Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ नियम विपरित चलेका १५ वटा भारतिय १५ गाडी प्रहरी नियन्त्रणमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नियम विपरित चलेका १५ वटा भारतिय १५ गाडी प्रहरी नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २५ असार २०७८ · 0
नियम विपरित चलेका १५ वटा भारतिय १५ गाडी प्रहरी नियन्त्रणमा
100
SHARES
ShareTweet

आवश्यक कारवाहीका लागि राजश्व कार्यालय बुटवलमा बुझाईयो
भैरहवा, २५ असार । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले नियम विपरित संचालन भएका र बढि तौल बोकेका भारतिय नम्वर प्लेटका १५ वटा गाडी नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा राजश्व छली गरी नियम विपरित संचालन भएका १५ वटा भारितय नम्बर प्लेटका गाडी र चालकहरुलाई बुटवल उप–महानगरपालिका वडा नं.–२ जितगढीबाट नियन्त्रणमा लिएको हो ।
विहिबार दिउसो १ बजे देखि अपरान्ह ५ बजेसम्म पसश्चिमबाट पूर्व तर्फ जांदै गरेका फलफुल ढुवानी गर्ने भारतिय नं.प्लेटका सवारी साधनलाई रोकी चेकजाँच गर्ने क्रममा नियम विपरित संचालनमा ल्याईएका र बढी तौल भएका पाईएकाले गाडी सहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले बिल भरपाई, पश्चिमाञ्चल यातायात व्यबसायी समिति प्रधान कार्यालय बुटवलको धर्मकाँटाको रसिद, सवारी दर्ता किताब सहित गाडी र चालकहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय बुटवलमा पठाएको छ ।
प्रहरीले युपी ४० टी ५११९, युपी ४० टी ५५६०, युपी ४० एटी २७६७, युपी ५३ ईटी ०१६६, युपी ३२ एम एन २५४५, युपी ५३ सिटि ६१६७, युपी ५३ डीटी ५११८, युपी ३२ डी एन ६२१३, युपी ४१ एटी ८१५५, एम एच १५ जी भी २४५२, युपी ५३ इटी ८३६३, युपी ४७ टी ४३७१, युपी ३० बिटी २४७८ र यु पी ४० टी ६६७३ नम्वरका गाडी र चालकलाई नियन्त्रणमा लिएको हो ।

≪ Previous Post

गुल्मीको दरवार गाउँपालिका (जुभुङ)मा चोरको विगविगी

Next Post ≫

लुम्बिनी वाणिज्य क्याम्पसमा सर्वसम्मत नयां संचालक समिति चयन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क