भैरहवा, १६ साउन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले १० लाख बढिको अवैध सामान बरामद गरेको छ । भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याउंदै गरेको उक्त मूल्य बराबरको अवैध सामान प्रहरीले रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. २ पडसरीबाट बरामद गरेको हो । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा […]