Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रवास" (Page 7)

प्रवास

रुपन्देही प्रहरीद्वारा चौध लाख बढिको अवैध मालसामान बरामद

रुपन्देही प्रहरीद्वारा चौध लाख बढिको अवैध मालसामान बरामद

संसारपोस्ट संवाददाता · १० श्रावण २०७८ · 0

बलेरो पिकअप गाडी र सामान कारवाहीको लागि भन्सार चलान भैरहवा, १० साउन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले रु.१४ लाख ४४ हजार मूल्य बराबरको अबैध माल सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खटिएको प्रहरी अधिकृत समेतको प्रहरी टोलीले शनिबार र आईतबार जिल्लाका विभिन्न स्थानबाट भारतबाट भन्सार छली अवैध रुपमा नेपाल ल्याउँदै […]

भारतमा अलपत्र परेका चार बालबालिकाको उद्धार

भारतमा अलपत्र परेका चार बालबालिकाको उद्धार

संसारपोस्ट संवाददाता · १० श्रावण २०७८ · 0

बुटवल, १० साउन । नेपालका बिभिन्न जिल्लाबाट भारतमा रोजगारीको लागि जाने नेपालीहरुको संख्या धेरै छ । कतिपय घर सल्लाहले भारत जाने गरेका छन् भने कतिपय भागेर नै । बिशेषगरि युवाहरु भारत जाने क्रम बढ्दो रहे पनि अहिले नाबालकहरु पनि भारत पुग्ने गरेका छन् । अभिभावककै सल्लाहमा कतिपय बालबालिकाहरु बिभिन्न होटलमा काम गर्न भारत तर्फ जाने […]

मुसलमान समुदायले आज ‘बकर ईद’ पर्व मनाउदै

मुसलमान समुदायले आज ‘बकर ईद’ पर्व मनाउदै

संसारपोस्ट संवाददाता · ६ श्रावण २०७८ · 0

बुटवल, ६ साउन । मुस्लिम धर्मावलम्बीहरुले आज आफ्नो चाड ईज उल अदाह (बकर ईद) पर्व मनाँउदै छन् । ईस्लाम पात्रो ’हिजारी सम्वत’ अनुसार नयाँ वर्षको ’जुल हिज्जा’ महिनाको १० औं दिन यो पर्व मनाइन्छ । ईस्लाम समुदायमा यस दिन बिहान सबैरै उठेर नुहाइ धुवाई गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै […]

नेपालको पर्यटन प्रवद्र्धनका लागि विभिन्न देशका राजदूतहरुसँग अन्तरक्रिया

नेपालको पर्यटन प्रवद्र्धनका लागि विभिन्न देशका राजदूतहरुसँग अन्तरक्रिया

संसारपोस्ट संवाददाता · ५ श्रावण २०७८ · 0

छिमेकी देशहरुमा प्रवद्र्धनात्मक कार्य गर्न पर्यटन बोर्डलाई सुझाव काठमाडौं, ५ साउन । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्र्धनका विषयमा मंगलवार विभिन्न देशका राजदूतहरुसंग छलफल गरेको छ । कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालको पर्यटन प्रवद्र्धनका लागि बोर्डले गरेका काममहरूबारे जानकारी गराउनु भएको थियो । उहांले कोभिडको कारण थलिएको पर्यटनलाई उकास्न नयां रणनीति,प्रडक्ट […]

प्रधानमन्त्री देउवालाई विश्वासको मत, पक्षमा १६५ र विपक्षमा ८३

प्रधानमन्त्री देउवालाई विश्वासको मत, पक्षमा १६५ र विपक्षमा ८३

संसारपोस्ट संवाददाता · ३ श्रावण २०७८ · 0

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउनुभएको छ । आज बेलुकी प्रतिनिधिसभामा भएको मतदानमा प्रधानमन्त्री देउवाको पक्षमा १६५ मत परेको छ । मतदानमा २४९ जना सांसद सहभागी भएकामा विपक्षमा ८३ मत खसेको छ । सर्वोच्च अदालतले गएको असार २८ गते नेपाली काँग्रेसका सभापति देउबालाई संबिधानको धारा ७६(५) बमोेजिम प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश […]

सर्वोच्चको फैसलालाई जित र हारका रूपमा नलिन काँग्रेस सभापति देउवाको आग्रह

सर्वोच्चको फैसलालाई जित र हारका रूपमा नलिन काँग्रेस सभापति देउवाको आग्रह

संसारपोस्ट संवाददाता · २८ असार २०७८ · 0

काठमाडौं, २८ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनस्र्थापना भएको विषयलाई जित र हारका रूपमा नलिन आग्रह गर्नुभएको छ । देश र जनताको हितमा संयम र एकताका साथ समर्पित भएर कार्य गर्न फैसलाले अझै जिम्मेवार बनाएको सभापति देउवाले उल्लेख गर्नुभएको छ । सर्वोच्चको फैसला पछि काँग्रेस सभापति देउवाले आज विज्ञप्ति […]

सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन बदर

सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन बदर

संसारपोस्ट संवाददाता · २८ असार २०७८ · 0

काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी काठमाडौं, २८ असार । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई बदर गरेको छ । सर्वोच्चले प्रतिनिधिसभा विघटनलाइ असंवैधानिक ठहर गर्दै बदर गरेको हो । यस्तै सर्वोच्च अदालतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । […]

कोपा अमेरिका २०२१ को उपाधि अर्जेन्टिना लाई

कोपा अमेरिका २०२१ को उपाधि अर्जेन्टिना लाई

संसारपोस्ट संवाददाता · २७ असार २०७८ · 0

ब्राजिल १–० ले पराजित बुटवल, २७ असार । अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जितेको छ । आज बिहान ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा भएको फाइनल खेलमा ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन बनेको हो । योसँगै अर्जेन्टिना कोपामा १५ पटकको च्याम्पियन बनेको छ । अर्जेन्टिनाको जितमा विंगर एन्जल डी मारियाले […]

नियम विपरित चलेका १५ वटा भारतिय १५ गाडी प्रहरी नियन्त्रणमा

नियम विपरित चलेका १५ वटा भारतिय १५ गाडी प्रहरी नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २५ असार २०७८ · 0

आवश्यक कारवाहीका लागि राजश्व कार्यालय बुटवलमा बुझाईयो भैरहवा, २५ असार । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले नियम विपरित संचालन भएका र बढि तौल बोकेका भारतिय नम्वर प्लेटका १५ वटा गाडी नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा राजश्व छली गरी नियम विपरित संचालन भएका १५ वटा भारितय […]

छ महिनादेखि वेपत्ता रुपन्देही चरङ्गेका युवकको  भारतवाट उद्धार

छ महिनादेखि वेपत्ता रुपन्देही चरङ्गेका युवकको भारतवाट उद्धार

संसारपोस्ट संवाददाता · १३ असार २०७८ · 0

बुटवल, १३ असार । छिमेकी मुलुक भारतमा अलपत्र परेका रुपन्देहीको देवदह नगरपालिका चरङ्गेका एक युवकको ६ महिना पछि उद्वार गरिएको छ । घर परिवारबाट माया नपाएपछि ६ महिना अघि घरबाट हिडेका रुपन्देहीको देवदह नगरपालिका चरङ्गेका १७ बर्षीय अबिनास सुनार भौतारिदै भारत पुगेका थिए । भारतमा बालबालिकाको क्षेत्रमा काम गर्ने प्रवासी नेपाली मित्र मञ्चको सहयोगमा मानव […]

Posts pagination

Previous 1 … 6 7 8 … 15 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क