Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ ९ लाख मूल्य बराबरको अबैध पटाका बरामद
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

९ लाख मूल्य बराबरको अबैध पटाका बरामद

संसारपोस्ट संवाददाता · २२ आश्विन २०७८ · 0
९ लाख मूल्य बराबरको अबैध पटाका बरामद
70
SHARES
ShareTweet

भैरहवा, २२ असोज । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ५सय ७५ किलोग्राम भन्दा बढी अबैध पटका सहित कारोवारमा संलग्न मानिसलाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा वुटवल उप–महानगरपालिका वडा नं. ११ मजुवा स्थित दिलिप केशरीको घर भाडामा लिई पसल संचालन गर्ने बिस्मिल्ला मियाको पसल खानतालासी तथा चेकजाँच गरी बिभिन्न आकार र साईज तथा नामका १५ हजार ३८१ प्याकेट अबैध पटाका बरामद गरेको हो । बरामद भएको पटाका तौल गर्दा ५७५ किलो र सो को अन्दाजी मुल्य रु.९ लाख बजार पर्ने प्रहरीले जनाएको छ ।
प्रहरीले पटाका संगै पसल संचालक जिल्ला पाल्पा तानसेन नगरपालिका वडा नं.–७ स्थाई वतन भई हाल जिल्ला रुपन्देही बुटवल उप–महानगरपालिका वडा नं.–११ मजुवा बस्ने बर्ष ३१ को बिस्मिल्ला मियालाई पक्राउ गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी गराउनु भयो ।

≪ Previous Post

सहकारीहरुले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनु पर्ने सुझाव

Next Post ≫

उच्च शिक्षामा छात्रवृत्ति पाउनेलाई जनभावना माविद्वारा सम्मान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क