्य

संसारपोस्ट संवाददाता · ७ भाद्र २०७८ · 0

बुटवल, ७ भदौ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरी बढाएको छ । निगमले ोमबार (आज) राती १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल सहित खाना बनाउने एलपी ग्याँसको मूल्य बढाएको हो । डिजेल, पेट्रोल र मट्टितेल प्रतिलिटर २ रुपैयाँले बढेको छ । निगमले डिजेल, पेट्रोल र मट्टितेल प्रतिलिटर २ रुपैयाँ बढाएको छ भने खाना […]

भारतीय ओभरलोड गाडीका कारण समस्या : ओभरलोड नियन्त्रणका लागि आन्दोलन

भारतीय ओभरलोड गाडीका कारण समस्या : ओभरलोड नियन्त्रणका लागि आन्दोलन

संसारपोस्ट संवाददाता · ५ भाद्र २०७८ · 0

बुटवल, ५ भदौ । भारतीय ओभरलोड गाडीका कारण नेपाली यातायात व्यवसायीको पेशा संकटमा परेको यातायात ब्यवसायीहरुले बताएका छन् । ओभरलोड नियन्त्रण नभए नेपाली ट्रक ब्यवसायीहरुले आन्दोलन चर्काउने चेतावनी दिएका छन् । पटक पटक गरेको आग्रह र अनुरोधलाई सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले अब सडकमै सुतेर भारतीय गाडीको ओभरलोड नियन्त्रण गर्ने बताएका छन् । लुम्बिनी प्रदेश […]

दलित आन्दोलनबाट प्राप्त उपलब्धी गुम्ने खतरा

दलित आन्दोलनबाट प्राप्त उपलब्धी गुम्ने खतरा

संसारपोस्ट संवाददाता · ५ भाद्र २०७८ · 0

बुटवल, ५ भदौ । लुम्बिनी प्रदेशमा दलित समुदायका नेताहरुको केन्द्रीय राजनीतिमा दरिलो उपस्थिति रहेपनि सामाजिक न्याय र पार्टीमा हस्तक्षेपकारी भूमिका निर्वाह हुन नसकेकोमा चिन्ता व्यक्त गरिएको छ । डिग्निटी इनिसियटिभ र अम्बेडकर सोसल फाउण्डेशन लुम्बिनीले बुटवलमा शनिबार आयोजना गरेको कार्यक्रममा संविधान निर्माणपछि दलित आन्दोलनबाट प्राप्त उपलब्धी नै गुम्ने खतरा हुँदा पनि नेताहरु मौन रहेकोमा चिन्ता […]

नेपाली काँग्रेसको १४ औं महाधिबेशन मंसिर ९ देखि १३ गते सम्म

नेपाली काँग्रेसको १४ औं महाधिबेशन मंसिर ९ देखि १३ गते सम्म

संसारपोस्ट संवाददाता · ३० श्रावण २०७८ · 0

काठमाण्डौ, ३० साउन । नेपाली काँग्रेसले १४ औं महाधिवेशन यस अघि तोकिएको मितिमा नहुने भएपछि महाधिबेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले आगामी मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो । यस अघि भदौ १६ देखि १९ गतेसम्म महाधिबेशनको मिति तोकिएको भएपनि सो सो मितिमा […]

Posts pagination

Previous 1 … 5 6 7 … 15 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क